भक्तपुर । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सेवा प्रभावकारिता, निःशुल्क सेवा र जनमैत्री उपचार प्रणालीका कारण जनविश्वास आर्जन गर्दै गएको जनाएको छ। चिकित्सालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै बिरामी संख्यामा वृद्धि, सेवा विस्तार र संस्थागत सुधारबारे जानकारी गराइएको हो। चिकित्सालयका प्रमुख डा. नदन कँडेलका अनुसार भक्तपुरबासीमा आयुर्वेदिक चिकित्सा […]
ननस्टप विशेष
भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा
भक्तपुर । भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। नगर प्रमुख सुनिल प्रजापतिले बिहीबार आयोजित कार्यक्रममा औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितताको घोषणा गरे। घोषणा कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको भूमिकामा थप जिम्मेवारी बढेको उल्लेख गर्दै सरकारले प्रमाणित गरेका खोप सबै नागरिकको पहुँचमा पु-याउन जोड दिनुपर्ने बताए। उनले कोभिड महामारीले खोपको […]
अमेरिकाले बनाएको १३ हजार केजीको बमको वास्तविकता
न्यूजकारखाना, काठमाडौ । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बंकरहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ? यो दावी हो, अमेरिकाले बनाएको १३ हजार केजीको बमको । पृथ्वीभन्दा […]
महिला संघ मकवानपुरमा अपारदर्शी सदस्यता वितरण जिल्ला पार्टीलाई अमान्य : नेतृ न्यौपाने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आफ्नो भातृ संस्था नेपाल महिला संघको अधिवेशनका कार्यक्रम तय नगर्न निर्देशन दिएको छ । महिला संघको सदस्यता वितरणमा जिल्ला पार्टीको तर्फबाट संयोजक रहेकी जिल्ला कार्यसमितिकी सहसचिव इन्दिरा न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएकी हुन् । नेतृ न्यौपानेले सदस्यता वितरणमा पार्टीको नीति, विधान र निर्देशन विपरित कार्यहरू गरिएको खुल्न […]
निजामती ऐनमा कुलिङ पिरियड घुसाएकोबारे सभामुखको चासो
काठमाडौं, १७ असार । राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले सहमति बिपरित ‘कुलिङ पिरियड’ घुसाएको रहोस्योदघाटन भए पछि सभामुख देवराज घिमिरेले कार्यकक्षमा बोलाएका छन् । संघीय निजामती सेवा ऐनमा ‘बाहेक’ शब्द थपेर ‘कुलिङ पिरियड’ घुसाएको रहस्योदघाटन भए पछि सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव सुरजकुमार दुरालाई सिंहदरवारस्थित कार्यकक्षमा […]
शारीरिक सुगठन प्रतियोगितामा पदक जितेकालाई प्रचण्डको बधाई
काठमाडौं । भुटानको थिम्पूमा जुन ११ देखि १५ सम्म सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जितेका नेपाली खेलाडीलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्। महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको विशेष प्रशंसा गर्दै प्रचण्डले टिम नेपालको समग्र प्रदर्शनप्रति सन्तोष व्यक्त गरे। उनले भने, […]
एसईईमा ४ जिपिए ल्याउने मजदुर परिवारकी श्रेष्ठलाई छात्रवृत्ति दिने सांसद थापाको घोषणा
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित विद्यालयबाट एसईई परीक्षामा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले घोषणा गरेका छन्। भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सामुदायिक विद्यालयमै पढेर ४ जिपिए ल्याएकी र आर्थिक अवस्था समेत कमजोर भएकी गोमालाई […]
सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफल गरिएको थियो, छलफल सकिए पछि सो बिधेयक पारित भएको हो । मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन […]
डाक्टरको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै प्रादेशिक अस्पतालमा तालाबन्दी
प्रादेशिक अस्पताल सिरहामा डाक्टरको लापरबाहीका कारण एकजना बालकको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । उपचारका लागि गएका सिरहा नगरपालिका ६ बस्पिट्टाका १० वर्षीय राजन महराको ज्यान गएको हो। डाक्टरकै लापरबाहीले मृत्यु भएको भन्दै उनका परिवार र आफन्तजनले अस्पताल घेराउ गरेका छन । बालकको मृत्युपछि आक्रोशित बनेका आफन्तले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै […]
रौतहटमा सर्पको डसाइबाट गयो दुईजनाको ज्यान
रौतहट जिल्लामा सर्पको डसाइबाट दुई जनाको ज्यान गएको छ। गर्मी मौसमसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन् भने जनजीवनमा त्रास फैलिएको छ। पहिलो घटना कटहरिया नगरपालिका–५, कटहरिया पानी टंकी टोलमा भएको हो। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोध राना मगरका अनुसार स्थानीय २५ वर्षीया रिंकु देवी साहको सर्पदंशबाट मृत्यु भएको हो। रिंकु देवीलाई आज […]











