देउवालार्इ कांग्रेसभित्रकाे गुट भयाे ठूलाे भारी । भागबन्डा मिलेेमा अाज मन्त्रीमण्डल विस्तार

Sher Bahadur Deuba

काठमाडाैं, २२ असार । चर्काे विवादकाबीच अाज प्रधानमन्त्री शेरबहादुर देउवाले अाफ्नाे मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । अाफ्नै पार्टीभित्र कुरा नमिलेकाे भए पनि उनले केहि मन्त्रीहरु थप्न लागेका हुन् ।  विवादकै कारण अाजसम्म मन्त्रिमण्डल विस्तार हुन सकेकाे थिएन । दाेस्राे चरणकाे निर्वाचनमा असर पर्ने देखेर देउवाले चुनावपछि मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए । चुनाव सकिएकाे […]

अन्तरघात गरेको भन्दै कांग्रेसभित्र मारामार । कोहोलपुरमा एक समूहले अर्काेलार्इ दल्यो कालोमोसो

बाँके, २२ असार । स्थानीय निर्वाचन अघि नै नेपाली कांग्रेसका नेताहरुले देशव्यापी अाफ्ना अान्तरिक कार्यक्रममा दिएकाे एउटा अभिव्यक्ति चर्चामा अाएकाे थियाे । उनीहरुले कांग्रेस हारेकाे अाफैभित्रकाे अन्तरघातले हाे । चुनाव अघि नै नेताहरुमा याे बाेध भएकाे भए पनि याे चुनावमा पनि कांग्रेसभित्र उही अाराेपप्रत्याराेप चलिरहेकाे छ ।  यसैबीचमा बाँकेकाे काेहलपुरमा कांग्रेसका एक समूहले अर्काे समूहमाथि […]

ढलेको धरहराबाट करोडौ कुम्ल्याउने कम्पनीको यस्तो धन्धा

Dharahara

काठमाडौं । काठमाडौंको पहिचानका रुपमा रहेको धरहरा भुकम्पले ढलिसकेको छ । त्यही ढलेको धरहराबाट एउटा कम्पनीले करोडौ कुम्ल्याइरहेको छ । सार्वजनिक सम्पतीको दुरुपयोग गरेर करोडौ कमाए पनि सो कम्पनीले राज्यलाई भने एक पैसा बुझाएको छैन । बरु, उल्टै आफूले तिर्नुपर्ने रकम मिनाहा गरिपाउ भनेर हारगुहार गरिरहेको छ । यसरी खुल्लमखुल्ला ठगी गर्ने साइड वाकर्स ट्रेडर्स […]

अमेरिकाका युद्धपाेत चीनले कब्जामा लिएपछि ट्रम्प तनावमा

काठमाडौं । चीनले अमेरिकाकाे युद्धपाेत कब्जामा लिएकाे छ । साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेका अमेरिकी युद्धपोतलार्इ चीनको जल सेनाले नियन्त्रणमा लिएको हाे । साउथ चाइना सी क्षेत्रमा लामाे समयदेखि अमेरिका, जापान र चीनका बीचमा तनाव बढ्दै गएकाे छ । अाफ्ना युद्धपाेत चिनियाँ सेनाले कब्जा गरेपछि अमेरिका तनावमा छ । अमेरिकाले यस क्षेत्रलार्इ अाफ्नाे उपस्थिति […]

रातभर ठूलाे पानी परेपछि सप्तरीका १५ सय परिवार डुबानमा

सप्तरी, १८ असार । गएरातीदेखि परेकाे ठूलाे वर्षाका कारण सप्तरीका १५ सय घरपरिवार डुबानमा परेका छन् । वर्षाका कारण बाढी गाउँमा पसेर अाधा दर्जन गाउँ नै डुबानमा परेपछि त्यहाँका बासिन्दाहरु विस्थापित बनेका छन् । वर्षाका कारण सप्तरीका खाडो, त्रियुगा, जीता लगायतका नदीमा ठूलाे बाढी अाएकाे छ । ती नदीमा अाएकाे बाढीले नगरपालिकाका दुईवटा वडाका साथै […]

ढलेको धरहराको निजी कम्पनीले यसरी गरिरहेको छ करोडौमा व्यापार

Dharahara

काठमाडौं, १८ असार । केही वर्ष अघिसम्म काठमाडौंको पहिचान अगाडि सार्दा धरहरा देखाइन्थ्यो । राजधानीको मुटु सुन्धारामा रहेको देशको पहिचान अहिले छैन । बहत्तर साल बैशाख बाह्र गते आएको महाभुकम्पले राजधानीको प्रमुख पहिचानका रुपमा रहेको धरहरा गल्र्यामगुर्लुम्मै ढालेको छ । अहिले मानिसहरुका मनमा ढलेको धरहराका स्मृति मात्र बाँकी छन् । धरहराले एकातिर देशको शान उचालिरहेको […]

कालिकोटमा अर्काे बस दुर्घटना । चट्टानमा बस ठोक्काएर चालकले बचाए यात्रु

Karnali Highway

कालिकाेट, १७ असार । पटक पटक गाडी दुर्घटना भइरहने कर्णाली राजमार्गमा अाज शनिवार अर्काे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो भएकाे बस दुर्घटनामा परी ५ जना घाईते भएका छन । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वार्ड नं ८ मा पर्ने सेरावाडामा नजिकै बस अारालाेमा ब्रेकफेल भएर बस दुर्घटनामा परेकाे […]

बालश्रम नियन्त्रण गर्नेतर्फ नेपाल प्रयत्नशील

गत डिसेम्बरमा बालबालिका तथा महिलाका लागि सामाजिक सेवा तथा मानव अधिकार (सीवीस) मा कार्यरत बालसंरक्षण अधिकृत प्रदीप डंगोलको फोनमा आफ्नै संस्थाबाट आपतकालीन घण्टी बज्यो । उनी दौडिँदै ११ वर्षीया बालिकाको उद्धारका निम्ति पुगेः उनका आँखा निन्याउरा थिए, उनका हातमा घाउचोट थियो, र उनको कपाल उखेलिएको थियो ।  उनले पछि मात्र थाहा पाए, ती बालिका भागेर […]

गरिबीमाथिको सङ्घर्षमा चीनले फड्को मार्दैछ– राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले विश्वकै सर्वाधिक जनसंख्या झण्डै एक अर्ब ३० करोड रहेको चीनले लामो समयदेखिको गरिबीविरुद्धको सङ्घर्षमा सफलता हासिल गरिरहेको मान्यता दिएको छ । चीनको उच्च गतिको रेलसेवा सञ्जाल विश्वमै सबैभन्दा ठूलो हो र सन् २०२० सम्ममा यो दोब्बर हु“दैछ ।  अति गरिबीको दर हरेक विकासशील क्षेत्रमा घट्दै गइरहे पनि चीनको प्रगति निकै अघि छ, नया“ […]

अपहरण र हत्या क्रम बढ्दै, सुरक्षा पहुँच कमजाेर हुँदै

काठमाडाैं, १७ असार । दाङमा व्यवसायी तथा व्यापारीहरुकाे अपहरण गरी हत्याका घटना बढ्दै गएका छन् । पछिल्लाे समयमा यसरी चार जना चर्चित व्यवसायीहरुकाे अपहरण र हत्या भइसकेकाे छ ।   शुक्रबार तुल्सीपुरका व्यवसायी राजकुमार श्रेष्ठकाे शव भेटिएपछि यहाँका व्यवसायीहरु त्रसित बनेका छन् । तुल्सीपुरबाटै कारसहित अपहरणमा परेका व्यवसायी श्रेष्ठ गत जेठ २६ गते अपहरणमा परेका थिए […]