हाइड्रोजन बमको सफल परिक्षण गरेपछि आफ्ना वैज्ञानिकहरुसँग उत्सव मनाउँदै किम

काठमाडाैं, २६ भदाै । उत्तरकाेरियाले अहिले विश्व हल्लाइरहेकाे छ । पछिल्लाे समय उसले गरेकाे हाइड्राेजन वमकाे परिक्षणपछि विश्वकाे सबैभन्दा शक्तिशाली देश मानिएकाे अमेरिका समेत तर्सिएकाे छ । उत्तर काेरियाका युवा राष्ट्रपति किम जाेङ उनले केही दिन अगाडि अमेरिकालार्इ जित्न पुग्ने हाइड्राेजन वम बनाउन अाफ्ना वैज्ञानिकलार्इ निर्देशन दिएकाे कुरा बाहिर अाएपछि अमेरिका झन सशंकित भएकाे छ […]

निगमको घोटालामा अख्तियारकै भूमिका शंकास्पद

काठमाडौं, २५ भदाै । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका शंकास्पद देखिएको छ । ती दुई निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सार्वजनिक लेखा समितिको निर्देशन लत्याएर आरोपितलाई छानबिनको दायरामा ल्याउन आलटाल गरिरहेका छन् । छानबिन र कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पाएका निकाय नै आरोपितलाई बचाउन लागेको […]

सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

काठमाडौँ, २४ भदौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले रासससँग कुरा गर्दै भने, […]

माओवादीका नेता ढुङ्गेलमाथि खुकुरी प्रहार

दोलखा । नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहीबार कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी […]

मधेशमा ‘महागठबन्धन’ बनाउने प्रचण्ड प्रयास यसरी भयाे भताभुङ्ग

काठमाडौं, २२ भदौ । स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ। प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरूको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन। तीनवटा स्थानीय तहबाहेक सबैमा दलहरूले आ–आफ्ना उम्मेदवारी दिएका छन्। धनुषाको मिथिला र […]

रोकियो उत्कृष्ट बिद्यालयले पाउने शिक्षा पुरस्कार

काठमाडौँ । शिक्षा मन्त्रालयले प्रत्यक बर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्रदान गर्ने शिक्षा पुरस्कार यस बर्ष बिबादमा परेको छ ।  शिक्षा क्षेत्रमा योगदान पर्याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब्यबहारीक एवम् कानुन विपरित भएको भन्दै अदालतमा रीट परेपछि शिक्षा पुरस्कार बिबादमा परेको हो ।   पुरस्कार चयनबारे ललितपुरस्थित प्रसादी […]

महन्थ र राजेन्द्रकै जिल्लामा राजपाको अर्को पहिरो

सर्लाही । मधेसबादी दलहरुको एकता बाट बनेको दल राजपामा पहिरो जाने क्रम रोकिएको छैन । सयौ नेता र हजारौ कार्यकर्ताले राजपा त्यागेर माओबादी केन्द्रमा प्रवेश गर्ने क्रममा मंगलबार मात्रै सांसदसमेत रहेका सर्लाहीका प्रभावशाली नेता जंगीलाल रायसहित सयौ नेता कार्यकर्ताले पार्टी छाडेका छन । सांसद रायको नेतृत्वमा सर्लाही अध्यक्ष विनय कर्णसहित सयाैं माओबादी केन्द्रमा प्रवेश गर्ने […]

बेलायतमा दुई युवराजबीच लडाई

काठमाडाै । बेलायतमा दुई युवराजबीच लडाई चलेको छ । आगामी नेतृत्व कसले गर्ने भन्ने बिषयमा यी दुई युवराजबीच लडाई चलेको हो । बेलायतमा यसरी नेतृत्वका लागि लड्ने युवराज भने नेपाली हुन् । बेलायतमा रहेको नेपाली सस्था नेपाली जनसम्पर्क समितिमा सभापति को बन्ने भन्ने बिषयमा त्यहा बसोबास गर्दै आएका युवराज सिंह र युवराज गुरुङबीच प्रतिस्पर्धात्मक लडाई […]

सहिदको सुचीमा मन्त्रीको तस्विर !

भक्तपुर । बिद्यालयको प्राथमिक तहमा पढाइ हुने एक पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको छ । कक्षा ३ मा पढाईने सामान्य ज्ञानको पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको हो ।   विद्यार्थी प्रकाशन प्रालि प्रकाशक तथा वितरक रहेको कक्षा ३ को ‘मास्टरमाईन्ड जनरल नलेज एन्ड आईक्यु टेस्ट’ नामक सामान्य ज्ञानको कितावमा शहिदको सुचीमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर […]

जनयुद्धका यी कलाकार भन्छन : प्रचण्ड सामु गएर आत्मदाह गरिदिउँ जस्तो लाग्छ..

झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसंग बोल्न जिब्रो आउदैन हातखुटा पनि राम्रोसंग चल्दैनन शरीरका अस्थीपञ्जरहरूले समेत साथ दिन छोडीसकेका छन […]