काठमाडौं, २५ साउन । लागु औषध ब्राउन सुगरसहित नेपाली सेनाका एक बहालवाला मेजर पक्राउ परेका छन् । उनलाई प्रहरीले रहस्यमय तरिकाले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाली सेनाका मेजर अजितप्रताप सिंह हुन । उनलाई नेपाली सेनाको पूर्वी पृतना बाहिरबाट प्रहरीले गिरफ्तार गरेको हो । इटहरीको हलगढामा नेपाली सेनाको पूर्वी पृतना छ । मेजर सिंह […]
ननस्टप विशेष
काठमाडौँको बिजेश्वरीमा प्रहरीले चलायो गोली, गोली लागेर एक घाइते
काठमाडाैं, २३ साउन । काठमाडौँको स्वयम्भू बिजेश्वरी हाउजिङकाे नजिक गोली चलेको छ। शुक्रबार मध्यान्ह दिउसाे काठमाडौैँ महानगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो। अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीकाे गोली लागेर लोप्साङ लामा भन्ने मिलन तामाङ घाइते भएका छन् । अपराध महाशाखाका […]
पत्रकारसँग मन्त्री भट्टराईका रोचक–घोचक ठट्टा, ‘मैले क्याम्प चेन्ज गरे तपाईलाई घाटा त भएन नि !
बुटवल, २३ साउन । योगेश भट्टराई नेपाली राजनीतिमा संघर्षशील र स्पष्ट विचार राख्ने युवा नेताका रुपमा चिनिन्छन् । पार्टीमा लामो समय प्रचार विभागमा काम गरेकाले उनी मिडिया मैत्री छन् । उनको मिडिया मैत्री शैली बेलाबेलामा मिडियामा देखा पर्छ । त्यही मिडियामैत्री स्वभावका कारण उनी कहिलेकाही औपचारिक कार्यक्रममा पनि मिडियाकर्मीसामु अनौपचारिक शैलीमा प्रस्तुत हुन्छन् । यस्तै […]
गुठीको नालीबेली, के नेवार संस्कृति सिध्याउनै खोजिएको हो ?
काठमाडौँ, २१ साउन । कला संस्कृतिले धनी नेवार समुदायको महत्वपूर्ण सम्पत्ति भनेको हजारौँ वर्षअघि आफ्ना पुर्खाले स्थापना गरेको गुथी, योसँग जोडिएको संस्कार तथा धार्मिक गतिविधि हो । गुथी नेवार समुदायको जीवन्त संस्कृति तथा संस्कार मात्र नभएर आफ्नो मौलिक पहिचान हो । त्यति मात्र होइन, गुथी शब्द सयौँ वर्षदेखि देशको राष्ट्रिय पहिचानका रुपमा स्थापित भइसकेको छ […]
सिडिओको आदेशले नेकपाका पोलिटब्यूरो सदस्य कार्की रिहा
काठमाडौं, २१ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त रिहा भएका छन् । साढे चार महिना हिरासतमा राखेर उनलाई रिहा गरिएको हो । कार्की गत चैत १ गते ललितपुरको आफ्नै निवासबाट पक्राउ परेका थिए । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालत […]
सरकारले राजेन्द्र महतोसहित ८ नेपालीको नागरिकता खोस्यो
काठमाडाैं, १९ साउन । सरकारले ८ जना नेपालीकाे नागरिकता रद्द गरेकाे छ । विभिन्न समयमा झुटाे विवरण पेश गरेर नेपाली नागरिकता लिएकाे पत्ता लागेपछि सरकारले उनीहरुकाे नागरिकता खाेसेकाे हाे । मन्त्रिपरिषदकाे बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आठ जनाको नागरिकता प्रमाण पत्र रद्द गर्नेबारे साउन १६ गते गरेकाे निर्णय ३ दिनपछि अाज सार्वजनिक […]
कर्मचारी तथा शिक्षक सबैले तलब खान बाबुआमाको खातामा १० प्रतिशत अनिवार्य जम्मा गर्नुपर्ने
काठमाडाैं । अब सरकारी कोषबाट तलब खानेले आफ्नो मासिक पारिश्रमिकको १० प्रतिशत बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने भएको छ । बृद्ध अवस्थामा धेरैले बाबुआमालाई पाल्न छाड्ने गरेको तथा सामाजिक सुरक्षाका लागि यस्ता व्यवस्था लागु गर्न लागिएको बताइएको छ । यो व्यवस्था निर्वाचित जनप्रतिनिधि, कर्मचारी र शिक्षक लगायत सबैमा लागु हुने भएको छ । अहिलेका लागि […]
कक्षा १२ को ग्रेड वृद्धि गर्ने सम्बन्धी यस्तो व्यवस्था : हेर्नुस् सूचना
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन सूचना प्रकाशन गरेको छ । बढीमा दुई विषयको लागि ग्रेड वृद्धिको अवसरसहित बोर्डले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको हो । बोर्डले ग्रेड वृद्धिको परीक्षामा सामेल हुन चाहने विद्यार्थीले दुई विषयमा मात्र ग्रेड वृद्धिको अवसर प्राप्त गर्ने तर त्यसका लागि पनि अन्य विषयमा आवश्यक ग्रेड प्राप्त […]
न्यून चापीय रेखा नेपालतर्फ सर्न थालेपछि मौसम महाशाखाले जारी गर्यो २४ घण्टे चेतावनी
काठमाडौं, १७ साउन। मौमस पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका केही स्थानमा मेघ गर्जनसहित तथा पश्चिम पहाडका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै २४ घण्टे चेतावनी जारी गरेको छ। महाशाखाले भनेको छ– देशको केही स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन […]
काठमाडौं विश्वविद्यालयमा चरम अनियमिता, नियमविपरित असिसटेन्ट प्रोफेसरको नियुक्ति
काठमाडौं, १५ साउन । काठमाडौँ विश्वबिद्यालयका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गर्दै प्रोफेसरहरु नियुक्त गर्ने गरेको थाहा भएको छ । विश्वविद्यालयको नियम मिचेर आफ्नो पदीय अधिकारको दुरुपयोग गर्दै उपकुलपति रामकण्ठ माकाजु, रजिस्ट्रार सुबोध शर्मा र स्कूल अफ आर्ट्सका डिन सागर शर्माले मिलेमतोमा यस्ता काम गर्ने गरेका हुन् । नियम विपरित उनीहरुको मिलेमतोमा अपारदर्शी तरिकाबाट स्कूल अफ […]











