बेइजिङ, ७ साउन । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए । गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए […]
खेलकुद
नेपाल कतारसँग पराजित
सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको छ। पहिलो खेलमा सिंगापुरसंग ३३ रनले पराजित भएको कतारले प्रतियोगितामा पहिलो जित निकालेको छ। नेपालले दोश्रो खेल भोलि बुधबार मलेसियासंग खेल्नेछ। आयोजक सिंगापुर सहित, नेपाल, मलेसिया, कुवेत र कतार सहभागी प्रतियोगिताको विजेता टिम अक्टोबरमा […]
कतारविरुद्ध नेपालको फितलो प्रदर्शन, १२३ रनको लक्ष्य
७ साउन, काठमाडौं । आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एशोसिएट मैदानमा जारी खेलमा नेपालले पहिले टस जिते ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २० […]
आईसीसी टी-ट्वान्टी विश्वकप छनोट-टस जितेर व्याटिङ गर्दै नेपाल
७ साउन, काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपाल र कतारबीचको खेल अहिले जारी छ । टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि कतारले अहिले बलिङ गरिरहेको छ । नेपालको ओपनिङ जोडीको रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् । आज उपाधि दाबेदार […]
नेपालको पहिलो खेल आज कतारसंग, लाइभ कहाँ हेर्ने ? खेल समय, हेड टु हेड
आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता सिंगापुरमा सोमबार सुरु भएको छ। आयोजक सिंगापुर सहित प्रतियोगितामा नेपाल, मलेसिया, कुवेत र कतार गरि ५ टोलि सहभागी रहेका छन्। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल मंगलबार कतारसंग खेल्नेछ। नेपालको पहिलो खेल र प्रतियोगिता बारे तपाईहरुको सबै जिज्ञासाको समाधान एकै ठाउँमा :- नेपालको पहिलो खेल – कतारसंग […]
गल्ति स्वीकार्दै धर्मसेनाले खोले विश्वकप फाइनलमा ५ को सट्टा ६ रन दिनुको कारण
विश्वकप फाइनल २०१९ मा इंग्ल्याण्ड विजयी हुँदा खेलको रोमान्चकता त चर्चामा थियो नै त्यस खेलमा घटेका घटनाहरु समेत मानसपटलमा जिवितै रहेको छ। सुपर ओभरमा पुगेको खेल पुनः बराबरी भए पछि इंग्ल्याण्डलाई खेलमा प्रहार गरेको बाउन्ड्री धेरै भएका कारण विजेता घोषणा गरिएको थियो। उक्त फाइनलमा एउटा यस्तो निर्णय अम्पायरबाट भएको थियो जुन गल्ति नभएको भए खेलको […]
पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने
कास्की, ६ साउन । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल समाज भवनमा ‘प्रथम पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ गर्न लागिएको सङ्घका अध्यक्ष सञ्जीबहादुर […]
गौतम बुद्ध रङ्गशाला निर्माणको काम पुनः शुरु हुने
चितवन, ६ साउन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । सीताराम कट्टेल ध्रुर्मुश कुञ्जना घिमिरे सुन्तली फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माण थालिएको हो […]
टि-२० विश्वकप छनौट एसिया फाइनल सुरु, आयोजक सिंगापुरको विजयी सुरुवात
आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) सिंगापुरमा आज देखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया सहभागी प्रतियोगिताको विजेता टिम युएईमा अक्टोबर ११ देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिनेछ। विजयी सुरुवात गर्ने क्रममा […]
गारेथ बेलले मड्रिड यहि सिजनबाट छाड्ने, जिदानले गरे पुष्टि
एजेन्सी । रियल मड्रिडले ग्यारेथ बेलका लागि राम्रो अफरको पर्खाइमा रहेको प्रशिक्षक जिनेदिन जिदानले पुष्टि गरेका छन् । आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखसँग खेल्दा पनि जिदानले बेललाई टिममा राखेनन् । बेल किन टिममा परेनन् भन्ने प्रश्नमा जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने, ‘आश छ उनले छिट्टै छाड्नेछन् र, […]








