आमालाई सम्झेर एयरपोर्टमै भाबुक भए नेपाल आइडल रवि ओड (भिडियोसहित)

काठमाडाैं । नेपाल आइडल २ पहिलो अन्तरास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप ५ प्रतिस्पर्धी सहितको टोलि आज ८ बजेको उडानमा जापान उडेको छ । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल […]

प्रिन्सको न मानामा नापिन्छ माया

काठमाडौँ, १५ पुस । चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ । एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त हुनुहुन्छ । सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य अगाडि प्रिन्सले मोडलिङ गरेका […]

रमेश विकल साहित्य प्रतिष्ठान र सङ्ग्रहालय उद्घाटन

काठमाडौँ, १४ पुस । साहित्यकार रमेश विकलको ११औँ स्मृति दिवसका अवसरमा उनको नाममा स्थापित प्रतिष्ठान र सङ्ग्रहालय भवन उद्घाटन गरियो । प्रतिष्ठानको नवनिर्मित भवनको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आख्यानकार विकल राष्ट्रकै निधि रहेकोमा जोड दिए । “साहित्यकारले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका महत्वपूर्ण, समाजको सकारात्मक परिवर्तनका लागि गरिएको योगदानको […]

सौराह हात्ती महोत्सवमा बिजुलीकलीले ब्यूटी हात्तीको उपाधि प्रदान

साैराह, १४ पुस । अङ्ग्रेजी नयाँ वर्षकाे अवसर पारेर चितवनकाे साैराहमा अायाेजना गरिएकाे हात्ती महाेत्सवमा बिजुली कली नाम दिइएकाे पाेथी हात्तीलार्इ उपाधि दिइएकाे छ । जारी हात्ती महोत्सवको ब्युटी कन्टेस्टमा बिजुली कलीले उपाधी जितेकी हुन् । बिजुलीकली १८ वर्षकी भएकी छिन । बिजुली कलीले उपाधि हात पार्दा हर्काे हात्ती चम्पाकली फस्ट रनरअप भएकी छ । […]

‘भन्दिनु है बा !’ सार्वजनिक

काठमाडौं, १४ पुस । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह “भन्दिनु है बा !” को नेपालामा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले एक कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षता रहेको थियो भने कुलपति […]

विजयको खुसी राम्ररी साटन नपाउँदै नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर निधन

धनगढी । नेपाल अाइडल सिजन २ का विजेता रवि अाेडकी अामाकाे निधन भएकाे छ । नेपाल अाइडल बनेकाे खुसी राम्ररी साट्न नपाउँदै रविलार्इ यस्ताे पीडा अाइपरेकाे छ । ८ वर्षको बाल्य अवस्थामा नै आफूलाई जन्मदिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले बुधवार बिहान कर्मदिने आमा पनि गुमाएका छन् । २०५४ सालमा कन्चनपुर […]

दोस्रो नेपाल आइडल बनेका रवि ओडको म्यादी प्रहरीदेखि आइडलसम्मको संघर्षशील यात्रा

काठमाडाैं । शुक्रबार ललितपुरमा सम्पन्न भएकाे नेपाल अाइडल सिजन २ काे फाइनल प्रतिस्पर्धाबाट विजेता बनेका रवि अाेडकाे जीवन निकै राेचक र संघर्षमय छ । देउडा संस्कृतिकाे ठूलाे प्रभाव रहेकाे सुदूरपश्चिमबाट नेपाल अाइडलकाे प्रतिस्पर्धामा फरक बनाउन सफल भएका रवि कन्चनपुरकाे एक गरिव दलित परिवारमा जन्मेका हुन् ।  नेपाल अाइडलमा लाेक प्याटर्नमा उत्कृष्ट प्रस्तुति दिएका रवि अाधुनिक […]

सुदूरपश्चिमका रवि ओड बने नेपाल आर्इडल सिजन-२ को विजेता

काठमाडौं, ६ पुस । नेपालकाे चर्चित रियालिटी शाे नेपाल अाइडल सिजन २ काे विजेता सुदूरपश्चिमका रवि अाेड बनेका छन् । काठमाडाैंकाे पुल्चाेक इन्जिनियरिङ क्याम्पस परिसरमा भएकाे फाइनलमा रवि अाेड सबैभन्दा बढी भाेट पाएर विजेता बनेका हुन् । नेपाल आइडल सिजन-२ को विजेता बनेका रवि ओडले हाेन्डा डब्लुअारबी गाडी, नगद २२ लाख र गोल्डेन माइक प्राप्त […]

सी.डी. विजय बने नेपालको पहिलो भ्वाइस अफ नेपाल

काठमाडौं ।नेपालमा पहिलाे पटक सुरु गरिएकाे रियालिटी शाे द भ्वाइस अफ नेपालकाे उपाधि सी.डी. विजय अधिकारीले जितेका छन । शाे काेे लामाे श्रृङ्खला पार गर्दै फाइनलमा पुगेका चारजना मध्यै अधिकारीले अरु तीन जनालार्इ पछि पारेका हुन् । भ्वाइस अफ नेपाल विजेताकाे फाइनल घाेषणा कतारकाे दाेहामा गरिएकाे हाे । कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द […]

भ्वाइस अफ नेपालमा चार प्रतिस्पर्धी फाइनलमा प्रवेश

काठमाडाैं, २८ मंसिर । नेपालको चर्चित रियालिटी शो ‘टीभीएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतबारको कार्यक्रमदेखि फाइनलमा प्रवेश गरेको छ । फाइनलमा चारै जना निर्णायक दीप, अभया, सनुप र प्रमोदका टिमबाट एक/एक प्रतियोगीहरू प्रवेश गर्न सफल भएका छन् । यसअघि सेमी फाइनल पुगेका ८ जना प्रतियोगीमध्ये प्रत्येक टिमबाट एक/एक प्रतियोगीहरू फाइनलमा प्रवेश गरे । फाइनलमा […]