एजेन्सी । चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि हुँदैछ । हङकङ स्टक एक्सचेन्जमा बुझाइएको कागजातमा टेन्सेन्ट म्यूजिकको प्रति शेयर मूल्य १३ अमेरिकी डलर तोकिएको छ । वालस्ट्रिटमा पहिलोपटक पदार्पण गरेको […]
कला/मनोरञ्जन
काठमाडाैंमा सार्कस्तरीय सांस्कृतिक महोत्सव सुरु
काठमाडौँ, २५ मंसिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुलुकबीच आपसमा संस्कृति आदान–प्रदान गरी जनस्तरको सम्बन्ध मजबुत बनाउन काठमाडौँमा सार्कस्तरीय सांस्कृतिक महोत्सव एवं परम्परागत नृत्य आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सांस्कृतिक केन्द्र श्रीलङ्काले संयुक्त रुपमा आयोजना गरेको सो महोत्सवमा सार्क अन्तर्गतका पाँच मुलुक नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का […]
काठमाडौंमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुँदै
काठमाडौँ, २४ मंसिर । नृत्य मार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने भएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा यही मङ्सिर २८ गते दिउँसो १ बजे हुने प्रतियोगितामा २६ समूहबीच प्रतिस्प्रर्धा हुने छ । ‘स्ट्रकपप’ को आयोजना, युवा फर चेञ्जको सहकार्य र ‘द इन्भिन्सिभल इभेन्ट्स एण्ड म्यानेजमेन्ट’ […]
काठमाडौँमा माउन्टेन फिल्म फेस्टिबल किम्फको सोह्रौँ संस्करण सुरु
काठमाडौँ, २१ मङ्सिर । ‘काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज आयोजित एक समारोहबीच पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तवला वादक दावा योङजुङ शेर्मालागतयले सामूहिक रुपमा उद्घाटन गरे […]
मिस वर्ल्डमा श्रृङ्खलाले जितिन एकैसाथ दुर्इ अवार्ड
काठमाडाैं, १७ मंसिर । चीनकाे सान्यामा भइरहेकाे मिस वर्ल्डकाे अन्तिम ३० का लागि भएकाे प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला खतिवडाले २ वटा महत्वपूर्ण सफलता हात पारेकी छन् । श्रृङ्खलाले मिस वर्ल्डको मल्टिमिडियासँगै ब्युटी विथ द पर्पस अवार्ड पनि जितेकी छिन्। यससँगै उनी दुर्इ वटा अवार्ड जितेर अन्तिम ३० मा पर्न सफल भएकी छन् । महत्पूर्ण दुर्इवटा अवार्ड […]
सिङ्गापुरकी सुन्दरीसँग हारेपछि श्रृङ्खलाले फेसबुकमा यस्तो भिडियो अपलोड गरिन (भिडियोसहित)
काठमाडौँ, १६ मंसिर । मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा पराजित भएपछि नेपालकी श्रृंखला खतिवडाले अाफ्ना शुभचिन्तकलार्इ भावुक भिडियाे सन्देश दिएकी छन् । मिस वर्ल्डकाे प्रतिस्पर्धामा रहेकी श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिङ्गापुरकी सुन्दरीसँग पराजित भएकी थिइन । सामाजिक सञ्जालमा अाफ्नाे भिडियाे सन्देश पाेष्ट गर्दै श्रृङ्खलाले अाफूलार्इ पराजित गर्ने सिङ्गापुरकी सुन्दरीलार्इ नराम्रा कमेन्ट नगरिदिन अाग्रह गरेकी छन् […]
नेपालकी श्रृङ्खला सिङ्गापुरकी सुन्दरीसँग पराजित
काठमाडौँ, १६ मंसिर । मिस वर्ल्डकाे प्रतिस्पर्धामा रहेकी नेपालकी श्रृङ्खला खतिवडा पराजित भएकी छन । चीनको सान्यामा मिस वर्ल्र्ड २०१८ को अन्तिम चरणको प्रतिस्पर्धा भइरहेको छ । प्रतियाेगितामा नेपालकाे प्रतिनिधित्व गर्दै नेपालकी शृङ्खला खतिवडाले भाग लिएकी छन । मिस वर्ल्डकाे हेडड टु हेड च्यालेन्जकाे दाेस्राे चरणमा श्रृङ्खला पराजित भएकी हुन् । पहिलो चरणमा समूह विजेता […]
रजनिकान्तको बहुप्रतिक्षित चलचित्र २.० आज १० हजार स्क्रिनमा
काठमाडाैं । रजनीकान्त तथा अक्षय कुमारसहितका कलाकारको अभियन रहेको चलचित्र २.० बिहीबारदेखि विश्वभर प्रदर्शनमा आएको छ । यो चलचित्र तमिल, तेलुगू, हिन्दीसहित अरु धेरै भाषामा प्रदर्शनमा आउँदैछ । विश्वभरका १० हजार भन्दा स्क्रिनमा यो चलचित्र प्रदर्शनमा आउने बताइएको छ । चर्चा शिखरमा पुगेको यो चलचित्र भारतको सबैभन्दा हिट चलचित्र साबित हुने आँकलन पनि गरिएको छ […]
छक्का पञ्जा ३ ले ५१ औ दिन पूरा गरी पायो अपार सफलता
काठमाडाै, १३ मंसिर । दीपक-दीपाको सिनेमा ‘छक्का पञ्जा ३’ ले पनि सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। २४ असोज घटस्थापनादेखि प्रदर्शनमा आएको सिनेमाले उपत्यका र उपत्यका बाहिरका गरी १३ वटा हलमा लगातार प्रदर्शन हँुदै ५१ औँ दिन पार गरेको हो। सिनेमाले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब […]
पूर्व पोर्नस्टारबाट वलिउड छिरेकी सनी लियोनी नेपाली चलचित्रमा पनि छिरिन
काठमाडाैं । नेपाली चलचित्र ‘पासवर्ड’को एउटा गीतमा नाचेर चर्चित बलिउड नायिका एवम् पूर्वपोर्नस्टार सनी लियोनीले चीसो लण्डनलाई नै तताइदिएकी छिन् । सनीले नाचेको गीतको छायांकन दुई दिन लगाएर लण्डनको किङस्टनस्थित प्रिज्म नाइटक्लबमा गरिएको थियो । सनीले विक्रम जोशीले रचना गरेको तथा अर्जुन पोख्रेलले संगीतबद्ध गरेको ‘आजको शाम बेबी’ भन्ने गीतमा नृत्य गरेकी थिइन् । चर्चित […]









