काठमाडौँ, १३ चैत । काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मन्जु डोटेलले हात पार्नुभएको छ । सिजन मिडियाद्धारा शनिबार आयोजित समरोहमा बाह्र प्रतियोगीलाई पछि पार्दै डोटेलले उपाधि लिन सफल हुनुभएको हो । उहाँले पपुलर र मल्टिमिडिया अवार्डसमेत जित्नु भएको छ । काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा धनगढीकी निरु […]
कला/मनोरञ्जन
सोनी राजभण्डारी सर्वोत्कृष्ट गजल एवं कल्चरल गायिका बाट सम्मानित
चैत ८,काठमाडौँ – गायिका सोनी राजभण्डारी सर्वोत्कृष्ट गजल एवं कल्चरल गायिका बाट सम्मानित हुनु भएकी छिन् । दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ अन्तर्गत आइतबार भएको गीतसंगीत, चलचित्र तथा सौन्दर्यका विविध ६५ विधा भित्र गायिका राजभण्डारीलाइ ” गाजल आँखैमा”गित बाट सर्वोत्कृष्ट गजल गायिका अवार्ड र नेपालभाषा गीत “जिगु मन स्वाँ” गीत वाट सर्वोत्कृष्ट […]
सीआईबीको अनुसन्धानमा अभिनेत्री प्रियंका कार्की, पति आयुषमानले जिम्मा लिएर छुटाए
काठमाडौँ। अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धान ब्यूरोले कार्कीलाई आइतबार अनुसन्धानका लागि बोलाएको छ। केही समयअघि सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेर उनले भनेकी थिइन्, ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस्।’ नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र […]
परम्परागत संगीतले सजिएको ‘होलि इष्ट एण्ड वेष्ट’ गीत सार्वजनिक (भिडियो)
(विभिन्न भाषा र भाव समेटिएको “होली इष्ट एण्ड वेष्ट” गीत सार्वजनिक भएको छ । प्रोजेक्ट बाजा नेपालले सृजना गरेको यस गीतमा प्रसिद्ध कलाकार प्रशान्त ताम्राकार तथा अमेरिकी कलाकार स्टेफनी थ्रोन्टोनद्वारा अभिनय रहेको छ । ललितपुरको सांस्कृतिक महत्वले भरिएको भिंछेबहालमा छायाँकन गरिएको उक्त गीत नेपाली, नेपालभाषा, मैथिली, अँग्रेजी भाषाको समिश्रणमा तयार भएको हो । प्रोजेक्ट बाजा […]
पललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय […]
रुसमा हलिउडका फिल्म प्रदर्शन नहुने
फागुन १७, काठमाडौं – रुसमा हलिउडका चलचित्रहरु प्रदर्शन नहुने भएको छ। हलिउड स्टुडिओजले युक्रेनमाथि गरिएको अतिक्रमणलाई लिएर रुसमा आफ्ना चलचित्रहरू प्रदर्शन नगर्ने बताएका छन्। रुसको सिनेमा हलहरूमा नयाँ चलचित्र ‘ द वार्नर ब्रोज ’ प्रदर्शन हुने ठानिएको एक दिनअघि द ब्याट्म्यान चलचित्रको प्रदर्शनबाट पछि हटेको छ।
बौद्ध शिक्षा कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर
फागुन १४ , ललितपुर । बौद्ध शिक्षा कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर सो सम्पन्ना भएको छ । गुण फिल्मस्काे ब्यानरमा पटकथा, संवाद तथा निर्देशन रामकृष्ण खड्गी रहेको उक्त चलचित्र कर्मका निर्माता राजेन्द्र शाक्य रहेका चलचित्र आज ललितपुर ग्वार्को स्थित गुण सिनेमा प्रिमियर सो संगै सार्वजनिक गरिएको हो । वरिस्ठ हास्य कलाकार मदनकृष्ण […]
फिल्म ‘गंगुबाई काठियावाडी’को नाम फेर्न भारतीय सर्वोच्च अदालतको निर्देशन
भारतीयको सर्वोच्च अदालतले शुक्रबार रिलिजको तैयारीमा रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’का निर्मातालाई फिल्मको नाम फेर्न निर्देशन दिएको छ । आफूलाई गंगुबाई काठियावाडीका धर्मपुत्र भन्ने बाबुजी रावजी शाहले यस सम्बन्धमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए । बाबुजी रावजी शाह यसअघि यसै बिषयलाई लिएर मुम्बई उच्च अदालत पुगेका थिए तर त्यहाँ उनको याचिका खारेज भएपछि उनि सर्वोच्च […]
पछिल्लो समय कस्ता गीत चल्दैछन् ?
काठमाडौं, ९ फागुन । युट्युबमा दिनमै आधा दर्जन बढी गीतका भिडियो सार्वजनिक हुँदै आएका छन् । तर सार्वजनिकमध्ये श्रोतादर्शकको माया अर्थात् युट्युबमा राम्रो भ्युज पाउने सौभाग्य भने एकाध गीतलाई मात्र मिल्छ । पछिल्लो समय यस्तो सौभाग्य पाएका गीत हुन्, ‘नोगेन’ र ‘हजुर मुसुक्कै’ । दुई साताअघि सार्वजनिक भएको ‘नोगेन’ बोलको गीतले ४३ लाख ८० हजार […]
रक्सी खाएर गाडी चलाएको आरोपमा नायिका पक्राउ
काठमाडौं, ७ फागुन । तमिल र तेलुगू चलचित्रकी अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनमाथि रक्सी खाएर गाडी चलाएको र ड्युटीमा बसेको प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ । उनले दुर्घटना गराएकी थिइन् जसमा एक जना व्यक्ति घाइतेसमेत भएका थिए । तर नायिकाले उल्टै प्रहरीलाई अभद्र व्यवहार गरेकी थिइन् । उनले प्रहरीमाथि हातपात र गाली गलौज […]











