बचत खाता खाेल्दा पाँच लाखकाे दुर्घटना विमा र ८ प्रतिशत ब्याज

काठमाडौं, २९ भदाै । सिभिल बैंकले नयाँ बचत खाताकाे स्किम ल्याएकाे छ । सिभिलमा बचत खाता खाेल्दा अब पाँच लाखकाे जीवन विमा र अाठ प्रतिशत ब्याज दिने भएकाे छ । सिभिल बैंकले ‘नेपाली बचत खाता’ नामकाे बचत खाता स्किममा याे याेजना ल्याएकाे हाे । उक्त खाता खाेल्दा ग्राहकले ५ लाख रुपैयाँको दूर्घटना बीमाकाे सुविधा पाउनेछन् […]

एनएमबी बैंकले विपन्नले तिरेको ब्याज फिर्ता गर्ने

काठमाडौं । एनएमबी बैंकले विपन्न वर्गका ग्राहकहरुलार्इ लक्षित गर्दै नयाँ याेजना सार्वजनिक गरेकाे छ । एनएमवीले अब बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पूर्ण ब्याज रकम फिर्ता गर्ने जनाएकाे छ । अाभार फाउन्डेसनसँग मिलेर एनएमवीले बिपन्न वर्गका ग्राहकहरुलाई लक्षित गरेर याे याेजना ल्याएकाे हाे । जसका लागि बैंकले अाभा फाउन्डेसनसँग लघुवित्त सेवा सम्बन्धी सम्झौता […]

रोल्पा जिल्ला मासुजन्य उत्पादनमा आत्मनिर्भर

रोल्पा, २८ भदौ । मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ […]

नक्कली भ्याट प्रयाेग गर्ने ९ व्यवसायीविरुद्ध १९ करोडको मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी ९ जना व्यवसायी तथा फर्मले ९ करोड रुपैयाँभन्दा बढी कर छली गरेको अभियोगसहित मुद्दा दायर गरेको छ । विभागले गरेको अनुसन्धानमा आरोपितहरूले नक्कली भ्याट बिल प्रयोग गरी कर छली गरेको भेटिएपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले आरोपितहरूले झुटा खरिद विवरणसहितको मूल्य […]

शेयर बजार घटाउने षड्यन्त्र गर्दै शेयरका ठूला व्यापारी

काठमाडौं, २९ भदाै । पछिल्लो समयमा सेयर बजार परिसूचक निरन्तर ओरालो लागेको छ । सेयर बजारका ठूला लगानीकर्ताले बजार घटाएर खरिद गर्ने अवसर सिर्जना गर्न आपूर्ति बढाउँदा बजार परिसूचकमा उच्च गिरावट आएको जानकारहरू बताउँछन् । भदौका अधिकांश दिन सेयर बजार घटेको छ । बैंकहरूले ब्याजदर घटाएको तथा सहज सेयर कर्जाको व्यवस्था गर्दा पनि सेयर बजारमा […]

निगममा अर्बौको घोटाला गर्ने गोपाल खड्कामाथि कारवाहीको तयारी

काठमाडाैं, २८ भदाै । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई सोमबार साँझ सिफारिस गरेको थियो। सोही सिफारिस मन्त्रिपरिषद्मा पेस गरिने […]

विद्युत प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौ, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ‘आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरेको र मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको […]

चिनी उद्योगबाट ६ मेगावाट विद्युत् खरिद गरिने

काठमाडौँ, २६ भदौ । मुलुकको ऊर्जा क्षेत्रलाई मिश्रित प्रणालीमा लैजाने लक्ष्यका साथ सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया शुरु गरेको छ । विद्युत् विकास विभागमा आज आयोजित एक समारोहमा विभागका महानिर्देशक नवीनराज सिंह, इन्दुशंकर सुगर मिल र एभरेष्ट सुगर मिलका प्रतिनिधिबीच विद्युत् खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो । विभागले उक्त सम्झौतालाई करारनामाका […]

किन पर्यो शुक्लाफाँटा ओझेलमा

भीमदत्तनगर, २६ भदौ । थोरै क्षेत्रफलमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिंगाको विशाल झुण्ड, त्यसैमा दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर । त्यतिमात्र नभई ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिकस्थल छन् कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र । वन्यजन्तुप्रेमी पर्यटक पक्कै पनि एकैथलोमा अवलोकन गर्न यस्तै गन्तव्यको खोजी गर्छन् होला । तर, पर्याप्त सम्भावना […]

सुर्खेतमा मात्र चार सय उद्योग थपिए

सुर्खेत, २६ भदौ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ४३० उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार सबैभन्दा बढी सेवामूलक उद्योग १३४ वटा दर्ता भएका छन् । उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १७०, पर्यटन उद्योग ८२ तथा ७२ वटा निर्माण उद्योग दर्ता भएका छन् । त्यसैगरी फर्निचर उद्योग, पोल्टी फर्म, […]