कोरियामा कामदारको तलब ११% वृद्धि, अब न्यनतम् तलब नै १ लाख ६८ हजार बढी

काठमाडौं । दक्षिण कोरियामा कामदारको तलब १०.९% ले बढ्ने भएको छ। हिजोदेखि लगातार आज बिहान साढे चारसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१९ का लागि ईपिएसलगायत सम्पूर्ण कामदारको तलब करिब ११ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो। तलब वृद्धिसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन निर्धारण भएको छ। जस अनुसार दैनिक […]

बल्ल ट्राफिक बत्ती मर्मत गरिदै, आधा दर्जन स्थानमा यात्रु प्रतीक्षालय

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडान भएर पनि संञ्चालन हुन नसकेका राजधानीका मुख्य सडकका सडकबत्ती मर्मत गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । कामपा भौतिक विकास विभाग प्रमुख रामबहादुर थापाले राजधानीको माइतीघर, थापाथली, त्रिपुरेश्वर, चावहिल, […]

श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि ५० प्रतिशत बढीले बढ्ने

काठमाडाैं । सरकारले साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक ५० प्रतिशत वृद्धि गर्दै १५ हजार रुपैयाँसम्म पुर्याउने भएको छ । यसमा सामाजिक सुरक्षा र अन्य सुविधाको रकमसमेत थपिँदा अझ बढ्ने देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न शुक्रबार साँझसम्म सरोकारवातासँगको छलफल सक्ने भएको छ । मन्त्रालयले श्रमिकको ज्याला न्यूनतम […]

पचास करोडको आयोजनामा २५ करोड अनियमितता

काठमाडौं, २८ असार । दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना […]

५० करोडका खानेपानी आयोजना २५ करोड अनियमितता

काठमाडौं । दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको उजुरीका आधारमा गरिएको छानबिनमा २५ करोड घोटाला भएको पाइएको हो । खानेपानी तथा सरसफाइमन्त्री विना मगरको निर्देशनमा […]

सुनतस्करीमा पत्रकारको पनि सम्लग्नता भेटियो, एक पत्रकार पक्राउ, को को छन निगरानीमा

काठमाडाैं, २७ असार । सुन तस्करीमा काे काे सम्लग्न छन भन्ने रहस्यकाे पर्दा झन झन खुल्दै गएकाे छ । राजनीतिक दलका उच्च नेताहरुदेखि , सुरक्षा निकायका उच्च अधिकारीहरु, व्यवसायीहरु धेरैकाे तस्करीमा सम्लग्नताकाे अाशङ्का गरिएकाे छ । यसैक्रममा सुनतस्करीमा पत्रकारकाे समेत सम्लगन्ता रहेकाे खुलेकाे छ । एक पत्रकार तस्करीकै अाराेपमा पक्राउ समेत परेपछि उक्त अाशंका झन […]

राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दै

काठमाडौं ।  आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक […]

पुनर्निर्माण प्राधिकरणमा १४ अर्ब बक्यौता

काठमाडाैं, २६ असार । सोधभर्नाको बक्यौता सबैभन्दा बढी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा देखिएको छ । प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त हुने सहयोग भूकम्पपछिको पुनर्निर्माण आयोजनाहरुमा खर्च गरिरहेको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गतको प्राधिकरणमा १४ अर्ब ६ करोड रुपैयाँ सोधभर्ना बाँकी रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । तर, प्राधिकरणले महालेखाको भन्दा फरक तथ्यांक उपलब्ध गराएको छ । […]

ओलीको पानीजहाज रहर: ‘जहाज चलाउने रुट अध्ययन नै गरिएको छैन निम्तो बाँडीसकियो’

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे पानीजहाज याेजना अहिले निकै बहसमा छ । अझ त संसदमा सांसदहरुले उठाएका प्रश्नहरुकाे जवाफ दिँदै उनले अाउने पुसमा पानी जहाज चढेर काेलकत्ता जानका लागि सबैलार्इ निम्ता पनि दिइसकेका छन् । प्रम अाेलीले त्याे निम्ता के का अाधारमा दिए सबै तीन छक छन् । जबकि पानी जहाज बनाउने […]

संसदले सरकारबाहेक कसैसँग आर्थिक लेनदेनको सम्झौता नगर्ने

काठमाडौं । संसद् सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक लेनदेनको सम्झौता नगर्ने भएको छ । सांसदलाई तालिम दिन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोग लिएकोमा विरोध भएपछि संसद् सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको हो । सभामुख कृष्णबहादुर महराले संसद्लाई आवश्यक बजेट व्यवस्था गर्नुपर्ने सरकारको दाायित्व भएको बताए । ‘पैसाको कारोबार गर्ने काम सरकारको हो,’ महराले भने, ‘संसद्लाई […]