Biratnagar, March 13: State-1 Minister for Social Development Jeevan Ghimire has stressed the need on the use of modern technology so as to attract youths to agriculture profession. He said this while inaugurating the state-level interaction organised here on Tuesday by the government-formed taskforce for human resource projection and development planning. He urged the taskforce […]
अर्थ/वाणिज्य
८ महिनामा १०८ कर्मचारी घूस लिँदालिँदै पक्राउ
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी अाेलीले भ्रष्टाचारमुक्त प्रशासनकाे भाषण गरिरहँँदा पछिल्लो ८ महिनामा सबैभन्दा बढी कर्मचारी पक्राउ परेकाे तथ्य सार्वजनिक भएको छ । गत साउनदेखि फागुन २१ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले १०८ जना सरकारी कर्मचारी पक्राउ गरेको छ । अायाेगले ८ महिनामा ७५ वटा स्टिङ अपरेसन गरेेर १०८ जना कर्मचारी पक्राउ गरेकाे हाे […]
सर्वाधीक छ वर्ष वारेन्टीका साथ रनर मोटरसाइकलले पोखरामा तहल्का मचाउने
बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटर अब पोखरामा उपलब्ध भएको छ । नेपालका लागि आधिकारीक बिक्रेता रमण मोटर्स प्रा.लि.ले पोखराका लागि स्टारजोन कम्पनी प्रा.लि.लाई आधिकारीक डिलर नियुक्ती गरेको छ । उक्त शोरुमको उद््घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले गर्नुभयो । नेपालमा पहिलो पटक छ वर्ष वारेन्टी र ९ […]
४८ प्रतिशत लाभांश बाँड्दै नेपाल लाइफ इन्स्योरेन्स
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब […]
महालेखाको अडिटले खुल्यो स्थानीय तहमा चरम लुट, निर्णय आफै ठेक्का आफै भान्सेसम्म आफन्तलाई भर्ती
काठमाडौं, १९ फागुन । संघीय व्यवस्था आए मुलुकको कायापलट नै हुने ठानेकाहरु अहिले यसले निम्त्याएको विकृति र मनपरीतन्त्रबाट आजित भएका छन् । देशभरका स्थानीय निकायमा यतिसम्म मनपरी चलिरहेको छ कि जुन यसअघि कहिल्यै भएको थिएन । स्थानीय निकायको निर्वाचन भएयताको मात्र करिव दुई वर्षको भ्रष्टाचार र अनियमितता हेर्दा संघीयता अराजक व्यवस्थामा बदलिएको देखिन्छ । पछिल्लो […]
गण्डकीमा चीनले यस्तो नमूना गाई फार्म बनाउँदै
कास्की, १८ फागुन । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाइनिज एकेडेमी अफ एग्रिकल्चर साइन्सेस (सिएएएस) इञ्जिनीयरिङ कम्पनीकाबीच सम्झौता भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री […]
वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गरिने
काठमाडौँ, १७ फागुन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । आजदेखि यहाँ शुरु भएको ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ को उद्घाटन कार्यक्रममा बस्नेतले वन क्षेत्रको पूर्ण क्षमतामा बहुउपयोग गर्न मन्त्रालयले आवश्यक कानून र नीतिलाई समयसापेक्ष परिमार्जन गर्न लागेको जानकारी गराए । मन्त्रालयले जडीबुटी प्रजातिको […]
विकास निर्माणमा हुने नीतिगत झन्झट हटाउने तयारीमा समिति
काठमाडौँ, १६ फागुन । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक विकास निर्माणका सम्बन्धमा देखिएका कानूनी तथा नीतिगत झन्झट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । हालसम्मको कार्य समीक्षा र भावी योजनाका बारेमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागी सांसदले सार्वजनिक खरीद ऐनमा भएका कतिपय प्रावधानले विकास निर्माणका कार्यमा बाधा व्यवधान सिर्जना गरेको […]
यसरी हुँदैछ हेटौँडामा राष्ट्रिय औद्योगिक मेला
हेटौँडा, १४ फागुन । मकवानपुर उद्योग वाणिज्य सङ्घले यही फागुन १६ देखि २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा राष्ट्रिय औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्ने भएको छ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना गर्न मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उक्त आयोजक समितिलाई सहयोग पु¥याउन विभिन्न […]
नख्खु बम विष्फोटमा पक्राउ परेका एनसेलका गार्डले दिए यस्तो अनौठो बयान
काठमाडौं । नख्खुमा रहेको नीजि क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल टावरको मुख्यालयमा भएको बम विस्फोटको अनुसन्धानका लागि पक्राउ परेका सुरक्षा गार्डले प्रहरीलाई चकित पर्ने अनौठो बयान गरेका छन् । घटनाका प्रत्यक्षदर्शीजस्तै बनेका उनीहरुले आफूहरूले ‘बम हो भनेर नचिन्दा विस्फोट भएको’ प्रहरीलाई बयान दिएका छन्। ‘कुकर जस्तो वस्तु एनसेलको अफिसको मूलढोकामै थियो। त्यो कुरा हामीभन्दा […]










