अपर तामाकोसीमा सर्वसाधारणले न्यूनतम ४० कित्ता सेयर पाउने

काठमाडौं, २१ कार्तिक । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले सर्वसधारणका लागि खुला गरेको प्राथमिक निष्कासन (आईपीओ) तर्फ आवेदकले न्यूनतम् ४० कित्ताका दरले सेयर पाउने भएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले मागभन्दा आवेदन धेरै परेकाले न्यूनतम् ४० कित्ताका दरले सेयर वितरण गरिने जानकारी दिएका हुन्। कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म […]

प्रदेश तीनका मुख्यमन्त्रीका लागि चीन बनेको यस्तो गाडी आयो

हेटाैडा, २० कार्तिक । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि चीनमा निर्मित विद्युतीय जीप ल्याइएको छ। करिब दश बर्षपछि प्रदेशका केही शहरमा पेट्रोलियम सवारीसाधन प्रतिवन्ध लगाउने तयारी गरेको सरकारले मुख्यमन्त्रीबाट त्यसको शुरुवात गर्न लागेको हो। मुख्यमन्त्रीको लागि सुविधायुक्त पाँच सिटे विद्युतीय जीप ल्याइएको हो। चीनमा उत्पादन गरिएको बीवाईडी जिपको मूल्य ५५ लाख रुपैंया पर्ने […]

पोखराका ३३ वटै वडाबाट कर सङ्कलन शुरु

पोखरा, १६ कार्तिक । पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार ३३ वटै वडा कार्यालयबाट पनि कर सङ्कलन शुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर र वडा कार्यालयबाट कर सङ्कलन शुरु गरेको हो । पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि […]

शेयर बजारको निरन्तर घटेको घट्यै

काठमाडौँ । शेयर बजार निरन्तर ओरोलो लागेकाे छ । अाज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब ९५ बिन्दुमा […]

माघमा नेपालमा हिमालयन एक्स्पाे हुने

काठमाडौं, १३ कार्तिक । हिमालयन हाइड्रो एक्स्पो २०१८ भव्य रूपमा सफल भएसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले संयुक्त रूपमा माघ ४ गतेदेखि ६ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो–२०१९ भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्सपोका बारेमा जानकारी गराएको हो । नेपालमा […]

सम्पत्ति सुद्धिकरण के हो ? कस्तो सम्पत्ति अबैध हुन्छ ?

गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । यो वित्तीय कारोबारको त्यस्तो पाटो हो जसमा सामान्यतयाः कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारको त्यस्तो पक्ष हो, जसमा आफूले अवैध वा […]

गुर्जा हिमालमा आएको हिमआँधीमा परी ९ जनाको मृत्यु, ८ जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएका ८ जनाको शव काठमाडौँ ल्याइएको छ। साँझ ५ बजेर १५ मिनेट जाँदा शव काठमाडौँको महाराजगञ्जको शिक्षण अस्पतालमा ल्याइएको सिम्रिक एयरकातर्फबाट सुरज सुवेदीले जानकारी दिए। शवलाई पोखराबाट सिम्रिक एयरको दुई वटा हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो। एक जनाको शव म्याग्दीमा नै बुझाइएको छ। प्रहरीका अनुसार असोज २४ […]

चुरे दाेहनमा मस्त स्थानीय निकाय

धनगढी, २४ असाेज । चुरे संरक्षणका लागि संघीय र प्रदेश सरकारले प्रयत्न गरिरहेका बेला स्थानीय सरकार भने उल्टै दोहनमा सक्रिय भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाले चुरे क्षेत्रसँगै जोडिएका खोलानालाबाट ढुंगा संकलनको ठेक्का दिएपछि चुरे दोहनको क्रम तीव्र बनेको हो। स्थानीयका अनुसार गाउँपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट समेत व्यापक मात्रामा ढुंगा संकलन भइरहेको छ । ढुंगा […]

स्वथ्यकर मासुमा उपभोक्ता अधिकारको प्रत्याभूत गराउन काठमाडौँ महानगर संग सहकार्य गर्न आग्रह

   असोज २३, काठमाडौँ । मासु तथा मासुजन्य ब्यबसाय आवद्द ब्यबसायीले जनतामा स्वथ्यकर गुणस्तर मासु उपभोक्ताको अधिकारको प्रत्याभूत गराउन काठमाडौँ महानगर पालिकालाई सगयोग र सहकार्य गर्न आग्रह गरेको छ । व्यबसायिक हक,हित र अधिकार स्थापित गर्न व्यवसायीको प्रयत्न मात्र प्रयाप्त नहुने भन्दै व्यवसायीले महानगरले समेत सम्पूर्ण पक्ष्यको सहभागिता र समन्वय अनिवार्य रहने भन्दै मंगलबार महानगर उप […]

दशैंका लागि आजदेखि नयाँ नोट साट्न सुरु, कति हजारसम्म नोट साट्न पाइन्छ ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले यो वर्षको दसैं र तिहारका लागि आजदेखि नयाँ नोट सटही सुरु गरेको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो । […]