भारतमा एक सय बालबालिकाको मृत्यु: के लिची घातक हुन सक्छ?

लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन्। केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन्। के हो घटनाको कारण? बिहारको मुजफ्फरपुर शहरमा गएको […]

राति निद्रा नलाग्ने समस्या छ? यसो गरी हेर्नुहोस् त।

सुत्ने बानीबेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो ‘शरीरको घडी’ मा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययन गरेका थिए। उनीहरूका अनुसार सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ। सुन्दा […]

जुम्लामा २ हजार विद्यार्थीको क्षयरोग परीक्षण

खलङ्गा, २९ जेठ । जुम्लाका पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका छन् । कर्णाली मावि अनामनगर, चन्दननाथ नमूना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोगसम्बन्धी उपचार पाएका हुन् । कर्णाली मावि अनामनगरका ७००, चन्दननाथ नमूना माविका ९००, रत्नचुण्डेश्वर मावि बोहोरागाउँका १७०, जनता […]

के हो खतरानाक सिकलसेल रोग ? यस्ता छन बच्ने उपाय

सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग हो । यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारकाे हुन्छ । सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर पर्छ । शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह […]

पेट सफा गर्ने सजिलो घरेलु उपचार

काठमाडाैं । दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो । तर, धेरैको समस्या के हुन्छ भने, दिसा गर्न गाह्रो हुने । बिहान शौच क्रियामा बसेपनि पेट सफा हुँदैन । यसले पेट भद्दा हुने मात्र होइन, रोग पनि निम्त्याउँछ । कब्जियत हुनुको […]

मरिचको प्रयोगबाट फाइदै फाइदा, यी रोगहरुको हुन्छ घरमै उपचार

दुध, चिया, रोटी, तरकारी आदिमा मरिच प्रयोग गर्दा स्वाद मिठो हुन्छ । खाने मसलाको धुलोमा मरिच पनि मिसाइएको हुन्छ । स्वादका लागि मात्रै होइन मरिच स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । मरिचको फाइदा यस्तो छ – टाउको दुखेमा : पाँच चम्चा जति गाईको घ्यूमा सात गेडा मरिच झानेर टाउको दुखेको बेलामा लगाउनदा टाउको दुख्न […]

बार बर्दियामा सिकल सेल एनिमिया रोगको उपचार गर्न नमूना अस्पताल बन्ने

बर्दिया । बारबर्दिया नगरपालिकामा नेपालमै पहिलो सिकल सेल एनिमिया अस्पताल बन्ने भएको छ । सिकल सेलमा बारबर्दिया मोडल नामक एक वर्षे लामो अभियानपछि उक्त नगरपालिकाले देशमै पहिलो अस्पताल यहाँ स्थापना गर्ने घोषणा गरेको हो । आइतबार बारबर्दिया नगरपालिकाले बारबरर्दियामा सिकलसेल पहिचान, नियन्त्रण र रोकथाम सम्बन्धी अभियान घोषणा समारोह आयोजना गरी यस्तो घोषणा गरेको हो । […]

प्रदेश नं ५ मा औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक

काठमाडौ १७ जेठ । प्रदेश ५ मा औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ। कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी पाइएका हुन्। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो रोगसम्बन्धी अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक […]

अस्पतालमै खुकुरी प्रहार, एकजना गम्भीर घाइते

धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचौक स्थित पुरानो अस्पतालको नामले परिचित क्षेत्रको सदुपयोग हुन नसक्दा असुरक्षित बन्दै गएको छ । शनिवार राती धरान १४ का वर्ष २१ का राजन थापा मगर माथि सोही स्थानमा धारिलो हतियार प्रयोग गरी सांघातिक हमला भएको छ । उनको टाउकोको बायाँ पट्टी कान सहित लत्रिने गरी खुकुरी […]

बारबर्दियामा ‘सिकल सेल’ नियन्त्रणको मोडल अभियान

बर्दिया, ७ जेठ । थारु समुदायमा आतंक बनेको सिकल सेल एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले नेपालमा पहिलो पटक ठूलो पाइलट प्रोजेक्ट सुरु गरेको छ । बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलो पटक ‘सिकल सेल’ रोग सम्बन्धी अभियान सञ्चालन गरेको हो । उक्त नगरपालिकाका मेयर दुर्गाबहादुर थारु ‘कविर’ले आफैले पहल गरेर एक वर्ष अघि […]