काठमाडाैं । २० वर्षमा ८ अर्ब किलोमिटर यात्रा गरेको नासाको कसिनी अन्तरीक्षयान अन्ततः शनि ग्रहको वायुमण्डलमा ठोक्किएर समाप्त भएको छ। नासा, युरोपियन स्पेस एजेन्सी र इटालियन स्पेस एजेन्सीको सहकार्यमा सन् १९९७ अक्टोबर १५ मा सुरु भएको सो अभियान समाप्त भएको हो। कासिनीले गत १३ वर्ष त शनि ग्रहको वरिपरि घुमेर बिताएको छ। २००५ देखि यसले […]
सूचना प्रविधि
वर्ल्ड लिङ्कका ग्राहकले ४३ इन्चको स्यामसुङ टिभी र फोर्डको एस्पायर कार उपहार पाउने
काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसनले दशै तिहारसहितका चाडपर्वलार्इ ध्यानमा राख्दै नयाँ अफर ल्याएकाे छ । “ए हजुर कता ! इस्क्राच गरौँ यता” नाराका साथ वर्ल्ड लिंकले याे अफरको सुरुवात गरेको हाे । नयाँ अफर अन्तर्गत हरेक हप्ता लक्की ड्र मार्फत १२ वटा ४३ इन्चको स्यामसुङ फोर के टिभी र बम्पर पुरस्कार स्वरुप एउटा फोर्डको एस्पायर […]
अाेप्पाेकाे ए-७१ नेपाली बजारमा बिक्री सुरु
काठमाडौं । अाक्रामक प्रचार शैलीका साथ बजारमा अाएकाे छाेटाेसमयमै स्थापित भएकाे अाेप्पाे माेवाइलले नेपाली बजारमा अर्काे नयाँ सिरिजकाे सेट सार्वजनिक गरेकाे छ । नेपाली उपभाेक्ताकाे चाहनालार्इ दृष्टिगत गर्दै अाेप्पाे ए-७१ काे नेपाली बजारमा बिक्री सुरु गर्न लागेकाे हाे । क्यामेरा फाेनकाे रुपमा चिनिएकाे अाेप्पाेकाे ए-७१माेवाइलमा ओक्टा–कोर सीपीयू + ३ जीबी र्याम र ३ हजार एमएएच […]
चिनबाट सुरुङ खन्ने अत्याधुनिक मेशिन नेपाल ल्याइयो
काठमाडाैं, २६ भदाै । चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ। नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो। चीनको एउटा प्रमुख अनलाइनले जनाए अनुसार २ महिना अघि चीनको शाङ्हाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता […]
अन्तरिक्षमा पहुँचसम्बन्धी कार्यशालामा नेपाल सहभागी
काठमाडाैं, १८ भदाै । युरोपेली राष्ट्र अस्ट्रियाको पर्यटकीय शहर ग्राजमा ‘२१ औँ शताब्दीको सर्वाङ्गीण विकासका लागि अन्तरिक्षमा पहुँच’ विषयक पाँचदिने कार्यशाला शुरु भएको छ। आइतबारदेखि शुरु भएको कार्यक्रम आगामि भदौ २२ गतेसम्म चल्नेछ। कार्यक्रममा अन्तरिक्षका विषयमा भएका पछिल्लो गतिविधिका विषयमा समेत जानकारी गराइने छ। संयुक्त राष्ट्रसंघीय अन्तरिक्ष मामिला कार्यालय र अस्ट्रियन सरकारको संयुक्त आयोजनामा कार्यशाला […]
नेपालमा यूट्यूब र जिमेल ढिलो खुल्नुको कारण यस्तो पो रहेछ
काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्यूब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको भन्दै धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आएको जनाएको छ । आइस्पानले त्यसप्रति आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएको छ । गुगलले विगत चार बर्षदेखि आफ्नो एप्लिकेसनहरु (जिमेल र युट्यूब) को क्षमता सुधारका लागि नेपालको स्थानीय इन्टरनेट सेवा […]
टेलिकमले अब निःशुल्क प्रिपेड सिम दिने
काठमाडौँ, १५ भदौ । नेपाल टेलिकमले अब नि:शुल्क सिम वितरण गर्ने भएकाे छ । बाढीबाट प्रभावित भएका २३ जिल्लामा याे सेवा दिने टेलिकमले जनाएकाे छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएकाे टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, […]
आधा घन्टासम्म सर्भर डाउन भएर बन्द भएपछि फेसबुकले माग्यो माफी
एजेन्सी । के तपाई फेसबुक बन्द भएको कल्पना गर्नसक्नुहुन्छ । विश्वलाई नजिकबाट जोडिरहेको सामाजिक सञ्जाल साइट फेसबुक एकछिन पनि बन्द भयो भने संसारमा मानिसहरु निकै हलचल मच्चाउन थाल्छन् । यस्तै भएको छ फेसबुकमा । आधाघन्टासम्म डाउन भएर नचलेपछि फेसबुकले प्रयोगकर्तासँग माफी मागेको छ । आधुनिक प्रविधिमा विभिन्न एप उत्पादन गर्ने र दिनहुँ नयाँ नयाँ फिचर […]
गलत समाचार शेयर र पोस्ट गर्नेहरुलाई फेसबुकले यसरी लिँदैछ नियन्त्रणमा
फेसबुकमा गलत सूचना सम्प्रेषण गर्ने र गलत समाचार शेयर गर्नेहरुमाथि अब लगाम लाग्ने भएको छ । फेसबुकले त्यस्ता प्रयोगकर्ताका पेजमा अब फेसबुकले विज्ञापन दिन बन्द गर्ने निर्णय गरेको छ । वेबसाइट ुटेकक्रंचु को रिपोर्ट अनुसार सोशल मीडिया प्लेटफर्ममा कसैले विवादित समाचारको लिंक पोष्ट गरेमा फेसबुकले त्यसलाई विज्ञापन दिन बन्द गर्नेछ । फेसबुकले समाचारको सत्यता जाँच […]
फेसबुकका सीइअाे जुकरवर्ग दाेस्राे छाेरीका पिता भए
एजेन्सी । फेसबुकका सीईओ मार्क ज़करबर्ग दाेस्राे बच्चाकाे पिता बनेका छन् । जुकरवर्ग परिवारमा दाेस्राे सन्तानका रुपमा पनि छाेरी भएकाे बताइएकाे छ । जुकरवर्गले दाेस्री छाेरीकाे नाम अगस्ट राखेकाे बताइएकाे छ । अगस्ट महिनामा जन्म भएका कारण उनकाे नाम पनि अगस्ट नै राखिएकाे बताइएकाे छ । दाेस्राे सन्तानलार्इ स्वागत गर्दै जुकरवर्ग र उनकी पत्नी प्रिसिला […]