विराटनगर, १२ असोज । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता […]
समाचार
निःशुल्क स्वास्थ्य शिविरमा २६९ लाभान्वित
लमजुङ, १२ असोज । बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् । हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च […]
जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
चितवन, १२ असोज । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको […]
तीन स्थानीय तहमा बाल विकास कार्यक्रम
सुर्खेत, १२ असोज । कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर […]
खोला तर्नेक्रममा बाढीले बगाउँदा एकको मृत्यु
खोटाङ, १२ असोज । बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । घटनाका बारेमा […]
बजार अनुगमनमा पाँच लाखको अखाद्य वस्तु फेला
डोटी, १२ असोज । जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी […]
दशैँ सामाग्री बजार लाग्यो ( फोटो फिचर )
दशैँ बजार अघिल्लो बर्ष भन्दा महँगो भएको उपभोक्ताको गुनासो , काठमाडौँ गणेशस्थान काष्ठमण्डप अगाडी भुइँमा थापिएको पसल – फोटो -बुद्ध शरण शाही
सांगीतिक बातावरणमा “चाङ्गा चेट” ( फोटो फिचर )
११ आश्विन ,काठमाडौँ । किर्तिइभेन्तले हरेक बडा दसैअगाडी बर्ष झैँ यो बर्ष पनि सबैमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले “चाङ्गा चेट”को कार्येक्रम गरेको छ । चोभार मञ्जुश्री पार्कमा शनिबार भएको कार्येक्रममा विभिन्न समुहका ब्याण्डले सांगीतिक बातावरण बनाएका थिए । नेवार परिकारका साथै अन्य खानाका परिकार संगै सांगीतिक मनोरञ्जनका साथै चङ्गा उदाउने कार्येक्रममा धेरैको सहभागिता रहेको थियो […]
सांगीतिक बातावरणमा “चङ्गा चेत” ( फोटो फिचर )
११ आश्विन ,काठमाडौँ । किर्तिइभेन्तले हरेक बडा दसैअगाडी बर्ष झैँ यो बर्ष पनि सबैमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले “चाङ्गा चेत”को कार्येक्रम गरेको छ । चोभार मञ्जुश्री पार्कमा शनिबार भएको कार्येक्रममा विभिन्न समुहका ब्याण्डले सांगीतिक बातावरण बनाएका थिए । नेवार परिकारका साथै अन्य खानाका परिकार , सांगीतिक मनोरञ्जनका साथै चङ्गा उदाउने कार्येक्रममा धेरैको सहभागिता रहेको थियो […]
पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित
काठमाडौं,११ असोज। पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन […]










