सांगीतिक बातावरणमा “चङ्गा चेत” ( फोटो फिचर )

 ११ आश्विन ,काठमाडौँ ।

किर्तिइभेन्तले हरेक बडा दसैअगाडी बर्ष झैँ यो बर्ष पनि सबैमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले “चाङ्गा चेत”को कार्येक्रम गरेको छ ।
चोभार मञ्जुश्री पार्कमा शनिबार भएको कार्येक्रममा विभिन्न समुहका ब्याण्डले सांगीतिक बातावरण बनाएका थिए । नेवार परिकारका साथै अन्य खानाका परिकार , सांगीतिक मनोरञ्जनका साथै चङ्गा उदाउने कार्येक्रममा धेरैको सहभागिता रहेको थियो । 

Loading...