सांगीतिक बातावरणमा “चाङ्गा चेट” ( फोटो फिचर )

११ आश्विन ,काठमाडौँ । किर्तिइभेन्तले हरेक बडा दसैअगाडी बर्ष झैँ यो बर्ष पनि सबैमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले “चाङ्गा चेट”को कार्येक्रम गरेको छ ।
चोभार मञ्जुश्री पार्कमा शनिबार भएको कार्येक्रममा विभिन्न समुहका ब्याण्डले सांगीतिक बातावरण बनाएका थिए । नेवार परिकारका साथै अन्य खानाका परिकार संगै सांगीतिक मनोरञ्जनका साथै चङ्गा उदाउने कार्येक्रममा धेरैको सहभागिता रहेको थियो ।

 

 

 

Loading...