थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौं । दाङका तीनसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । […]

आज नीति तथा कार्यक्रम आउँदै

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी […]

बाहिरी जिल्लाबाट आएकालाई प्रवेश दिए घरबेटी कार्बाहीमा पर्ने

  काठमाडौं । बाहिरी जिल्ला वा विदेशबाट फर्केका मान्छेलाई प्रवेश दिने घरबेटी कार्बाहीमा पर्ने भएका छन् । अब भाडामा बस्ने मानिस विभिन्न कारणले बाहिर गएको भए फोन गरेर घरबेटीले घरमा प्रवेश निषेध गरिएको जानकारी दिनुपर्नेछ । घरधनीले लुकाइछिपाइ प्रवेश दिए घरमा ताला लगाएर सिल गरिने जनाइउको छ । यस्तै, क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले ब्यहोर्नु […]

बाँके र मकवानपुरमा ९ जनामा कोरोना संक्रमण, संक्रमित २५८ पुगे

काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । मकवानपुरमा […]

उपत्यका छिर्ने सबै नाका सिल गर्न गृहमन्त्री समक्ष उपत्यकाका जनप्रतिनिधिको आग्रह

 काठमाडौँ उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादलाई उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका छन् । आज मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी […]

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो, कुल संक्रमितको संख्या २४५ नै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ । मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित […]

थप ७ जनामा कोरोना, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं । नेपालमा थप ७ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । कपिलवस्तु, काठमाडौं र सर्लाहीका १, धनुषामा  महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, […]

सर्वदलीय बैठकको निष्कर्ष : विवाद भएको भूमि नेपालको, भारतीय सेना फिर्ता पठाउनुपर्नेे

काठमाडौं । सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्ने ठहर पनि गरेको छ ।  बैठकले कालापानीबाट भारतीय सेना फिर्ता […]

काठमाडौँ उपत्यका भित्रिने नाकामा थप कडाई गर्न संघीय सरकारसँग मेयर शाक्यको आग्रह

  काठमाडौं । बैशाख २३ गते सर्लाहीबाट सरकारी गाडीमा बसेर एक महिला दुई जना छोरा–छोरीसहित काठमाडौँ आइन् । श्रीमान् भने काठमाडौँमै थिए । प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको गाडीबाट आएका उनीहरु सुरुमा २३ वडा ओमबहालमा नातेदारको डेरामा बस्न गएका थिए । https://nonstopkhabar.com/?p=54868&fbclid=IwAR1I7BPaRAbKqMC1Io7dZ_ZGH3Xmqtyild3HG5b0ZG2SzkDR5smiKSs21iM   nanstopkhbar खबर संगै अरु संचार मध्यमले […]

अनलाईन कक्षा तत्काल सम्भव छैन : मन्त्री, सुदूरपश्चिम

काठमाडौं । सबै बालबालिकाको पहुँच नपुग्ने निष्कर्षसहित सुदूरपश्चिम प्रदेश सरकारले तत्कालै अनलाइन कक्षा संचालन नगर्ने टुंगोमा पुगेको छ । सुदूरपश्चिममा कोरोना संक्रमित बिरामी उपचारपछि घर फर्किसकेको र नयाँ संक्रमित नभेटिएकाले लकडाउन नलम्बिने ठानेर लकडाउन खुलेपछि नै विद्यार्थी भर्ना र नियमित कक्षा संचालन गर्ने निर्णयमा सामाजिक विकास मन्त्रालय पुगेको छ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री […]