काठमाडाैं, २६ असोज । शनिवारबाट गैर अावासीय नेपाली संघकाे अाठाैं विश्व सम्मेलन सुरु हुँदैछ । सम्मेलनका लागि उम्मेदवारीहरु पनि धमाधम घाेषणा भइरहेका छन् । यसै त्रःममा जमुना गुरुङले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेकी छन् । बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै गुरुङले अाफ्नाे उम्मेदवारी घाेषणा गरेकी हुन् । दुर्इ वर्षका लागि हुने नयाँ कार्यसमितिका […]
समाचार
पूर्वप्रधानमन्त्री दहालद्वारा बौद्धहरुको अपमान
टिप्पणी राजेन मानन्धर बुद्धभूमिमा जन्मेर हिन्दु संस्कारमा हुर्केका नेपालका राजनीतिज्ञहरु पटक पटक बौद्धहरुलाई भावनामा चोट पुर्याएर चर्चामा आउने गरेका छन् । पछिल्लोपटक पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं जनयुद्धका नेता पुष्पकमल दहालले एउटा पार्टी जुनसँग उनी सन्तुष्ट छैनन्, त्यसलाई सम्बोधन गर्दा बौद्ध भिक्षु जस्तो सँधै घण्टी बजाएर बसेको भनेर होच्याएका छन् । सेतोपाटी […]
कर फर्छ्योट आयोगले यस्ताेसम्म महाअपराध गरेकाे खुलासा
त्रिवेणी डिष्ट्रिलरीले नेपाल सरकारलाई विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसंग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९ करोड १६ लाख रुपैयाँ मिनाहा गरिदियो । आयोगको निर्णयपछि त्रिवेणीले करिब ९९ प्रतिशत कर छुट पायो । यसभन्दा पनि रोचक पक्ष […]
यसरी गाडिएका छन नेपाल प्रहरीमाथि शक्तिराष्ट्रका आँखा
काठमाडौं उपत्यका र आसपासका ६ जिल्लामा कार्यरत प्रहरीसँग अन्यत्रका प्रहरीसँग भन्दा फरक खाले सञ्चार सेट छन् । उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सँगै सिन्धुपाल्चोक, काभ्रे र कास्कीका प्रहरीले तुलनात्मक रूपमा आधुनिक सञ्चार सेट प्रयोग गरिरहेका छन् । ६ जिल्लाका प्रहरीले प्रयोग गर्ने ती सञ्चार सेटलाई आधुनिक किन भनिएको हो भने ती सेटमा डिजिटल […]
खुमबहादुर खड्कालार्इ कानुन नलाग्ने कांग्रेसकाे दावी
काठमाडाैं, २६ असाेज । कानुनले भ्रष्टाचार लगायतका मुद्दामा जेल सजाय पाएका व्यक्तिलार्इ उम्मेदवार बन्न नपाउने बारे गरेकाे व्यवस्थाकाे उल्लघन गर्दै नेपाली कांग्रेसले खुमबहादुर खड्कालार्इ उम्मेदवारमा सिफारिस गरेकाे छ । दाङ कांग्रेसले भ्रष्टाचार मुद्दामा जेल सजाय काटेका खड्कालार्इ दाङ क्षेत्र नम्बर १ बाट सङ्घीय प्रतिनिधि सभाका लागि उम्मेदवार बन्न सिफारिस गरेकाे हाे । राजनीतिक दलसम्बन्धी ऐनले […]
युद्धपाेत पठाउन नराेकेपछि चिनले अमेरिकालार्इ दियाे यस्ताे कडा चेतावनी
काठमाडाैं । अमेरिकाले दक्षिण चीन सागरमा अाफ्ना गतिविधि नराेकेपछि चीनले कडा चेतावनी दिएकाे छ । पछिल्लाे समय दक्षिणी चीन सागरमा अमेरिकी क्षेप्यास्त्र बाेकेकाे एक विध्वंसक युद्धपोत प्रवेश गरेकाे चीनले जनाएकाे छ । अमेरिकाकाे उक्त कार्यकाे चीनले कडा शब्दमा विरोध गरेको छ । अमेरिकाले यस्ता उत्तेजनात्मक गतिविधि जारी राखे अब चीनले अाफ्नाे तयारी पनि बढाउने चेतावनी दिएकाे […]
डेढ वर्षमा २ अर्ब ठगी
काठमाडाैं, २६ असाेज । वैदेशिक राेजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित बृद्धि हुन नसके पनि य्रस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गईरहेको छ । पछिल्लो २ बषृमामात्र बैदेशिक राजेगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दावीसहितको उजुरी परेको छ । यसरी परेको उजुरीको […]
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान अनुमोदन
काठमाडौँ, २५ असोज । व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ । आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य राष्ट्र बनेको छ । संसदबाट विधान अनुमोदन गरी त्यसको जानकारी आइरेनामा पठाएपछि नेपाल विविधवत रूपमा सदस्य बन्नेछ । अन्य २७ वटा देशले पनि सदस्यताका […]
एनआरएनए कोषाध्यक्षमा थापा र युवा संयोजकमा शाहको उम्मेदवारी
काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को कोषध्यक्षमा हिक्मत थापा र युवा संयोजकमा स्वतन्त्रप्रताप शाहले उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान कार्यसमितिको कोषाध्यक्ष रहेका थापाले सोही पदमा पुनः निरन्तरता दिने गरी उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो कार्यकालमा शुरु भएको भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा नमूना आवासगृह निर्माण र काठमाडौँमा एनआरएनको केन्द्रीय कार्यालय निर्माणको काम […]
मृत्युपछि पनि शरिरका अंग कसरी चल्ने गर्दछन्
चितवन, २५ असोज । मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् । मृत्यु भइसकेपछि पनि शरीरका अंग तन्किने र खुम्चिने हुँदा चलेको जस्तो भ्रम हुने गरेको […]











