कांग्रेसको सभामा प्रमुख अतिथि बन्न सप्तरी पुगेका पर्यटन मन्त्रीलाई आयोगको २४ घन्टे स्पष्टिकरण

काठमाडौँ, २५ कार्तिक । पर्यटन मन्त्री जीतेन्द्रनारायण देव स्पष्टिकरणमा परेका छन् । उनलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको हो । मधेशमा आयोजना गरिएको एउटा कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री देव आयोगको स्पष्टिकरणमा परेपछि अक्क न बक्क भएका छन् । निर्वाचन आयोगले उनलाई प्रमुख अतिथि बनेका कारण स्पष्टिकरण भने सोधेको होइन । उनले सरकारी सवारी साधनको दुरुपयोग […]

रोल्पामा दोहोरो गोली हानाहान, वर्षमान पुनसहितका उम्मेदवारहरु चढेको गाडी एम्बुसमा

काठमाडाैं, २५ काठमाडाैं । माओवादीका केन्द्रिय नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडी अज्ञात समुहले थापेको बिद्धुतिय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडी जमिनमुनि बिछ्याइएकाे बिद्धुतिय धराप बिस्फोटमा परेको हाे। गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको […]

१६ बुँदेमा प्रचण्डकाे हस्ताक्षर : माअाेवादीकाे दुर्दशाकाे प्रमुख कडी

राजनीतिक स्खलनको यात्रामा जो जति माथिबाट खस्छ, ऊ त्यति नै बढी चकनाचुर हुन्छ। आफ्नो गौरवमय अतीत, उदात्त आदर्श र नैतिक निष्ठालाई दाउमा राखेर सोह्रबुँदे स्रेस्तासामु नतमस्तक भएका पुष्पकमल दाहाल यस कुराका कारुणिक उदाहरण हुन्। सोह्रबुँदे लिखतमा दाहालको हस्ताक्षर एमाओवादीको दुर्दशाको पछिल्लो कडी हो। यो दुर्दशाको अर्थ हो— म हारेँ, म गलेँ, म ठाडो भएर उभिन […]

बढ्दो प्रहरी दादागिरी, पत्रकार केसी प्रहरीबाटै यसरी कुटिए

काठमाडौं, २४ कार्तिक । जनताको सुरक्षार्थ भनेर काम गर्दै आएको नेपाल प्रहरी एकपछि अर्को लज्जास्पद र अनैतिक कार्यमा सक्रिय हुदै आएका प्रमाणहरु पछिल्लो समय सार्वजनिक हुन् थालेका छन । यसको अर्थ प्रहरी प्रशासनभित्र सबै मान्छे गलत नै हुन्छ भन्ने चाहिँ होइन तर केहि त्यस्ता व्यक्तिहरुका कारण प्रहरीमाथिको जनविश्वास हराउदै गएको आभास अहिले आम नागरिकहरुले गर्न […]

हिमालयन बैंकका शेयरधनीबीच यसरी भयाे कुटाकुट

काठमाडौं, २५ कार्तिक । हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो । संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले […]

अार्थिक बिटमा काम गर्ने पत्रकार बने ब्राजिलका नम्बर वान धनी

एजेन्सी । ब्राजिलका अार्थिक पत्रकार जाेर्जे पाउलाे लिम्यान संसारकै २६अाै नम्बरका धनी भएका छन् । साथै उनी ब्राजिलका सबैभन्दा धनीकाे पहिलाे नम्बरमा परेका छन् । अन्तराष्ट्रिय खाेज पत्रकारहरुले केही दिन अघि मात्र सार्वजनिक गरेकाे प्याराडाइज पेपर्समा उनकाे नाम पनि रहेकाे छ । प्याराडाइज पेपर्समा उनकाे नाम सार्वजनिक भएपछि उनकाे चर्चा फेरि सुरु भएकाे छ । […]

८८ केजी सुन प्रकरण : मुख्य अभियुक्त छुटे, चालक जेल चलान

काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो । तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार […]

ट्राफिक डिआइजी नै भन्छन : उपत्यकाको ट्राफिक व्यवस्थापन धान्नै नसकिने भयाे

भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गइरहेको बताए । ट्राफिक ब्यवस्थापन राजधानीको […]

निर्वाचन आउनै लाग्दा अध्यक्ष ओलीमाथि घरमै गोली हानियो

चुनावको मुखमा जनप्रतिनिधिमाथि गोली प्रहार भएको छ । बाँकेको राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि गोली प्रहार गरेको हो । निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि कोहलपुरस्थित घरमै गोली प्रहार भएको प्रहारले बताएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार अज्ञात समूहले विहीबार राति ९ बजे भौतिक आक्रमणपछि […]

राजनीतिक स्थायित्व कायम गर्ने वाम गठबन्धनको दावी

            कार्तिक २४ ,काठमाडौँ / वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १० तर्फका उम्मेदवार हितमान शाक्यले आफू निर्वाचित भएमा सो क्षेत्रको सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रको विकासमा प्राथमिकता दिइने बताउनुभएको छ । किर्तिपुरमा शुक्रबार आयोजित ‘संयुक्त वाम गठबन्धन उम्मेदवार साक्षात्कार तथा प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै शाक्यले १० नं क्षेत्रलाई नमुना बनाइने […]