झापा, २३ मंसिर । जारी मत गणनाको पछिल्लो परिणामअनुसार सबै क्षेत्रमा एमाले उम्मेदवारहरुले अग्रता लिएका छन् । नेपाली काँग्रेसले झापा दुईको (ख) का उम्मेदवार खड्कप्रसाद प्रसाईले प्रतिस्पर्धा गर्ने अनुमान गरेपनि उनीपनि एमाले बृख प्रधानसँग धेरै मतले पछि परेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिध सभा सदस्य उम्मेदवार पवित्रा निरौला खरेल २४६६८ […]
समाचार
काठमाडौँमा चिनियाँ शैक्षिक मेला शुरु
काठमाडौँ, २३ मंसिर । चीनको शैक्षिक गतिविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौँमा आजदेखि दोस्रो चिनियाँ शैक्षिक मेला शुरु भएको छ । आइतबारसम्म चल्ने मेलामा चीनका विभिन्न १६ वटा विश्वविद्यालयले शैक्षिक जानकारीमूलक कक्ष राखेका छन् । उक्त मेलाको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले चीनमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई भरपुर जानकारी लिन […]
कृष्णबहादुर महरा १३९२३ मत अन्तरले विजयी
दाङ, २३ मंसिर । माअाेवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नम्बर २ बाट विजयी भएका छन । दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका महराले नेपाली कांग्रेसका राजु खनाललार्इ पराजित गरी विजयी भएका हुन् । महराले कांग्रेस उम्मेदवार १३ हजार ९ सय २३ मतकाे अन्तरले पराजित गरेका छन् । महराले ३९ हजार ९ सय […]
गोरखा २ बाट बाबुराम भट्टरार्इ विजयी
गाेरखा, २३ मंसिर । डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर १ बाट विजयी भएका छन् । गाेरखा २ बाट प्रतिनिधिसभा सदस्यमा भट्टरार्इले वामगठबन्धनका नारायणकाजी श्रेष्ठलार्इ पराजित गरेर विजयी भएका हुन् । नयाँ शक्ति नेपालका संयोजक समेत रहेका बाबुरामले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका छन् । भट्टराईले ३१ हजार […]
मतगणना नसकिदै नारायणकाजीले ट्वीटरमा दिए बाबुरामलार्इ बधार्इ
काठमाडाैं, २३ मंसिर । गाेरखा २ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतगणना नहुँदै हार स्वीकार गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा बाबुराम भट्टरार्इलार्इ बधार्इ दिएका छन् । गाेरखा २ काे मतगणना सकिएकाे छैन । मतगणना चलिरहे पनि उनले अाफ्नाे हार निश्चित भएकाे बुझेर ट्वीटरमा तीन वटा स्टाटस लेखेका छन् । उनले […]
मतगणना चल्दै गर्दा विप्लवले दिए यस्तो चेतावनीः अब नयाँ सत्ता विस्तार
काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियानको क्रममा अाफ्नो पार्टीका अपील नेतृत्वमा भएका प्रतिरोधका कार्यक्रमलाई अज्ञात समूहले गरेको भनेर गरिएका प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्यन्त्रकारी र ध्वंसात्मक भएको बताएका छन् । चुनावबारे पार्टीको अाधिकारिक धारणा सार्वजनिक गर्न शनिबार साँझ जारी गरेको विज्ञप्तिमा विप्लवले भनेका छन्, ”कतिपय सञ्चार माध्यमले बम पड्काएर […]
गोरखा २ मा बाबुराम भट्टरार्इको जित पक्का
गोरखा, २३ मंसिर । नयाँ शक्तिका बाबुराम भट्टरार्इ गाेरखाबाट जित नजिक पुगेका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका नेता नारायणकाजी भट्टरार्इलार्इ निरन्तर पछाडि पार्दै भट्टरार्इ जितकाे नजिक पुगेका हुन् । पछिल्लाे मत परिणाम अनुसार गाेरखा २ मा भट्टरार्इ श्रेष्ठभन्दा ४९ सय मत अन्तरले अगाडि छन् । भट्टरार्इले २७ हजार २ सय २३ मत प्राप्त […]
श्रीमतीलाई प्रहरीले थुनेपछि श्रीमान होटेलमा मृत भेटिए, घटना रहस्यमय
काठमाडाैं, २३ मंसिर । नयाँ बसपार्कस्थित एक हाेटलमा रहस्यमय घटना घटेको छ । बसपार्कस्थित मंगलमय शुभकामना गेस्ट हाउसमा एक पुरुष मृत अबस्थामा भेटिएका छन्। बसपार्क नजिकै रहेको उक्त गेस्ट हाउसमा केही दिनदेखि श्रीमतीसँगै बस्दै आएका बाबुराम केसीले ‘आत्महत्या’ गरेको प्रहरीले बताएको छ । प्रहरी प्रभाग बसपार्कका असई प्रकाश राउतले दिएको जानकारीअनुसार शनिबार विहान उनि झुण्डिएको […]
जाजरकाेटमा शक्ति बस्नेत विजयी, दुबै प्रदेशमा पनि वामगठबन्धनकाे जित
जाजरकाेट, २२ मंसिर । जाजरकाेटबाट प्रतिनिधि सभाका लागि नेकपा (माअाेवादी केन्द्र)का शक्तिबहादुर बस्नेत विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेका पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले नेपाली कांग्रेसका राजिव शाहलार्इ पराजित गरेका हुन् । बस्नेतले शाहलार्इ ८ हजार ९ सय ९२ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ३२ हजार २ सय […]
कांग्रेसलार्इ हराएर जनताले नेपाल आमामाथि नै अन्याय गरेको कांग्रेस नेता खतिवडाको आरोप
काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले चुनाव हारेपछि मतदातामाथि अाराेप लगाएका छन् । उनले नेपाली जनताले अाफ्नै अामामाथि अन्याय गरेकाे अाराेप लगाएका हुन् । अाफूहरुलार्इ पराजित गरेर मतदाताले अाफूहरुमाथि ठूलाे अन्याय गरेकाे बताउँद याे अन्याय नेपाली अामामाथि नै गरिएकाे अन्याय भएकाे दावी गरेका छन् । खतिवडा अाेखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए […]










