काठमाडाैं, ३ पुस । देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । ७७ वटै जिल्लाका सीडीओले आफूहरूको सुझावविपरित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकारअन्तर्गत राखिए ‘असहयोग’ गर्नेसमेत चेतावनी दिएका छन् । चेतावनीसँगै मुख्यमन्त्रीको कार्यालय र त्यसअन्तर्गत बन्ने प्रदेश गृह मन्त्रालयसँग क्षेत्रीय तथा जिल्ला सुरक्षा प्रमुखहरूबीच अधिकारक्षेत्र […]
समाचार
हारेपछि चर्को आरोप(प्रत्यारोपमा उत्रिए कांग्रेस नेता
काठमाडाैं, ३ पुस । देश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको […]
देउवाले आरजुलार्इ किन पठाए सुटुक्क नयाँदिल्ली ?
काठमाडाैं, ३ पुस । बावगठब्नधनका अगाडी कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् । आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्नतः उही पराजय नै पर्यो । चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, […]
समानुपातिकमा कांग्रेसभन्दा एमाले ४५,१०५ मतले अघि, माके १८,६९,७७३ मतले पछि
काठमाडौं,२ पुस । निर्वाचन अायाेगले समानुपातिकतर्फको मतगणना सकिएको जनाएकाे छ । मतगणना अनुसार समानुपातिकमा सबैभन्दा धेरै मत नेकपा एमालेले पाएकाे छ । त्यसैगरी दाेस्राे स्थानमा नेपाली कांग्रेस र तेस्राे स्थानमा नेकपा माअाेवादी केन्द्र भएका छन् । अायाेगका अनुसार नेकपा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ । त्यसैगरी दोश्रो स्थानमा रहेको […]
सिङ्गापुरलार्इ हराएर नेपाल बन्यो यु १६ को विजेता
काठमाडाैं । थाइल्याण्डमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो । नेपाललाई जिताउन सूर्य तामाङ र अजयकुमार लोनियाले समान ३–३ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको नेपालले […]
आफैले धारेहात लगाएर गाली गरेको व्यवस्थामा पार्टी चुर्लुम्म डुब्यो, एमालेमा विलिन हुँदै गरेको कसरी हेर्नु
प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन सम्पन्न भयाे । अहिलेकाे चुनावी परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा जनतालाई आफ्नो लुटेरा छनौट गर्ने अधिकार दिईन्छ । जनता त्यही आशा, सपना र बिकासको अपेक्षामा मतदान गर्न पुग्छन । र, अर्को संसदीय निर्वाचनसम्मको अबधीका […]
चार अर्बको गोलीगठ्ठा किन्न जनार्दनदेखि देउवाको अनौठो दवाव, चर्को दवावलार्इ थेग्नै मुस्किल भइरहेको अर्थको भनार्इ
काठमाडौं, २ पुस । नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो । गृहमा जनार्दन शर्मा मन्त्री हुँदा नै अर्थमा साढे २ अर्ब रुपैयाँबराबरको गोली र डेढ […]
सरकारले तयार गर्यो बेल्ट एण्ड रोड इनिसियटिभका लागि दर्जन प्रस्ताव तयार
काठमाडौँ, २ पुस । छिमेकी मुलुक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ। चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण लाइन एवम् सञ्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो। चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल सरकार सहमत भइसकेकाले दुवै मुलुकको स्वार्थ […]
२६ वर्षदेखि वीरका भिभिआइपी क्याबिन किन छन खाली
काठमाडौं । खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरुम, भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ । सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा, बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्ट्याइएको छ । कुनै सुविधाको कमी छैन […]
छोरीलार्इ राजाबाट बचाउन घरका ढोका होचा बनाउने चलन
काठमाडाैं । उपत्यकामा नेवार समुदायका पुराना घरका मूलढोका होचा हुन्छन् । मुख्य नेवारी बस्तीका प्रवेशद्वार पनि होचै हुन्छन्। यस्ता घर र टोलभित्र प्रवेश गर्दा र निस्कँदा टाउको निहुराउनुपर्छ । मल्लकाल र त्यसअघि बनेका अधिंकाश घरको ढोका होचै हुन्छन् । नेवार समुदायका घर र टोलको मूलढोका होचो बनाउनुको कारण भने अनौठो तथ्यसँग जोडिएको छ । पहिले–पहिले […]











