काठमाडाैं, २८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले अपमानपूर्ण तरिकाले जिम्मेवारी विहीन बनाएकाे ८६ दिनपछि माअाेवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिन लागेका छन् । तर, माअाेवादी केन्द्रकै एक मन्त्रीले भने राजिनामा नदिने भएका छन् । माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि अाफ्नाे पदबाट राजीनामा दिन लागेका हुन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले उनीहरुले शुक्रबारका […]
समाचार
मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान
काठमाडौँ, २८ पुस । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु […]
बञ्चरो प्रहार गरेर सौताको हत्या
रुकुम, २८ पुस । सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको […]
३८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न
भक्तपुर, २८ पुस । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रले चौबिसै घण्टा दैनिक १०० […]
राजकुमार राई र रोज राणाबीच किरियापुत्री घरमै कुटाकुट
काठमाडौं । विकास बोर्डको अध्यक्ष बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन् भन्ने दृश्य अस्ति दिउँसो दुई बजे पशुपतिमा देख्न पाइयो । कांग्रेसनिकट साँस्कृतिक फाँटका प्रमुख तीर्थ थापा जीवनसंगिनी मैयाँको मृत्युको शोकमा थिए किरियाघरमा । १३ औं दिनको पुण्यतिथिमा पुगेका विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निर्माता संघका महासचिव रोज रानालाई देख्नेबित्तिकै भनिहाले, ‘तिमी चलचित्र विकास […]
तारुकामा यस वर्ष २८ हल गोरु जुधाएर माघे संक्रान्ति मनाइदै
त्रिशूली, नुवाकोट, २८ पुस । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता […]
सीमा क्षेत्रका अाधाजस्तो सीमास्तम्भ गायब
जनकपुरधाम, २८ पुस । नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो । सर्वेक्षणको प्रारम्भिक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा […]
पुस २७ को बिदा फिर्ता नलिए शिहदरवामा थुक्ने जनजातिको चेतावनी
२७ पुस ,काठमाडौं । गणतन्त्रपछि २०६४ बाट सरकारले पुस २७ लाई एकता दिवस नमनाउने निर्णय गर्दै दिँदै अाएको सार्वजनिक विदालाई खारेज भईसक्दा अाज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीको रुपमा सरकारले सार्वजनिक विदा दियो । सरकारको यो निर्णयमा असहमति जनाउदै सर्वोजनिक बिदा तुरुन्त फिर्ता हुनुपर्ने माग राख्दै आदिवासी […]
गोविन्द केसीको आन्दोलनबारे जेलबाटै बालकृष्ण ढुङ्गेलले भने सलाम
काठमाडौं, २७ पुस । जनयुद्धकालिन मुद्दालार्इ ब्यूताएर सर्वाेच्चकै अादेशमा जेल हालिएका माअाेवादी नेता बालकृष्ण ढुङ्गेलले डा. गाेविन्द केसीकाे अान्दाेलनप्रति समर्थन जनाएका छन् । काठमाडाैं डिल्लिबजारमा रहेकाे सदरखाेर कारागारबाट ढुङ्गेलले डा. केसीकाे अान्दाेलनलार्इ सलाम भनेका छन् । ढुङेलले अाफ्ना अाफन्तमार्फत याे सन्देश बाहिर पठाएका हुन् । अाफ्ना वुवालार्इ भेट्न सदरखाेर कारागार पुगेकी ढुङ्गेलकी छाेरी विनिता ढुङ्गेलले […]
ट्वाइलेटमा नातेदारसँग आपत्तीजनक क्रियाकलाप गर्दै गर्दा सेनाका बहालवाला मेजर यसरी परे फन्दामा
काठमाडौं । एसएलसीजस्तै फलामे गेट नेपाली सेनाको मेजरबाट धेरै माथि उक्लिनका लागि उत्तीर्ण गर्नुपर्ने स्टाफ कलेज प्रवेश परीक्षा दिन काठमाडौं आएका मेजर प्रभवविक्रम शाह परीक्षास्थलमा हैन, अन्यत्रै अल्मलिँदा ठूलो समस्यामा छन् । बाग्लुङस्थित २३ बाहिनीमा पोष्टिङ भएका उनी स्टाफ कलेज इन्ट्रान्सका लागि छुट्टीमा आएका थिए । १९ गतेदेखि इन्ट्रान्स, तर १४ गते नै अर्को ‘इन्ट्रान्स’ […]










