कान्तिपुर सिटी कलेजमा अखिल क्रान्तिकारीको नयाँ नेतृत्व

काठमाडौं, ११ फागुन । कान्तिपुर सिटि कलेजमा अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन भएको छ । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेज इकाइको सातौं सम्मेलनले पर्शुराम भट्टको अध्यक्षतामा २१ सदस्यीय नयाँ मुल इकाई समिति निर्वाचित भएको हो । काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजको नयाँ कार्यसमितिको उपाध्यक्षद्वय कविन गुरुङ्ग र भास्कर भण्डारी,सचिव तिर्थराज बुढा,सहसचिव चतुर्भुज उपाध्याय […]

प्रचण्डले छाने मन्त्री, जनार्दन आउट शक्ति इन, बादलकै कारण पम्फामाथि यस्तो

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)ले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । विहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा तीन नेतालाई दिएको थियो । शुक्रबार बसेको तीन सदस्यीय बैठकले पार्टीको भागमा परेका सातै जनाको […]

खुल्ला दिसा गर्नेहरुलार्इ धमाधम पक्राउ गरी खोरमा जाक्दै प्रहरी, शुक्रबार मात्र दर्जन पक्राउ

नेपालगन्ज, ११ फागुन । शौचालय बाहिर सार्वजनिक स्थानमा दिसा गर्दै हुनुहुन्छ भने होसियार भइराख्नुहोस् । तपाईँ प्रहरीको फन्दामा पर्नुहुनेछ । नेपालगन्ज उप–महानगरपालिकाले झाडीमा दिसा गर्नेलाई प्रहरीको खोरमा पुर्या‍एको छ । नगरलाई खुला दिसामुक्त बनाउने अभियान चलिरहेका बेला झाडीमा लुकीछिपी दिसा गर्नेलाई रंगेहात पक्राउ गरी प्रहरी खोरमा पुर्या‍एको हो । शुक्रवार उपमहानगरका विभिन्न ठाउँबाट खुला रूपमा […]

हनुमान ढोकामा चीर ठडयाइएसँगै औपचारिक रुपमा फागु पर्व सुरु

    काठमाडौँ, ११ फागुन । रंगहरुको पर्व होली, वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन शुक्रबार राजधानीको बसन्तपुर गद्दी बैठक अगाडी ‘चीर’ ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो गाडिएको छ । ३२ हात अग्लो बासमा मयलको हाँगा साथै विभिन्न रगका रङ्गी विरङ्गी कपडा राखेर ठडयाइएसँगै देशभर होली पर्व सुरु भएको मानिन्छ । […]

दमनपूर्ण नीति लिएको भन्दै सरकार विस्तार नगर्दै प्रम केपी ओली देशभर पुत्ला दहन

काठमाडौ, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीद्वारा ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध आज देशैभरी केपी पुत्ला जलाउने कार्यक्रम हुँदै छ । चितवनको भरतपुर स्थित हाकिमचोकमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ । नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नारासहित हाकिमचोकमा केपी ओलीको पुत्लामा आगो लगाएका छन् । पूर्वी कमाण्ड अन्तर्गत धनकुटाको पाखीबासमा […]

छोराले अामालार्इ रड प्रहार गरी गरे हत्या, बहिनी गम्भीर घाइते

लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-४ मा एक महिलाको विहिबारराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी-४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी […]

प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक : महासचिव विप्लवले दिए श्रद्धाञ्जली

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन‍् । अन्य […]

जस्तासुकै दमन खप्ने मात्र होइन, दमन गर्नेलाई खरानी पार्न तयार छाै

केपी–ओलीको सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार ग¥यो । हाम्रो पार्टीले केपी सरकार बनेको ४ दिनमा दमनको प्रतिरोध गर्न नेपालबन्द पनि ग¥यो । दमनकारी ओली सरकारले हाम्रा कमरेडहरूलाई आजसम्म पनि छोडेको छैन […]

प्रदेशका मन्त्रीहरुको होटेल र रिसोर्टमा बास

काठमाडाैं, ११ फागुन । अहिलेसम्म सातवटै प्रदेश सरकार गठन भइसकेकाे छ । तर, प्रदेश सरकारले अहिलेसम्म पनि कामकाे भेउ भने पाउन सकेकाे देखिदैन । अधिकांश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुकाे वास पनि हाेटेल र रिसाेर्टमा छ । उनीहरु हाेटेल रिसाेर्टमै सुत्ने र अाफ्ना कामकाज गर्ने गरेका छन् । प्रदेश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक […]

राष्ट्रपति निर्वाचन फागुन २९ मा, विद्यादेवी दोहोरिन सक्ने

काठमाडौं, ११ फागुन । नयाँ राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको विहीबार राष्ट्रपतिको निर्वाचन गर्ने तय गरेको हो । त्यसको लागि फागुन २१ गते मतदाता मनावली, २३ गते उम्मेदवारी दर्ता गर्ने अायोगले तोकेको छ । त्यस्तै २४ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने कार्यतालिक अायोगले सार्वजनिक गरेको छ । […]