काठमाडाैं, ९ कार्तिक । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र पनि सँगै छाप्दै छ । समानुपातिकका लागि एउटा र प्रत्यक्षका लागि अर्को गरी जम्मा दुई पानाको मतपत्र व्यवस्था गरिएको छ । समानुपातिकतर्फको मतपत्रको पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेश सभाको मतदान गर्ने व्यवस्था छ । त्यस्तै, प्रत्यक्षतर्फको मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभा […]
समाचार
सुरु नभएका उद्योगलाई तीन महिने अल्टिमेटम
काठमाडौँ, ८ कात्तिक । उद्योग मन्त्रालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाभित्र म्याद थप गर्नसक्ने व्यवस्था गरेको छ । थपिएको अवधिभित्र पनि सञ्चालन हुन नसकेमा त्यस्ता उद्योग स्वतः रद्द हुने बताइएको छ । मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ताको प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका […]
सञ्चार मन्त्रालयमा गुरुङलाई हटाएर अधिकारीलाई अधिकार
काठमाडौँ, ८ कात्तिक । सूचना तथा सञ्चार मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सरकारले केदारबहादुर अधिकारीलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको हो । नवनियुक्त सचिव अधिकारीले बुधवार पदभार ग्रहण गरेका छन् । मन्त्रालयले बुधवार सचिव अधिकारीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उनले आफ्नो कार्यकालमा सूचना प्रविधिको सुविधालाई जनतासम्म पहुँच पु¥याउन नीति निर्माणमा […]
रगतको भेलबाट जन्मिएको हाम्रो सपना जिउँदै छ : विप्लव
काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मुक्तिको लागि विद्रोहमा उत्रिन जनतालाई आह्वान गरेका छन ।काठमाडाैकाे खुल्ला मञ्चमा अायाेजना गरिएकाे अक्टाेवर क्रान्ति दिवसमा बाेल्दै महासचिव विप्लवले साे अाह्वान गरेका हुन् । नेकपाले बुधवार खुला मञ्चमा १००औं अक्टोबर क्रान्ति दिवसका अवसरमा विशाल जनसभा कार्यक्रम अायाेजना गरेकाे छ । साे सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले […]
सी जीनपीङले आफ्ना निकटका व्यक्ति छाने सात सारथीमा
काठमाडाै, ८ कार्तिक । माअाेत्सेतुङ पछिका सबैभन्दा शक्तिशाली नेताका रुपमा उभ्याइएका सी जीनपीङलार्इ दाेस्राे कार्यकालका लागि पार्टी महासचिवमा चयन गरेसँगै चिनियाँ कम्युनिस्ट पार्टीकाे १९ अाै महाधिवेशनले सात सदस्यीय स्थायी समिति पनि चयन गरेकाे छ । पाँच वर्षका लागि चयन भएकाे स्थायी समितिमा पाँच नयाँ अनुहार रहेका छन् । चिकपाकाे १९ अाैं महाधिवेशनले सात सदस्यीय स्थायी […]
५० हजारमा सजिलै पाइन्छ छोटा हतियार काठमाडौंमा
काठमाडाैं, ८ कार्तिक । दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ । प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटना मात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका […]
Xi Jinping: New Era for Socialist World
Convened every five years, the Communist Party of China’s week-long 19th National Congress has closed in Beijing. The Congress is the highest decision-making body of the party and its 89 million members. Nearly 2,300 elected delegates gathered to perform three major tasks: review the party’s work and China’s political situation since the previous Congress; formulate […]
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सी जिनपिङ विचारधारा पारित
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ इतिहासकै शक्तिशाली नेता बनेका छन् । राष्ट्रपति सी माअाेत्सेतुङपछिका शक्तिशाली नेताका रुपमा मानिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेसनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेसँगै यस्ताे विश्लेषण गरिएकाे हाे । यसअघि माअाेका पालामा चिनमा माअाे विचारधारा अाैपचारिक रुपमा सरकारले घाेषणा गरेकाे थियाे । यससँगै चिन […]
मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुदाँ ८ को मृत्यु ३६ घाईते
पेनाङ । मलेसियामा रहेको पेनाङ शहरमा मंगलवार बिहानै सडक दुर्घटना हुदा ८ बिदेशी कामदारको दुखद मृत्यु भएको छ । बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको हो । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस एक आपसमा जुध्दा उक्त हताहती भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् । उक्त […]











