काठमाडौं, १५ चैत । भेनेजुएलाको एक जेलमा भएको झडपमा ६८ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार भ्यालेन्सियास्थित जेलमा बुधबार कैदीबीच झडप भएको थियो । झडपकै क्रममा केही कैदी भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली प्रहारसमेत गरेको बताइएको छ । सुरक्षाकर्मीको गोली प्रहारबाट कति र झडपबाट कतिको मृत्यु भयो भन्ने प्रष्ट भएको छैन । मृतक सबै […]
समाचार
पर्बतमा मकै रोप्ने (सिडर) मेसिन भित्रियो
पर्वत, १५ चैत । पर्वत जिल्लामै पहिलोपटक मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो । कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), […]
राष्ट्रपति भण्डारी बग्गीमा चढेर सम्मेलन केन्द्र जाने, संघीय संसदलाई पहिलो सम्बोधन !
काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद लाई आज पहिलो सम्बोधन गर्दै छिन् । सांसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहि व्यवस्थाअनुसार राष्ट्रपतिको […]
दशैं विदा घट्यो, पृथ्वी जयन्ती विदा फेरि खारेज, कुन-कुन सार्वजजिक विदा काटिए ? (सूचीसहित)
काठमाडौं, १५ चैत । सरकारले सार्वजनिक विदा कटौति गरेको छ। आउँदो साल जम्मा ८९ दिनमात्र सार्वजनिक विदा दिने छ। ६७ दिन सबैका लागि विदा र २२ दिन विभिन्न धार्मिक र सांस्कृतिक विदा दिने बुधवार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो। अब हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस […]
बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)
धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् । आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको […]
भारतले फेरि बढायो बिजुलीको भाउ
काठमाडौं, १५ चैत । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो। भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु (६.३६ रुपैयाँ) बनाएको छ। ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत […]
अब वर्षभर ८९ दिन मात्र सार्वजनिक बिदा हुने, यस्तो छ कारण
काठमाडौं, १५ चैत । सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित […]
उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणका रोचक भिडियो र तस्विरहरु
काठमाडौं । उत्तर कोरियाली नेता किम जङ–अन चार दिन लामो बेइजिङ यात्राबाट बुधबार सवदेश फर्किएका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई कोसेढुंगा भनेको छ। सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन्। उत्तर कोरियाली नेता किम जङ–अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको […]
नेकपाका नुवाकोट जनपरिषद् प्रमुख अपहरण शैलीमा गिरफ्तार !
दिया चन्द, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नुवाकोट जनपरिषद प्रमुख ‘बिन्तोष सिलवाल’ अशोक गिरफ्तार परेका छन् । बुधबार पत्रकार सम्मेलनस्थलबाटै उनलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा नुवाकोटले जानकारी दिएको छ। विदुर नगरपालिका–२ बट्टारमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन स्थलबाट नै प्रमुख आशोकलाई प्रहरीले अपहरणकारी शैलीमा घेराबन्दी हालेर नियन्त्रणमा लिएको बताईएको छ । […]
सडक बिस्तारपिडितमाथि निर्मम दमन, टियर ग्यास र लाठी चार्ज, दजैनौं गिरफ्तार (भिडियोसहित)
काठमाडाैं, १४ चैत्र । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि संघर्षरत पीडितहरुले आज माइतीघर मण्डलामा गरेकाे प्रदर्शनमाथि प्रहरीले निर्मम दमन गरेकाे छ । माइतीघर मण्डलमा धर्ना दिइरहेका आन्दोलनकारीमाथि प्रहरीले एकाएक लाठी प्रहार गरेपछि केहीबेर झडप समेत भएकाे छ । प्रहरीकाे लाठी प्रहारबाट थुप्रै अान्दाेलनकारी घाइते भएका छन् । साथै प्रहरीले एकदर्जन […]











