आईजीपीदेखि अदालतसम्म सुन तस्करकाे जालाे

काठमाडाैं, २८ कार्तिक । देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो । स्रोतका अनुसार दुवईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए । तरऽ हल्ला नगरी […]

डेढ अर्ब भ्रष्टाचारमा गोपाल खड्कामाथि कारवाही गर्न तम्सिएका सचिवकाे उल्टै सरुवा

काठमाडौ, २८ कार्तिक । आयल निगमको जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने कार्यकारी निर्देशक गोपाल खड्काको इशारामा आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । देवकोटालाई सोमबारको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिदमा सरुवा गरेको छ । भ्रष्टाचार गर्नेलाई मन्त्रालय तानेबापत पुरस्कृत हुनुपर्ने सचिव देवकोटा उल्टै दण्डित भएका छन् । उनलाई […]

देवी ज्ञवाली अपहरणमा परेकाे पाण्डेकाे दावी

चितवन, २८ कार्तिक । लोकतान्त्रिक गठवन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले, एमाले नेता देवी ज्ञवाली अपहरणमा परेको टिप्पणी गरेका छन् । प्रचण्डलाई जिताउन फिल्डमा खटिएका ज्ञावालीलार्इ उनले तिखो व्यंग्य प्रहार गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जे जे बोल भन्यो त्यही […]

शरदकुमार गौचनको हत्या गर्ने प्रमुख सुटरसहित ५ पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् । यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र […]

नेमकिपा सचिव सुवालले दमननाथलाई भारतको भनेपछि अध्यक्ष बिजुक्छेले भने,”समर्थन छैन”

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफु र आफ्नो पार्टीले काँग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई समर्थन नगरेको बताएका छन ।   नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगाना नेमकिपा अध्यक्ष बिजुक्छेको मीत भएको र उनको समर्थनमा नेमकिपाले २ नम्बरमा कमजोर उम्मेदवार उठाएको हल्ला भक्तपुरभरि फैलिएप५ि बिजुक्छेले ढुंगानाकाे समर्थनमा आफुहरु नरहेको बताएका हुन् ।     सोमबार […]

कक्षा ११ को रजिष्ट्रेसन फारम भर्ने समय थप

भक्तपुर । रास्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेसन फारम भर्ने समय थपेको छ । फारम भर्ने समय सकिएको ३ साता पछि एक सूचना जारी गर्दै बोर्डले समय थप गरेको हो । सूचनामा मङ्सिर ४ गतेसम्म छुटेका फारमहरू बुझाउन अवसर दिइएको छ । बोर्डले बिद्यालयहरुलाई बिलम्ब जरिवाना एक हजार बुझाउन पनि भनेको छ । समयमै […]

आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिकाका-८ का वडा अध्यक्ष आफ्नै दलित महिला वडा सदस्यसँग अनुचित सम्बन्ध राखेको आरोपमा पक्राउ परेका छन् । दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेका छन । उनलाई दलित महिला वडा सदस्यको घरमा महिलाका देवर, ससुरा र जेठाजुले […]

जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन

मलेसिया । मलेसियामा रहेका नेपाली थारु समुदाय संगठित भएका छन् । प्रवासी थारु सेवा समाज मलेसियाले क्षेत्रीय समिति पनि गठन गरेकाे छ । मलेसियाकाे दाेस्राे ठूलाे प्रान्त जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन गरिएकाे हाे । दिनेश चाैधरीकाे अध्यक्षतामा २३ सदस्यीय क्षेत्रीय समिति गठन गर्दै समितिलार्इ मलेसियामा राेजगारीकाे शिलशिलामा अाएका थारु युवाहरुकाे सेवामा खट्ने […]

कार्तिक २८ देखि सबै एनलग टेलिभिजन बन्द गर्दै सरकार

काठमाडाैं । सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन […]

‘रत्नपार्क र टुँडिखेल आसपास तत्कालै नमूना धुलोमुक्त क्षेत्र’

   २६ कात्तिक, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले रत्नपार्क र टुँडिखेल आसपास नमूना धुलोमुक्त क्षेत्र बनाउने भएको छ । त्यसका लागि सरसफाइ र ममर्तसम्भारको काम सुरु भएको महानगरपालिकाले जनाएको छ । एकै चरणमा सबै क्षेत्रलाई धुलोमुक्त गराउन नसकिने भएकाले सर्वप्रथम काठमाडौंमा मुख्य भागलाई नै धुलोमुक्त बनाएर अभियान सुरु गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताए । क्रमशः […]