नेपाली सैनिक जर्णेलका श्रीमतीलाई ‘रानी साब’ भन्ने चलन हटाइयो

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाले लगत्तै केही सुधारका घोषणा गरेका छन् । प्रधानसेनापति थापाले देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका छन् । यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । अबदेखि भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्वीर राख्न थापाले निर्देशन […]

तान्जानियामा भयानक फेरी दुर्घटना, ४२ जनाको मृत्यु, ३२ को अवस्था चिन्ताजनक

काठमाडौं । तान्जानियाको भिक्टोरिया तालमा भएकाे फेरी दुर्घटनामा कम्तीमा ४२ जनाको ज्यान भएको छ भने कैयन हराइरहेका छन् । तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको छ । जसमध्ये ३२ को अवस्था चिन्ताजनक छ । बिहीबार उकारामा दुर्घटनामा परेको एमभी नेरेरे नाम दिइएको फेरीमा झण्डै ४ सय जना रहेको र झण्डै […]

Vietnam President Tran Dai Quang dead at 61 due to illness

Hanoi, 21 September: Vietnamese President Tran Dai Quang, the country’s second in command after the Communist party’s leader, died Friday of a serious illness, the government said. He was 61. The website statement said Quang passed away despite “utmost efforts to treat him by Vietnamese and foreign professors and doctors and care by the Party […]

जोशीलाई महाअभियोग लगाउन ओली-प्रचण्ड थाले यस्तो तयारी, थाहा पाएपछि जोशीले नै मुख खोले

काठमाडौं । प्रधानन्यायाधीशमा अश्विकृत दीपकराज जोशीले आफूलाई महाअभियोग लगाए पनि सामना गर्ने बताएका छन् । नेकपाले जोशीविरुद्ध महाअभियोग लगाउने तयारी गरिरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले आफ्ना सांसदलाई एसएमएस गरे्र महाअभियोगका लागि हस्ताक्षर संकलन गर्न संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् । जोशीले आफूलाई […]

निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै क्रान्तिकारीको प्रदर्शन

काठमाडौं । निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले बुधबार त्रिचन्द्र क्याम्पसमा विरोध प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला समितिका अध्यक्ष उषाकिरण आजदको नेतृत्वको विरोध प्रदर्शन निर्मला पन्तको वास्तविक बलात्कारी तथा हत्यारालाई कारवाहीको माग गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै […]

पेट्रोलियम पदार्थको ढुवानी रोकेका ट्याङ्कर चालकलाई निगमले दियो कडा चेतावनी

असोज ४, काठमाडौँ । मंगलबार बाट इन्धन ढुवानी बन्द गरि विभिन्न माघ राख्दै आएका ढुवानीकर्ता तथा चालकलाई नेपाल आयल निगमले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले जारी गरेको सूचनामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने […]

जितेन्द्र रसिकको अलकापुरी भक्तपुर सार्वजनिक

  असोज ४ , भक्तपुर । साहित्यकार तथा लेखक जितेन्द्र रसिकको आठौं कृति अलकापुरी भक्तपुर र संस्कृतिविद्् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु नामक दुई कृति एकै साथ बुधवार भक्तपुरमा सार्वजनिक गरिएको छ । दुबै कृति सार्वजनिक गर्दै कृति लोकार्पण समारोहका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले विभागले पुरा गर्न नसकेको काम लेखक […]

स्वीस बैंकमा रहेको नेपालीको पैसाबारे छानविन गर्न सांसदको माग

काठमाडौं । स्वीजरल्याण्डको स्वीस बैंकमा नेपाली नागरिकको नाममा रहेको पैसाको छानविन गर्न राष्ट्रिय सभामा आवाज उठेको छ । राष्ट्रिय सभाको बिहीवार बसेको बैठकको शून्य समयमा नेकपाका सांसद खिमकुमार विकले स्वीस बैंकमा रहेको कालोधनको छानविन गरेर राष्ट्रियकरण गर्न माग गरेका हुन् । सो बैंकमा नेपालीको नाममा रहेको ३ सय २२ मिलियन स्वीस फ्रयाङ्क रहेको समाचार केही […]

नयाँ संहिताको विरुद्धमा सार्वजनिक गाडी चालकहरु पोखरामा आन्दोलित, यात्रुलाई मर्का

आश तमु, पोखरा । नयाँ संहिताको विरुद्धमा सार्वजनिक गाडीका चालकहरु पोखरामा आन्दोलित भएका छन् । नयाँ ऐन आएपछि चालहरुलाई मनपरी थुन्ने र दुख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । आन्दोलनका कारण पोखरामा कालो प्लेटका कुनैपनि गाडी चल्न सकेका छैनन् । भित्री सडकहरुमा केही चलेपनि मुख्य सडकहरुमा गाडीहरु ठप्प छन् । आफ्ना गाडीहरु […]

शिक्षिका वा नर्स बन्न चाहन्थिन् निर्मला पन्त

काठमाडौं । निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लाग्यो । घटनापछि उनका सहपाठीसमेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् । भीदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा […]