पुमोरी हिमालमा हराएका २ आरोहीका शव ३० वर्षपछि पहिचान

काठमाडौं । सुन्दर हिमालका रुपमा चिनिएकाे पुमोरी हिमालमा बेपत्ता भएका आइसल्यान्डका दुई आरोहीको शव ३० वर्षपछि फेला परेको छ। ७ हजार १ सय ६१ मिटर अग्लो पुमाेरीमा भेटिएका दुर्इ शवकाे पहिचान भएकाे हाे । २०४५ असोजमा पुमोरी हिमाल आरोहणका क्रममा २७ वर्षीय युवा क्रिस्टिन रुनारसोन र पोर्रटिन गुओजोन्सनको आधिकारिक पहिचान खुल्ने कागजातसहित शव फेला परेको […]

दूरसञ्चार प्राधिकरणको अध्ययनबाट थाहा भयो, नेपालमा सबै मोवाइल सेवा प्रदायकका सेवा गुणस्तरहीन

काठमाडौ । फोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनी असफल भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्राधिकरणले कल स्थापित हुन लाग्ने समय न्यूनतम पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने तोकेको भए पनि सेवा प्रदायक त्यसमा असफल भएका छन् । प्राधिकरणले ड्राइभ टेस्ट […]

सुगतरत्न के फेरि जेल जालान ? नेपाल एयरलाइन्समा फेरि अर्को काण्ड

काठमाडौं, २८ कार्तिक । सुगतरत्न कंसाकार नेपाल बायु सेवा निगममा मनाेमानी गरेर एक समय जेल गएका थिए । भलै अनेक गरेर उनलार्इ अदालतले त्याे बेला सफाइ दियाे । तिनै कंसाकार फेरि नेताहरुलार्इ फकाएर त्यही निगममा फर्किए उही पाेष्टमा । नानीदेखि लागेकाे बानी भनेझै फेरि कंसाकारले त्याे भन्दा ठूलाे काण्ड घटाएकाे चर्चाले बजार तताएकाे छ । […]

पाटन संग्रालयको २१ औं बार्षिकोत्सवको सम्पन्न ,मुखपत्र बिमोचन

      ललितपुरको पाटन संग्रालयको २१ औं बार्षिकोत्सवको अबसरमा भण्डारखाल बगैचामा परिषदमा मंगबार सोलार प्यानल संगै संग्रालय पत्र भाग २ को सर्बोजनिक भएको छ । अष्ट्रेलियन डेभलपमेन्ट एजेन्सीको आर्थिक सहयोगमा जडीत् सोलार प्यानलको उत्घाटन एजेन्सीका निर्देशक मार्टिन लेडोल्टले गर्नुभएको हो । यसैगरि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नागरिक उड्डयन तथा […]

इन्धनको खपत आधा घटाउने गफ दिँदै केपी ओलीले उदघाटन गरेका बिजुली बस पुल्चोकमै थन्किए

काठमाडौँ, २७ कार्तिक । धेरैले टिप्पणी गर्छन प्रधानमन्त्री केपी शर्मा अाेली कामभन्दा गफ बढी गर्छन । सर्वसाधारणका यस्तै टिप्पणी र अाफ्नाे पनि बुझार्इले हाेला पछिल्लाे समय सिस्नुपानी नेपालले अाफ्नाे ब्यङ्ग्यात्मक देउसी गीतमा पनि उल्लेख गरे- ‘याे सरकारकाे दिमाग चल्छ अङ्ग किन चल्दैन ?’ प्रम अाेली भने त्यतातिर बालमतलव भन्दै कुर्लिरहेकै छन् । एक महिना अघि […]

छठ अस्ताउँदो सुर्यलार्इ पुजा गरी भव्य रुपमा मनाइदै

काठमाडौं, २७ कार्तिक । तरार्इवासीहरुकाे महान पर्व छठ मनाइदैछ । आज छठ पर्वको तेस्रो दिन हाे । यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । छठ चार दिनसम्म मनाइने गरिन्छ । छठकाे अन्तिम तथा चाैथाे दिन अाज मुख्य दिन हाे । अाज छठ पर्व मनाउनेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिएर पुजा गर्ने […]

प्रदेश सातका अर्का मन्त्री गलहत्याइए, मन्त्रीसँगै पार्टी सदस्यबाट समेत हटाइए मन्त्री सोडारी

काठमाडाैं, २७ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ सोडारी थप पार्टीको कारबाहीमा परेका छन् । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले उनलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । मंगलबार बेलुका बसेको प्रदेश कमिटीका पदाधिकारीको बैठकले पार्टी सदस्यबाट सोडारीलाई हटाउने निर्णय गरेको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले […]

अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै छठपर्व मनाइदै, काठमाडौँमा देखियो यस्तो (फोटो फिचर)

बुद्ध शरण शाही  काठमाडाैं, २७ कार्तिक । अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै काठमाडाैं उपत्यकासहित देशकाे खासगरी तराइ क्षेत्रमा छठ पर्व मनाइदैछ । यस पर्वकाे अवसरमा काठमाडौँकाे बागमती, विष्णुमति नदीकिनार तथा कमलपोखरीमा निकै श्रृगार गरिएको छ । छठलार्इ तिहारपछिको अर्को ठूलाे रमाइलो पर्व मानिन्छ । छठ मनाउन तथा हेर्नका लागि काठमाडाैका विभिन्न ठाउँमा ठूलाे संख्यामा मानिसहरु जम्मा […]

प्रचण्ड बादलको भाइरल फोटो, तातोपानीमा दुर्इजना खुसुक्क यसरी डुबे

म्याग्दी, २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीकाे बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्। पत्नी सीता, छोरी गंगा सहित परिवारका सदस्यलाई लिएर दाहाल ताताेपानी पुगेका थिए। भारत, सिंगापुर थाईल्याण्डका अस्पतालकाे उपचारबाट समेत सन्चो नभएपछि कुण्डमा स्नान र जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् […]

आर्थिक अभावका कारण एेतिहाशिक कार्तिक नाच १२ दिन मात्र देखाइने

    ललितपुरको प्रसिध्द एेतिहाशिक कार्तिक नाच आजबाट मंगलबजार स्थित कार्तिक दवलिमा आजबाट देखाइदै छ । ३७८ बर्ष पुरानो यो नाच राजा शिध्दी नरसिंह मल्लले चलाएको इतिहासमा उल्लेख छ ।  एक महिना देखाउने तैयारी रहेतापनि खर्च अभाब भएका कारण अघिल्लो बर्ष झैँ एस बर्ष पनि १२ दिनमात्र  देखाइने कार्तिक नाच ब्यबस्थापन समितिले बताएको छ । नेपाल सम्बत […]