सार्क मुलुकका शिक्षावीदहरु काव्य स्कूलमा

काठमाडौं, १९ मङ्सिर । दक्षिण एशियाका विभिन्न देशका शिक्षाविदहरुले काठमाडाैंकाे नयाँ बानेश्वरमा रहेकाे काब्य स्कूलमा पुगेका छन् । काब्यमा पुगेर उनीहरुले विद्यालयकाे अवलाेकन तथा जानकारी लिएका छन् । सार्क मुलुकका शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षा विभागका वर्तमान तथा पूर्वअधिकारीहरुका साथै शिक्षावीद्हरु मंगलबार काव्य स्कूलमा पुगेका हुन् । उक्त टाेलीमा भुटान सरकारका पूर्वशिक्षामन्त्री ठाकुर एस.पौड्याल, पाकिस्तानका गुल […]

कुलमानले प्राधिकरणमा ल्याए नयाँ प्रविधि, अब घरघरमा नगएरै मिटर रिडिङ

काठमाडौँ, १८ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) नाम दिएको छ । विद्युत्का ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसवापत […]

विमल घर्तीमगरले ए डिभिजन लिगका खेल नखेल्ने

काठमाडौँ, १८ मङ्सिर । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि बुधबार बेल्जियम जानेछन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको […]

फस्टायो एसीको व्यापार, पृथ्वीको तापमानसँग छैन चिन्ता

भारत । गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु रतनजस्तै कोठालाई चिसो राख्न वातानुकूलित यन्त्र (एयर कर्डिसनिङ–एसी) प्रयोग गर्न थालेका छन् । एसीको प्रयोगले पृथ्वीको तापमान अझ […]

Student enrollment at TU improving in recent years

Kathmandu, Dec 4: The student enrollment rate at the country’s oldest varsity, Tribhuvan University, which significantly dwindled in the past, has been slightly improving in the recent years. It is said that with the introduction of new subjects, the enrollment rate has increased by two percent in the past three years. According to TU Planning […]

CIEDP forms five different committees

Kathmandu, Dec 4: The Commission of Investigation on Enforced Disappeared Persons (CIEDP) has formed five committees in order to carry out various activities including providing identity cards to the conflict victim families and recommendation for action. These committees are the Suggestion Preparation Committee for Institutional Improvement for Prevention of Conflict in Future with Commission Chairperson […]

तालिम गर्दा गर्दै प्रहरी जवानलार्इ गोली लागेर गम्भीर घाइते

मोरङ, १८ मंसिर । प्रशिक्षार्थीलाई तालिम दिने क्रममा एक प्रहरी जवानलाई गोली लागेको छ । फायरिङ गर्न सिकाउने क्रममा गोली लागेर पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका हुन् । प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा मंगलबार दिउँसो सिरहा घर भई क्षेत्रीय तालिम केन्द्रमा कार्यरत २७ वर्षीय यादवको देव्रे हातको […]

मिस वर्ल्डमा श्रृङ्खलाले जितिन एकैसाथ दुर्इ अवार्ड

काठमाडाैं, १७ मंसिर । चीनकाे सान्यामा भइरहेकाे मिस वर्ल्डकाे अन्तिम ३० का लागि भएकाे प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला खतिवडाले २ वटा महत्वपूर्ण सफलता हात पारेकी छन् । श्रृङ्खलाले मिस वर्ल्डको मल्टिमिडियासँगै ब्युटी विथ द पर्पस अवार्ड पनि जितेकी छिन्। यससँगै उनी दुर्इ वटा अवार्ड जितेर अन्तिम ३० मा पर्न सफल भएकी छन् । महत्पूर्ण दुर्इवटा अवार्ड […]

सिङ्गापुरकी सुन्दरीसँग हारेपछि श्रृङ्खलाले फेसबुकमा यस्तो भिडियो अपलोड गरिन (भिडियोसहित)

काठमाडौँ, १६ मंसिर । मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा पराजित भएपछि नेपालकी श्रृंखला खतिवडाले अाफ्ना शुभचिन्तकलार्इ भावुक भिडियाे सन्देश दिएकी छन् ।  मिस वर्ल्डकाे प्रतिस्पर्धामा रहेकी श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिङ्गापुरकी सुन्दरीसँग पराजित भएकी थिइन । सामाजिक सञ्जालमा अाफ्नाे भिडियाे सन्देश पाेष्ट गर्दै श्रृङ्खलाले अाफूलार्इ पराजित गर्ने सिङ्गापुरकी सुन्दरीलार्इ नराम्रा कमेन्ट नगरिदिन अाग्रह गरेकी छन् […]

शेयरबजारमा लगानी गर्नेहरुको २८ महिनामा डुब्यो ७०० अर्ब

काठमाडाैं । पछिल्लो २८ महिनामा सेयर बजार परिसूचक (नेप्से) करिब ४० प्रतिशतले घटेर आइतबारसम्ममा ११३०.८९ अंकमा झरेको छ । यो अवधिमा परिसूचक ७५१ अंकले घटेको छ । जबकि २०७३ साउन १२ मा नेप्से १८८१ अंकमा पुगेको थियो । सूचिकृत कम्पनीको न्यून लाभांश तथा बैंकिङ प्रणालीको ब्याजदरमा कमी नआएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको जानकारहरू […]