अब उपमहानगरपालिकाले घरको नक्सा निःशुल्क बनाइदिने

हेटौँडा, २४ मंसिर । हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ । विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन थालेको हो । उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानुभक्त थपलियाले एक हजार स्क्वायर फिट भन्दा बढी जग्गामा घर निर्माण गर्दा आवश्यक नक्सा निःशुल्क बनाउन शुरु गरेको जानकारी […]

शिक्षण अस्पतालभित्रै बृद्ध कर्मचारी झुन्डिएको अवस्थामा फेला

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्गका ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति आठबजे बोहराको […]

शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गर्यो

काठमाडाैं । शिक्षक सेवा आयोगले गत असारमा लिइएकाे अस्थायी शिक्षककाे नतिजा प्रकाशन गरेकाे छ । मंगलवारदेखि नतिजा प्रकाशन गर्न सुरु गरेकाे अायाेगले अाइतबार प्राथमिक तहकाे नतिजा प्रकाशन सुरु गरेकाे छ । यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेकाे छ । अायाेगले प्राथमिक तहकाे नतिजा छुट्टाछुट्टै जिल्लागत रुपमा प्रकाशन सुरु गरेकाे छ । […]

राजधानीमा लास जलाउन पनि सयौ प्रहरी परिचान गर्नुपर्ने बाध्यता

काठमाडाैं, २३ मंसिर ।धेरै नेपालीकाे सपना काठमाडाैमा एउटा घर बनाउने हुन्छ । काठमाडाैं घर हुनुलार्इ धेरैले प्रगतिकाे संकेतका रुपमा लिन्छन । तर, काठमाडाैंका पीडा के छन धेरैले अनुमान पनि गर्न सक्दैनन । पछिल्लाे समय भएकाे जनसंख्याबृद्धि, सार्वजनिक स्थलहरु मिचिने क्रम बढेका कारण जन्म, विवाह तथा मृत्यु संस्कार जस्ता कार्यमा समेत ठूलाे समस्या अाउन थालेका छन् […]

चालकसँगै पैसा असुलेर विदेश पुर्याउने राजदुत लक्की बोलाइन काठमाडौ

काठमाडौँ, २३ मंसिर । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई […]

नेकपामा चरम विवाद माधव, झलनाथ, वामदेव र नारायणकाजीको विद्रोह

काठमाडाैं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरि विवाद चुलिएकाे छ । लामाे समयदेखि बैठक नै नबसेर एकलाैटी पार्टी चलाएकाे भन्दै नेताहरुकाे चर्काे अालाेचना भइरहेका बेला पार्टीका शिर्ष नेताहरुबीच ठूलाे मनमुटाव रहेकाे कुरा बाहिर अाएकाे छ । यसैबीच नेकपाका शिर्ष चार नेताले बैठकस्थलबाट विद्राेह नै गरेर हिडेका छन् । नेकपाका दुर्इ अध्यक्ष केपी […]

आफ्नै श्रीमतीलाई जबर्जस्ती गरेको आरोपमा नेपाली सेनाका जवान जेल चलान

काठमाडौँ, २३ मंसिर । नेपाली सेनाका एक जवान अाफ्नै श्रीमतीलार्इ जवरजस्ती करणी गरेकाे अाराेपमा जेल परेका छन् । ओखलढुंगा घर भएका ती युवकलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हाे । ती सैनिक जवानलार्इ उनकै श्रीमतीले अाफूलार्इ जवरजस्ती बलात्कार गरेकाे भन्दै महानगरीय प्रहरीवृत सातदाेबाटाेमा उजुरी हालेकी थिइन । सातदाेवाटाे प्रहरीले सैनिक मुख्यालयसँग पत्राचार […]

कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध २ अर्ब १३ करोड भ्रष्टाचार गरेको मुद्दा

काठमाडौं, २१ मंसिर । कालिका कन्स्ट्रक्सनका मालिक तथा पूर्वमन्त्री विक्रम पाण्डे विरुद्ध २ सय कराेडभन्दा भ्रष्टाचार गरेकाे मुद्दा परेकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जना विरुद्ध २ अर्ब १३ कराेड रुपैयाँकाे भ्रष्टाचार गरेकाे मुद्दा दायर गरेकाे हाे । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर […]

काठमाडौंको रातोपुलमा प्रहरीले दिउँसै लिम्बुलार्इ गोली दाग्दै लखेटेर यसरी समात्यो

काठमाडौं, २१ मंसिर । विभिन्न ठाउँमा लुटपाट गरी भाग्दै अाएका राजन लिम्बुलार्इ प्रहरीले काठमाडाैंकाे राताेपुलबाट गिरफ्तार गरेकाे छ । लिम्बुलाई पक्राउ गर्ने क्रममा प्रहरीले रातो पुलमा गोली समेत चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले लिम्बुलार्इ गोली प्रहार गरेर पक्राउ गरेर पक्राउ गरेको हो । खुट्टामा गोली लागेका लिम्बुकाे वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार […]

सरकारी नेकपाको वैधानिकता विरुद्ध सर्वोच्चमा पर्यो रिट

काठमाडौँ, २१ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन । अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को […]