रक्तिम सांस्कृतिक अभियानको सम्मेलन फागुनमा

पोखरा, २४ माघ । रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन पोखरामा फागुन १, २ र ३ गते हुने भएको छ । यसको पूर्वतयारीको सिलसिलामा देशका विभिन्न जिल्लामा बैठक, भेला र सम्मेलन भइरहेको रक्तिम अभियानले जनाएको छ । सम्मेलन सम्पन्न गर्न राष्ट्रिय जनमोर्चा कास्कीसँग सम्बन्धित जनवर्गीय सङ्गठनको विशेष भेलाले उक्त दलका पूर्व जिल्लाअध्यक्ष गीरबहादुर कुँवरको […]

राजधानीमा शनिबारसम्मै पानी पर्ने मौसमविदको अनुमान

काठमाडौं, २४ माघ । गएरातीदेखि परेको पानीले देशभर जाडो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले राजधानीसहित देशभर पानी परेको जनाएको छ । साथै महाशाखाले यसको असरले शनिवारसम्म नै पानी पर्नसक्ने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा ठूलो पानी परेको छ भने पश्चिम नेपालका उच्च पहाडी भेगमा […]

कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गर्ने युवकलाई ३० वर्ष कैद

म्याग्दी, २४ माघ । जिल्ला अदालतले कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का ९रवि०ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैद […]

कर्णालीमा अत्यधिक हिमपात, हवाई उडान पूर्णत: प्रभावित

सुर्खेत, २४ माघ। गएरातीदेखि परेको अत्यधिक हिमपातका कारण कर्णाली प्रदेश भित्रिने र बाहिरीने हवाई सेवा पूर्ण रुपमा प्रभावित बनेको छ । प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुने उडान प्रभावित बनेको सुर्खेत नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार पन्तले जानकारी दिएका छन् । ‘मौसम खरावीका कारणले अहिले सम्म सुर्खेतबाट कतै पनि उडान गर्न सकिएको छैन ।’ उनले […]

UNHCR says over 20,000 South Sudan refugees return home from Uganda

Kathmandu- The UN refugee agency on Wednesday said that over 20,000 South Sudanese refugees have voluntarily returned home from Uganda following recent peace efforts in the country. Joel Boutroue, the representative of United Nations High Commissioner for Refugees (UNHCR) in Uganda, told reporters that over 20,000 refugees have returned home although the figures vary widely. […]

कांग्रेसमा पारिवारिक प्रभाव झन बढ्दो, दाजु पार्टी अध्यक्ष, बहिनी महासचिव

नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीमा गान्धी परिवारको दवदवा बढेको छ । सोनिया गान्धीले पार्टी परित्याग गर्दा आफ्नै छोरा राहुल गान्धीलाई पार्टी अध्यक्ष बनाएकी थिइन भने तिनै राहुलले अहिले आफ्नै बहिनीलाई पार्टीको महासचिव जस्तो प्रभावशाली पद दिएका छन् । राहुलले बुधवार बहिनी प्रियंकालाई पार्टी केन्द्रीय कार्यालयमा लगेर महासचिवको पदबहाली गराएका हुन् । राहुलले प्रियंकालाई केही […]

अरनिको समाजको योजनामा चिनियाँ नववर्ष शुभकामना कार्यक्रम

       चिनियाँ नववर्ष २०१९ वसन्तोत्सवको अवसरमा अरनिको समाजले शुभकामना कार्यक्रमको आयोजना गरेको छ । आइतबार आयोजित कार्येक्रममा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाल र चीनबिच सदिऔदेखि प्रगाढ सम्बन्ध रहेको बताउँदै भृकुटी र अरनीको नेपाल चीन सम्बन्धका सेतु भएको बताए । मन्त्री यादवले सन १९५५ देखि नेपाल चीन बिच दौत्य सम्बन्ध […]

नेपाल टेलिकममा विदेशी रणनीतिक साझेदार नल्याउने

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा विदेशी रणनीतिक साझेदार नल्याउने बताएका छन्। टेलिकमको १५औं वार्षिकोत्सवमा बोल्दै मन्त्री बास्कोटाले सो धारणा व्यक्त गरेका हुन् । रणनीतिक साझेदारका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन भइरहेका बेला मन्त्री बास्कोटाले भने रणनीतिक साझेदार आवश्यक नरहेको बताएका हुन । मन्त्री बास्कोटाले विदेशी रणनीतिक साझेदार ल्याउनु भनेको हात्तीलाई […]

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा विदेशी रणनीतिक साझेदार नल्याउने बताएका छन्। टेलिकमको १५औं वार्षिकोत्सवमा बोल्दै मन्त्री बास्कोटाले सो धारणा व्यक्त गरेका हुन् । रणनीतिक साझेदारका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन भइरहेका बेला मन्त्री बास्कोटाले भने रणनीतिक साझेदार आवश्यक नरहेको बताएका हुन । मन्त्री बास्कोटाले विदेशी रणनीतिक साझेदार ल्याउनु भनेको हात्तीलाई […]

कर्णाली नदीमा ‘रिभर गाइड’ तालीम सुरु

काठमाडौँ, २३ माघ । कर्णाली नदीमा ‘रिभर गाइड’ तालीम सुरु भएको छ । साहसिक जलयात्रा गर्नका लागि नेपाल एशोसिएसन अफ ¥याफ्टिङ (नारा)ले यस्तो तालिम सुरु गरेको हो । नाराको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनात्मक सहकार्यमा मङ्गलबारदेखि सञ्चालन गरिएको तालिम तीन दिनसम्म चल्ने बताइएको छ । नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण विधाको रूपमा स्थापित साहसिक […]