रेमिट्यान्स लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सुझाव

काठमाडौँ, २४ माघ । रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्रयाउन लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सरकारलाई सिफारिश गरिएको छ । औपचारिक माध्यमबाट विप्रेषण भित्र्याइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेश गर्न गठित कार्यदलले औपचारिक माध्यमबाट भित्रिएको विप्रेषणलाई उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी गर्न सिफारिश गरेको छ । अनौपचारिक माध्यमलाई निरुत्साहित गरी बढीभन्दा बढी विप्रेषण रकम […]

मेलम्चीको ठेकेदार इटालीयन कम्पनी सिएमसीसँगको सम्झौता रद्द

काठमाडौँ, २४ माघ । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको सो कम्पनीसँग गरिएको सम्झौता आज रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । सिएमसीले गत मङ्सिर २९ गते एकतर्फीरुपमा आयोजना स्थल छाडेर […]

नेपालमा अत्याधुनिक प्रविधिबाट लागुऔषध कारोबार हुन थाल्यो, ड्रोनबाट कारोबार गर्ने पक्राउ

काठमाडौं, २४ माघ । लागुऔषध कारोबारीले नयाँ नयाँ प्रविधि प्रयोग गरेर आफ्नो चलखेल तीब्र पारेको खुलेको छ । शरिरका गोप्य अंगमा छिपाउनेदेखि अनेक फल्स बटन लगाएर लागुऔषध छिपाएर कारोबार गर्नेहरु अहिले पछिल्लो अत्याधुनिक प्रविधि ड्रोनसमेत प्रयोग गर्न थालेका छन् । नेपाल प्रहरीले ड्रोनको प्रयोग गरेर लागुऔषधको कारोबार गर्ने एक व्यक्तिलाई प्रयोग गरेको छ । ड्रोनको […]

वैदेशिक लगानी भित्र्याउन हेजिङ फण्ड नियमावली ल्याइयो

काठमाडौँ, २४ माघ । जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । वैदेशिक लगानीकर्तालाई सहजरुपमा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानीका लागि त्यस्तो कोष जरुरी रहेको भन्दै सरोकार भएका विभिन्न क्षेत्रले माग र चासो राख्दै […]

स्कूलमा अनौठो रोग

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमदय मावि गोलाङका सत्तरी विद्यार्थीमा अनौठो समस्या देखिएको छ । विद्यार्थी विद्यालयमा आएपछि शुरुमा शरीरको तापक्रम बढ्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने र वाकवाकी आउने लक्षणहरु देखापर्ने गरेको विद्यालयका शिक्षक विष्णुहरि शाहले जानकारी दिए । यही माघ १७ गतेदेखि केही विद्यार्थीमा देखापरेका यी लक्षण बिस्तारै अन्य विद्यार्थीमा पनि देखापर्दै गएर […]

सवा करोड दिप प्रज्वलन सहित नेपालगञ्जमा साधना शिवीर हुँदै

नेपालगञ्ज २४ माघ । “पिण्डेश्वर शिव-लक्ष्मी धाम” नेपालगञ्ज, बांकेले यहि फागुन १६ गते देखि २० गतेसम्म “पिण्डेश्वर शिवलक्ष्मी चौथौ साधना शिवीर” को आयोजना गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा हुने पाँच दिने साधना शिवीरको व्यवस्थापनका कार्यहरु तीब्र गतीमा भइरहेको शिवीरका भोजन व्यवस्थापन उपसमितिका संयोजक चन्द्रा शाहीले बताइन । देश विदेशबाट आउने […]

Three dead in separate road mishaps

Banepa, Feb 7: Two persons died when a tipper carrying wedding attendants met with an accident at Sunkoshi Rural Municipality-2 Kamerephant in Sindhuli district along the BP Highway on Wednesday evening. Critically injured Krishna Maya Majhi, 22, and Chunpai Lama, 16, of Temal Rural Municipality-9 died while undergoing treatment at Dhulikhel Community Hospital, said Rabiraj […]

Three dead in separate road mishaps

Banepa, Feb 7 : Two persons died when a tipper carrying wedding attendants met with an accident at Sunkoshi Rural Municipality-2 Kamerephant in Sindhuli district along the BP Highway on Wednesday evening. Critically injured Krishna Maya Majhi, 22, and Chunpai Lama, 16, of Temal Rural Municipality-9 died while undergoing treatment at Dhulikhel Community Hospital, said […]