ललितपुर, २६ असार । ललितपुर भैंसेपाटीस्थित प्रहरी प्रभागकाे हिरासतबाट गत साेमबार भागेका दुई बन्दी पुन: पक्राउ परेका छन्।उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ हिरासतबाट भागेका तीनमध्ये रुद्र श्रेष्ठ र शमशेर माझी पक्राउ परेका महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। भैँसेपाटी प्रहरी प्रभागको हिरासतबाट सोमबार राति यी दुई सहित अर्का कैदी रविकुमार तिमल्सिना फरार […]
समाचार
फलफूल बोकेर आएको भारतीय ट्रक नारायणगढमा तोडफोड
चितवन, २६ असार । चितवनको नारायणगढमा एक भारतीय ट्रकमाथि तोडफोड भएको छ । नारायणगढेको क्षेत्रपुरमा रहेको महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा फलफूल बोकेर आएको भारतीय ट्रकमा आगजनी प्रयास समेत भएको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय भारतबाट नेपाल भित्रिने फलफल तथा तरकारीमा विषादी जाँच गर्ने भनि एकपटक गरिएको निर्णय सरकारले फिर्ता लिएपछि […]
देशको बिरामीपन र औषधी
‘देश बिरामी पर्यो हजुर ! झर्किने, झुक्किने, बिर्सने, बर्बराउने, ढाट्ने, जिम्मेवार पदमा बसेकाले जनतालाई तथानाम गाली गर्ने र ठुल्ठुला कुरा गर्ने तर व्यबहारमा माखो नमार्ने जस्ता लक्षणहरु देखा परे, लौन जनता ओखती- मुलोको खोजी गरम !” आज बिहानै एकजना बुज्रुकले मलाई घचघच्याउनु भयाे । मैले स्वीकृतिपूर्बक मुन्टो हल्लाउदै एउटा दृष्टान्त सम्झन लागे । एकादेशमा सचिवले […]
भारतलाई स्तब्ध पार्दै न्युजिल्याण्ड विश्वकप फाइनलमा
भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ। विश्वकप इतिहासमा न्युजिल्याण्ड फाइनल पुगेको यो दोश्रो पटक हो। २०१५ मा यस अघि पहिलो पटक फाइनल पुग्दा अस्ट्रेलियाअंग पराजित भएको थियो। न्युजिल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४९.३ ओभरमा सबै विकेट गुमाउदै २२१ रन मात्रै बनाउन सक्यो। […]
गाडी र घरजग्गा कर्जामा कडाई गर्दै राष्ट्र बैंक, सेयर कर्जा के ?
काठमाडौं २५ असार । सवारी र रियल स्टेट कर्जामा कडाइ हुने भएको छ। उत्पादनमुलक क्षेत्रमा कर्जा बिस्तार गर्ने सरकारको रणनीतिलाई साथ दिंदै नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति मार्फत सवारी र रियल स्टेट कर्जामा कडाइ गर्न लागेको हो। अनुत्पादक क्षेत्रमा जाने कर्जालाई निरुत्साहित गरेर उत्पादनमुलक क्षेत्रमा कर्जा बिस्तार गर्ने सरकारको नीति अनुसारनै राष्ट्र बैंकले सवारी […]
नेपाल सरकारले नेपालीहरुलाई मलेसिया जान नदिएपछि मलेसियन सरकार बंगलादेशीहरुलाई लैजाँदै
आगामी अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म कामदार लैजान नपाएपछि मलेसियाका विदेशमन्त्री साइफुद्दीन अब्दुलाह बन्द रहेको बंगलादेशबाट कामदार लिने विषयमा छलफल गर्न बंगलादेश आइपुगेका छन्। बंगलादेशले आफ्नो देशबाट कामदार लिन उच्च राजनीतिक स्तरबाटै पटक(पटक आग्रह गरे पनि मलेसियाले भने बंगलादेशबाट कामदार लिन इच्छा देखाएको थिएन। […]
जाजरकोटमा दाउराले हानेर भतिजले गरे काकाको हत्या
जाजरकोट, २५ असार । जाजरकोटको कुदुमा गएराति विभत्स हत्या भएकाे छ । जिल्लाकाे भेरी नगरपालिका वार्ड नं. १३ कुदुमा यस्तो घटना भएको हो । कुदुमा गएराति करिव १:४५ बजे एक भतिजले काकालाइृ दाउराले हानेर हत्या गरेका प्रहरीले बताएकाे छ । ३५ वर्षका भतिज मानबहादुर सुनारले दाउराले हानेर ४५ वर्षीय काका मोहन सुनारको हत्या गरेका हुन् […]
बाढीले बगाएको डाइभर्सन बनेसँगै सामान ढुवानी शुरु
पोखरा २५ असार । विजयपुर खोलामा राखिएको डाइभर्सन गत आइतबार राति बगाएसँगै अवरुद्ध बनेको मालसामान ढुवानी सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी सिएमसीको सहयोगमा डाइभर्सन तयार भएपछि मङ्गलबार रातिदेखि मालसामान ढुवानी शुरु गरिएको हो । डाइभर्सन नहुँदा पोखरामा ल्याइने सामग्रीका साथै विमानस्थल निर्माणका सामग्री पनि रोकिएका थिए । ड्राइभर्सन तयार […]
अब भारतबाट २० लाख रुपैयाँको कार खरिद गरी नेपाल ल्याउँदा ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने !
छिमेकी मुलुक भारतबाट २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ। तर मुलुकको वास्तविकता यही हो। आगामी आर्थिक वर्ष २०७६र७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार अब २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ […]
जनताको मत लिएर जनता मार्ने बिषादी खान बाध्य बनाउने सरकारका बिरुद्द उठौँ भन्दै विरोध प्रदर्शन
काठमाडौं २५ असार। सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परिक्षण नगर्ने निर्णयका विरुद्धमा नेपाल विद्यार्थी संघले आज पनि विभिन्न विरोधका कार्यक्रमहरु गर्ने जनाएको छ । निर्णय सार्वजनिक भएको भोलीपल्ट देखिनै विरोधका कार्यक्रम गर्दै आइरहेको नेविसंघले आज देशभरी बिषाक्त तरकारी तथा फलफुल बहिष्कार गर्ने र पर्चा बितरण गर्ने जनाएको छ । देशभरीका सवै जिल्ला […]









