काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंको टेकु परिसरमा फिल्म निर्देशक छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको झगडा मिलाइयो । तर, मिलापत्रपछि नायिका शिल्पा पोखरेल भने आँखाभरि आँशु झारेर बाहिरिन । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र आफू असुरक्षित बनेको भन्दै प्रहरीमा उजुरी हालेकी थिइन । साथै उनले आफूहरुबीचको सम्बन्ध अब दिगो नहुने भन्दै सम्बन्ध विच्छेदको […]
समाचार
श्रीमतीको हत्या गरी ड्रममा शव लुकाएर राख्ने श्रीमान पक्राउ
नेपालगञ्ज । श्रीमानको कुटाइबाट नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको मृत्यु भएको छ । हत्या गरेर श्रीमान् शिवकुमार लोधले पत्नी ललिताको लाश ड्रममा लुकाएर राखेका थिए । ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि […]
यस्ता छन मन्त्रिपरिषदले गरेका २५ निर्णय
काठमाडौं । असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएका छन् । विहीबार सिंहदरवारस्थित मन्त्रालयमा नियमित पत्रकार सम्मेलन अायाेजना गर्दै सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय […]
अस्पतालबाट १३ दिने बच्चा चोरेर दिल्ली लाँदै गरेका दुई महिला पक्राउ
धरान, २६ असार । अस्पतालबाट १३ दिने बच्चा चोरेर भाग्दै गरेका दुर्इ जना महिलालार्इ प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति हराएका शिशु चोरेको आरोपमा प्रहरीले लिला बिक र मिना लिम्बुलाई पक्राउ गरेको हो । बुधवार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ दिनका बालकको अपहरण भएको हल्ला चलेको […]
एक नम्बरमा स्थान कब्जा जमाएको भारतको जेट एयरलाइन्सलाई उछिन्दै नेपाल एअरलाइन्सले राख्यो नयाँ रेकर्ड
सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्स मध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा […]
लोकप्रिय युवा नेता एकाएक यसकारण भए सामाजिक सञ्जालमा बदनाम
काठमाडौ २६ असार । पछिल्लाे समय युवाहरुमाझ विश्वास अार्जन गर्न सफल रहेका युवा नेता गगन थापा फेरि विवादित बनेका छन् । केही समय अगाडि अमेरिकामा पढ्न लागेकाे फाेटाे सार्वजनिक भएपछि विवादमा अाएका उनी अहिले फेरि अर्काे विवादमा मुछिएका छन् । अहिले उनी अाफ्ना कारणले हाेइन, उनका बारेमा नेपालस्थित अमेरिकी दुतावासले लेखेकाे मेलका कारण विवादमा अाएका […]
संस्कृति र पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका बिषयमा अन्तरक्रिया
आषाढ २६ ,काठमाडौँ । नेवार पत्रकार छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजनामा बुधबार संस्कृति र पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्येक्रम भएको छ । कर्येक्रमका प्रमुख अतिथि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्र सिंह तामाङले नेपाल देश नै समग्रतामा भौगोलिक विविधता र सॉस्कृतिक विविधताले भरिएको कारण विदेश बाट आउने […]
अहिले मनसुनी न्युनचापिय रेखा नेपालको नजिक, उच्च सर्तकता अपनाउन विभागको आग्रह
काठमाडौं २६ असार । अहिले मनसुन न्यूनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामी २४ घण्टा भित्र मनसुन न्यूनचापिय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भू–भागमा रहने मौसम विभागले जनाएको छ । बिहीबार देशभरको मौसम परिवर्तन भएको छ । देशका पूर्व–पश्चिमका धेरैजसो भूभागमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम बदली भइ […]
ओली भन्छन्ः भारतीय दूतावासको पत्रबारे म भ्रममा रहेछु एउटा यथार्थ मबाट लुकेको रहेछ
काठमाडौँ २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले ‘अनभिज्ञ’ राखेको बताएका छन् । भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक […]
लोकसेवा आयोगले भन्यो स्थानीय तहको परीक्षा सर्दैन
काठमाडौँ, २६ असार। लोक सेवा आयोगले परीक्षा केन्द्र सम्बन्धित जानकारी वेभसाइट मार्फत दिने बताएको छ । एक सुचना जारी गर्दै यस्तो कुरा बताएको हो । आयोगले स्थानीय तहका पदहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो । आयोगले गत जेठमा प्रकाशित विज्ञापन अनुसार स्थानीय तहका विभिन्न सेवा, समूहका ४, ५, ६ औँ तहका पदहरुको खुला […]











