अनुगमनमा गएको सरकारी टोली कालिमाटीका ब्यापारीको कब्जामा, छुटाउन प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कब्जामा लिएर कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले थुनेका हुन्। व्यापारीले अनुगमनमा गएको टोलीलाई भित्र राखेर गेटमा धर्ना दिइरहेका छन्। सरकारी टोलीलाई छुटाउन अहिले कालीमाटीमा प्रहरी परिचालन गरिएको छ। आपुर्ति […]

प्रधनमन्त्री ओलीले सिंहदरवारमा नांगै हिड्नेको पछि लागिदैन भनेपछि..

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकबारे राष्ट्रिय सुरक्षा र गोपनियता राष्ट्रको हितका लागि कायम राख्ने बताएका छन् । आइतबार ११ औं सूचना दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूकहाँ राजदुतहरु कागजको खोस्टो हल्लाउँदै आउने खुलासा गरे । उनले भने, ‘सूचनाको हक छ । राम्रो छ। मैले सुन्दै छु सदाचार […]

ओली-प्रचण्ड सरकारले फेरी गर्‍यो जनता रुवाउने निणर्य, पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । केपी-प्रचण्ड सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । सरकारको ठाडो निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ । सोमबार राति १२ बजेबाट लागू […]

मोदी नेपाल आउनै लाग्दा भारतीय सेनाका हाकिम त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ

काठमाडौं ।  भारतीय सेना पटकपटक हतियारसहित नेपाल आउने कुरा नयाँ होइन । कहिलै सीमा क्षेत्रबाट कहिलै विमानस्थलबाट भारतीय सेनाका अधिकारीहरु हतियारसहित नेपाल आइरहेका छन् । बेला बेलामा उनीहरुलाई प्रहरीले पक्राउ पनि गर्दै आएको छ तर कुनै कारवाही नहुँदा उनीहरु विभिन्न प्रयोजनको लागि हतियारसहित नेपाल भित्रिदै आएका छन् । फेरि भारतीय सेनाका एक उच्च अधिकारी हतियारसहित […]

ओली सरकारको यस्तो निर्णयले पन्ध्र हजार यातायात श्रमिकको रोजगारी खोसियो

काठमाडौं । सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको नेपाल यातायात मजदूर सङ्घले बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको भदौ २ गते शनिबार बसेको बैठकले भदौ १ बाट लागू […]

गेर्खुको पुल बाढीले बगाएपछि नुवाकोट- रसुवा यातायात ठप्प, दर्जनौं यात्रु अलपत्र

काठमाडौं । पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रावती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त बाटो ठप्प भएपछि दर्जनौं यात्रु अलपत्र परेका छन् […]

१८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु, यसरी भयो भब्य उद्घाटन

काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु भएको छ । ‘इनर्जी अफ एसिया’ अर्थात् ‘एसियाको शक्ति’ भन्ने सन्देशका साथ आसियन राष्ट्र इन्डोनेसियाको राजधानी जकार्तामा हिजो प्रतियोगिता सुरु भएको हो । सेन्ट्रल जकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा इन्डोनेसियाका राष्ट्रपति जोकोइ विडोडोले प्रतियोगिताको उद्घाटन गरे । राष्ट्रपति कार्नोले प्रतियोगिता उद्घाटनको घोषणा गर्दा रंगशालामा भव्य आतिसबाजी गरिएको […]

एकाबिहानै ८ दशमलव २ रेक्टरस्केलको शक्तिशाली भूकम्प, के छ क्षेतीको बिबरण

काठमाडौं ।  फिजीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी लेभुकामा भूकम्पको केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जनाएको छ । आइतबार बिहान गएको भूकम्प ८ दशमलव २ रेक्टरस्केल मापन गरिएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । प्रारम्भिक क्षतिको विवारण अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । भूकम्प निकै शक्तिशाही भएकोले ठूलो क्षति भएको हुन सक्ने […]

आफैले पढाउने बालिकामाथि मैथुन गराउने प्रअलाई कालोमोसो र जुत्ताको माला, पुगे प्रहरी थुनामा

पर्वत । आफैले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गराएको अभियोगका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासले कारागार चलान गरेको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा […]

प्रशासनको खातामा १० वर्षदेखि थन्कियो कोसीपीडितको ४० करोड

धरान, ३ भदाै । कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ । सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४० करोड रकम वितरण नभई थन्किएको पाइएको हो । बाढीका कारण कोसीले धार […]