अझै अन्योलमा कुलेखानी तेस्रो

हेटौँडा, १५ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ । विगत ११ वर्षदेखि निर्माणाधीन रहेको आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको चीनको जेजियाङ जियालिङ कम्पनीले आवश्यक प्राविधिक समयमै नल्याउँदा परीक्षण उत्पादन अन्योलमा परेको हो । आयोजना प्रमुख सुवास मिश्रको […]

८५ प्रतिशत धान रोपाइँ सम्पन्न

राजविराज, १५ साउन । सप्तरीमा सिँचाइको उचित व्यवस्था नभए पनि यस वर्ष समयमा वर्षा भएका कारण साउनको दोस्रो सतासम्ममा यहाँ ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन भए पनि सिँचाइको अभाव र समयमा वर्षा नहुँदा र वर्षा भए पनि बाढीले अधिकांश ठाउँमा बालुवा र लेदो, खस्रो माटो जमीनमा भरेपछि […]

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

जुम्ला, १५ साउन । केही दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोट जिल्लाको कालेखोलामा पहिरो गएर सडक अवरुद्ध भएको थियो । अवरुद्ध कर्णाली राजमार्ग आज बिहान ११ः३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए। उनले भने, “अहिले साना गाडीको आवागमन सुचारु भएको ।” अझै सडकमा रहेको पहिरो पन्छाउने […]

काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने

काठमाडौँ, १५ साउन । काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन रु अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया÷खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन रु यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा […]

भृकुटीको जग्गा उद्योगबाहेकलाई बिक्री गर्न नपाइने

चितवन, १५ साउन । गैँडाकोटमा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडको नाममा रहेको जमीन उद्योगबाहेकका प्रयोजनका लागि बिक्री वितरण गर्न नपाइने उद्योग विभागले जनाएको छ । सरकारसँग जे प्रयोजनका लागि निजी क्षेत्रले खरीद गरेको हो सो बाहेकका क्षेत्रमा प्रयोग गर्न नपाउने भएको हो । विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जनताको जमीन सरकारले अधिग्रहण गरेर उद्योग […]

प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ; ओली

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारलाई […]

Child drowns

Udayapur, July 31 , An 11-year-old child drowned in local Lalari river at Thaliya in Katari municipality-8 in Udayapur district on Tuesday. Harka Bahadur of Katari-8, son of Ganga Bahadur Pulami, was swept away while swimming alongside his four friends, said the police, adding that the body of Harka Bahadur was sent to a hospital […]