Kathmandu, Aug 4: Property worth around Rs 3.59 billion was damaged by landslide and inundation following excessive rainfall in July in State 2, according to the Ministry of Agriculture and Livestock. Minister for Agriculture and Livestock, Chakrapani Khanal presented the details in today’s meeting of Agriculture, Cooperative and Natural Resources Committee. Minister Khanal said that […]
समाचार
भक्तपुरबाट फरार अभियुक्त पक्राउ
ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा सजाय पाएपछि फरार भएका ठिमीका एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मध्यपुर ठिमि नगरपालिका-१ बस्ने ४८ वर्षीय सुनिल श्रेष्ठ रहेका प्रहरीले बताएको छ । उनी आइतवार पक्राउ परेका हुन् । प्रहरीले उनलाई मध्यपुर ठिमि नगरपालिका-१ […]
भ्रष्टाचारको छानविन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा
कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेकाे छ । प्रतिष्ठानमा अनियमितता भएको उजुरीका आधारमा छानविनका लागि अख्तियारले छापा मारेकाे हाे । अायाेगकाे टाेलीले छापा मारेर प्रतिष्ठानका कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियार पोखरा शाखाका प्रवक्ता मेघनाथ रिजालले अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा परेको उजुरीका आधारमा छानविन गर्न अख्तियारको टोली […]
उपकुलपति विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राज कुमार रौनियार विरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राैनियारलाइ केही दिन पहिले कार्यकक्षबाटै गिरफ्तार गरेकाे थियाे । साेही प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियार विरुद्ध पनि अख्तियारले ८ लाख रुपैयाँ विगो दावी सहित मुद्दा […]
सरकारले राजेन्द्र महतोसहित ८ नेपालीको नागरिकता खोस्यो
काठमाडाैं, १९ साउन । सरकारले ८ जना नेपालीकाे नागरिकता रद्द गरेकाे छ । विभिन्न समयमा झुटाे विवरण पेश गरेर नेपाली नागरिकता लिएकाे पत्ता लागेपछि सरकारले उनीहरुकाे नागरिकता खाेसेकाे हाे । मन्त्रिपरिषदकाे बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आठ जनाको नागरिकता प्रमाण पत्र रद्द गर्नेबारे साउन १६ गते गरेकाे निर्णय ३ दिनपछि अाज सार्वजनिक […]
सरकारले ल्यायो शिक्षक र कर्मचारीको नयाँ तलब, हेर्नुहोस तलवमानबारे मन्त्रिपरिषदले गरेका नयाँ निर्णय
काठमाडाैं, १९ साउन । सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् । उनले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका […]
प्रदेश नं २ मा रु तीन अर्ब ५९ करोडको क्षति
काठमाडौँ, १९ साउन । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं। २ मा करीब रु तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो विवरण प्रस्तुत गरेका हुन् ।उनले […]
रोल्पाकै पहिलो महिला अधिवक्ता
रोल्पा, १९ साउन । रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बनेकि छन् । नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बनेकि हुन् । अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले चौथो स्थान हासिल गरिन् । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत सार्वजनिक […]
अवैधरूपमा उत्पादन एक्काइस सय लिटर मदिरा नष्ट
भक्तपुर, १९ साउन । सूर्यविनायक नगरपालिका–७ स्थित क्वुवा चोक क्षेत्रमा अवैधरूपमा उत्पादन गरिएको करीब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । यस क्षेत्रमा अत्याधिक मात्रामा घरेलु मदिरा उत्पादन गर्ने र स्थानीय तथा अन्य बजारमा बिक्री गर्दा झगडा एवं हिंसा बढेपछि स्थानीयले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले […]
पर्यटकीय केन्द्र बन्दै चुरे पहाडको टाकुरोमा अवस्थित शनिदेव मन्दिर
राजविराज, १९ साउन । मनमोहक दृष्यले भरिपूर्ण सप्तरीको रुपनी गाउँपालिका वडा नं ६ तेरहौतास्थित चुरे पहाडको टाकुरोमा अवस्थित शनिदेव मन्दिर अहिले धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारबाट करीब तीन किलोमिटर उत्तरतर्फको चुरे जङ्गलको टाकुरोमा अवस्थित उक्त मन्दिरमा नेपाल र भारतका दैनिक हजारौँ धार्मिक पर्यटक आउन थालेका छन् । मर्मत–सम्भार र संरक्षणको […]









