२७ साउन, जनकपुर । जनकपुरमा एमबिएसको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् । स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए । सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस […]
समाचार
युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ: उपप्रम पोखरेल
काठमाडौँ, २७ साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताए ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उनले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिए । विश्वभर आज ‘शिक्षामा रुपान्तरण’ र नेपालमा […]
पहिराले सडक भासिँदा यातायात ठप्पः आठ परिवारले घर छाडे
बाजुरा, २७ साउन । साँफे मार्तडी सडकमा पहिरा जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडक नै कटान गरी भासिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो । शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनौ स्थानमा पहिरा जाँदा सो सडक अवरुद्ध भएपछि बाजुरावासी प्रभावित भएका […]
दुई हप्तामै भत्कियो कालोपत्र
दमौली, २७ साउन । तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीबाराही जाने बाटो कालोपत्र भएको दुई हप्तामै भत्किएको छ ।दमौलीदेखि प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरसम्म जाने छाब्दी मार्गमा ट्याक्टरको कारण सडकको केही भाग भत्किएको हो छाब्दी बसपार्क नजीकैको सो सडकमा दुई हप्ताअघि मात्र कालोपत्र गरिएको थियो । तर आलो सडकमै लोड ट्र्याक्टर हिँडाएका कारण सडकको केही भाग भत्किएको […]
मुस्लिम धर्मावलम्बीहरुका पर्व बकर इद
काठमाडौँ, २७ साउन । बकर इदका अवसरमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी शुद्ध भएर मस्जिद तथा इदगाहमा नमाज पाठ गरेका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा यो पर्व मनाउने गरिन्छ । आज बिहानै नमाज पढिसकेपछि मुस्लिमहरूले एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरेका थिए । यसै अवसरमा आज बिहानै दरबारमार्गस्थित […]
झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ
सुरुङ्गा २७ साउन । झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई […]
सिद्धिचरण लोकमार्ग खुलेपछि पहाडी क्षेत्रको जनजीवन सहज बन्दै
गाईघाट, २७ । सिद्धिचरण लोकमार्ग खुलेपछि उदयपुर, ओखलढुङ्गा र खोटाङको जनजीवन सहज बन्दै गएको छ ।सिरहाको मिर्चैया भएर उदयपुर जिल्लाको कटारी घुर्मी हुँदै पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ जोड्ने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका– ११ ठाँटीमा अवरुद्ध सडक एक महीनापछि सञ्चालनमा आएको छ । यो लोकमार्ग सञ्चालनमा आएसंगै उदयपुर, ओखलढुङ्गा र खोटाङको जनजीवन सहज बन्दै गएको […]
सडक लथालिंग बने पछि अक्रोशित स्थानिय सडक बन्द गरे
श्रावण २७ , काठमाडौं । सडक भत्किएर जिर्ण बनेपछि भन्दै काठमाडौं चोभारका स्थानीय जनताले सडक बन्द गरेका छन । विहानै ६ बजे बाट बाटो बन्द गरेका चोभार, टौदहका स्थानीयहरुले सरकार, स्थानीय निकायको लापरवाही , वेवास्ता गरेको भन्दै सडक अवरुद्धमा गरेका हुन । स्थानीय समाजका अगवा जयेराम कार्कीका अनुसार ठेकेदारले सडक पिच गरेको तीन महिना पनि […]
काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौँ, २७ साउन । नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि भदौ ६ गतेसम्म गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को रुपन्देही, भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण सञ्चालन गर्न लागेको हो । नेपाली काङ्ग्रेस […]
सडक लथालिंग बने पछि अक्रिसित स्थानिय सडक बन्द गरे
श्रावण २७ , काठमाडौं । सडक भत्किएर जिर्ण बनेपछि काठमाडौं चोभारका स्थानीय जनताले सडक बन्द गरेका छन । विहानै ६ बजे बाट बाटो बन्द गरेका चोभार, टौदहका स्थानीयहरुले सरकार, स्थानीय निकायको लापरवाही , वेवास्ता गरेको भन्दै सडक अवरुद्धमा गरेका हुन । स्थानीय समाजका अगवा जयेराम कार्कीका अनुसार ठेकेदारले सडक पिच गरेको तीन महिना पनि नाबित्त्दै […]










