नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पकाउ गरेको छ । उनीहरुलाई ६५ हजार घुस रकमसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका […]
समाचार
मध्यरात बम विष्फोट भएको घरमा मुख्यमन्त्री पोखरेल, दोषीलाई नछाड्ने उदघोष
बुटवल, ३१ साउन । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति भएको बम विष्फोटको आज बिहान मुख्यमन्त्री शङ्कर पोखरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामापुरस्थित निजी निवासमा गए राति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल […]
जग्गा प्रशासन व्यवस्थापन अब आधुनिक प्रविधिबाट
काठमाडौँ, ३१ साउन । सरकारले देशभरका जग्गा प्रशासनको व्यवस्थापन प्रविधिबाटै गर्ने उद्देश्यले हालसम्म ७७ मालपोत तथा नापी कार्यालयमा अनलाइन सेवाको व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमि व्यवस्थापनमा सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने र बिचौलियाको प्रभावलाई न्यूनीकरण गर्न उक्त सेवा विस्तार गरेको हो । देशभर १३१ मालपोत र नापी कार्यालय […]
रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिदैं, सर्वसाधारणद्धारा नाराबाजी
३१ साउन, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नियन्त्रणमा लिइएका न्युज २४ का पत्रकारद्धय रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । विहिबार महाराजगन्जस्थित न्युज २४ को कार्यालयबाट पक्राउ गरेर चितवन लगिएका पत्रकारद्धय र कार्कीलाई जिल्ला अदालत भरतपुरमा म्याद थपका लागि लैजान लागिएको […]
Crocodile rescued from fish pond
Lamki, Aug 16, a fish pond in Tikapur-7, Beluwa of Kailali. The crocodile had sneaked into the pond from the Pathariya River. Police and local conservationists rescued the crocodile from the fish pond of Tek Bahadur Malla, a local, and released into the confluence of Pathariya and Kadha rivers. Fish-keeper Malal had informed the police […]
School management committee chair and headmaster held over bribe case
Parasi, Aug 16, The Commission for Investigation of Abuse of Authority (CIAA) has arrested school management committee chair and headmaster with bribe of Rs 65,000 from Nawalparasi-west The arrestees are Kedar Giri, chairperson of school management committee of Siddhartha Secondary School based in Palhinandan rural municipality-3 and Lekhnath Upadhyay, headmaster of the same school. According […]
One dies in accident, 15 injured
Hetauda, Aug 16, A person died and other 15 were injured in a bus accident in Hetauda this morning. The bus accident took place at Hetauda sub-metropolis-19, Newarpani along the East-West Highway. Mukesh Sharma, 58, of Ramnagar Borhawa, Sarlahi died when the bus (Na 5 Kha 2233) en route to Rautahat from Kathmandu hit the […]
House of State Assembly’s chief whip attacked
Butwal, Aug 16, An unidentified group assaulted the private house of Bhumiswor Dahakal, chief whip of the Nepal Communist Party (NCP) for State-5 State Assembly, last night. The unknown group had pelted three kerosene-filled bottles at the house of Chief Whip that caused damage to the back side of the government-owned vehicle (Lu 1 Pa […]
Karnali State Minister Khatry relieved of post
Surkhet, Aug 16, Minister for Physical Infrastructure Development of the Karnali State government, Khadka Bahadur Khatry has been relieved of his ministerial post. The Karnali State government on Thursday removed him from the post. Chief Minister Mahendra Bahadur Shahi relieved Physical Infrastructure Development Minister Khatry of the ministerial berth as per the Article 169 (2)(a) […]
मकै खेतीमा कृषकको आकर्षण बढ्दो
नेपालगञ्ज, ३१ साउन । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए । हाल ७७ कृषक समूहले ७२२ हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजना कर्मचारी यज्ञ रानाले […]





