Butwal, Aug 16, Chief Minister of State 5 Shankar Pokhrel conducted a field inspection of the house of Bhumishwor Dhakal, chief whip of ruling Nepal Community Party of the state at Sainamaina municipality-8 in Rupandehi district where an improvised explosive device was detonated in the wee hours today. During the observation, CM Pokhrel asked the […]
समाचार
विभिन्न घटनाका तीन अभियुक्त प्रहरीद्धारा सार्वजनिक
गलकोट, ३१ साउन । बागलुङ जिल्ला प्रहरी कार्यालयले छुटृाछुटृै मुद्दामा आरोप लागेका तीन अभियुक्तलाई आज सार्वजनिक गरेको छ । ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई सार्वजनिक गरिएको हो । निजले वोबाङ गाउँमा गत साउन २५ गते राति वृद्ध दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप […]
मन्दिरमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र
नेपालगञ्ज, ३१ साउन । नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् ।नगरवासीले सामाजिक सञ्जालमार्पmत मन्दिर क्षेत्रमा कुनै पनि व्यापारिक भवन नबनाउन नगरप्रमुख डा धवलशम्सेर राणासँग आग्रह गर्दै त्यस कार्यको विरोध गरेका हुन् । मन्दिर व्यवस्थापन समितिले भने त्यहाँको सडक विस्तारको क्रममा उक्त मन्दिरको […]
डोटीमा पनि शुरु भयो रेन्बो ट्राउट माछापालन
डोटी, ३१ साउन । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय चार युवाको पहलमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो । स्थानीय सिमडा गाउँका स्थानीय डम्बरबहादुर विष्ट, लीलाधर विष्ट, हेमबहादुर विष्ट तथा शेरबहादुर देउवाले जैविक कृषि उत्पादन तथा प्रवद्र्धन फर्म उद्योग दर्ता गरेर पहिलोपटक रेन्बो ट्राउट माछापालन गरेका […]
पुरै वन व्यक्तिको नाममा
काभ्रे, ३१ साउन् । आफ्नो रैकर जग्गासँग सिमाना जोडिएको वनसमेत कित्ताभित्र पारिदिने काममा मालपोत कार्यालयका सुब्बा पदका कर्मचारीको हात रहेको अनुसन्धानले देखाएको छ। साविक शारदा बतासे पञ्चायत ३ ख हालको धुलिखेल नगरपालिका वडा नम्बर १० को कित्ता नम्बर १५ को वन क्षेत्र प्लटिङ गरी बिक्री गर्ने समूहविरुद्ध जिल्ला वन कार्यालयमा स्थानीयहरूले उजुरी दर्ता गराएपछि थालिएको […]
विमानमा चरा ठोक्किएपछि चालकले ठूलो जोखिम उठाएर मकैबारीमा गरे आकस्मिक अवतरण
एजेन्सी । रुसमा २३३ यात्री बोकर उडेको यात्रुवाहक विमानमा एक्कासी चरा ठोक्किएपछि दुर्घटना हुन लागेको विमानलाई मकैबारीमा आकस्मिक अवतरण गरिएको छ । मस्को शहरको जुकोभ्स्की विमास्थलबाट क्राइमियाका लागि उडान भरेको विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । चरा ठोकिएपछि असन्तुलित बनेर दुर्घटना हुन लागेको विमानलाई चालकले मकैबारीमा आकस्मिक अवतरण […]
विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्यो
काठकाडौं ३१ साउन् । विषादी त्रासले भारतको तरकारी खान छोडेपछि गाउँघरमा नै फलेको तरकारीमा आकर्षण बढ्योस्बरु मंहगो नै खानु परोस् तर विषादी हालेको खानु नपरोस अहिले पूर्वको बजारहरुमा चर्चामा रहेको उपभोक्ताहरुको आवाज हो यो। भारतबाट आयात हुने तरकारीमा विषादीको भण्डार नै रहेको जानकारी सार्वजनिक भएपछि अहिले गाउँघरमा नै उत्पादित तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ […]
Government strengthening online services in land revenue and survey offices
Kathmandu, Aug 16, The government has made arrangements for online services at land revenue and survey offices in all 77 districts throughout the country. The arrangement aims to ensure fast and prompt services to the people in an accessible way, by discouraging the influence of middle persons in the service delivery, according to the Ministry […]
कार्तिकदेखि नेपालमा रेल सञ्चालन हुने
धनुषा, ३१ साउन् । राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ। भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठ माडौँ आउने मौजुदा दूरी घटाउने भएको हो। अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौँ आउँदै छ भने रेलसेवापछि बर्दिबास हुँदै काठमाडाँैं आउँदा मौजुदा दूरी १३० किलोमिटर घट्नेछ […]
पुनःनिर्माणमा प्रवलीकरणको नतिजा शून्य
ओखलढुङ्गा, ३१ साउन । ओखलढुङ्गामा प्रवलीकरणको नतिजा शून्य देखिएको छ । पुनःनिर्माण प्राधिकरणले मर्मत गरेर बस्न मिल्ने संरचनालाई आंशिक क्षतिको सूचीमा राखेर प्रवलीकरण गर्ने नीति लिएको भए पनि ओखलढुङ्गामा कसैले प्रवलीकरणमा चासो देखाएका छैनन् । जिल्लामा भूकम्पबाट जीर्ण भएका हजारौँ घर, भवन र अन्य संरचना छन् । तर कुनै पनि संरचना बलियो बनाइएको छैन । […]






