कृषि सहकारीद्वारा खाद्यान्न प्याकेज सार्वजनिक, १५ हजारमा महिना दिनलाई पुग्ने खाद्यान्न पाइने

भक्तपुर, ३१ साउन । शिलादेवी कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ताका लागि खाद्य प्याकेज सार्वजनिक गरेको छ । उक्त संस्थाको नेतृत्वमा भक्तपुरका चार सहकारी संस्थाका सदस्यलाई बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न उपलब्ध गराउने गरी ल्याइएको खाद्य प्याकेज आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । गुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गतिशील बचत तथा ऋण सहकारी […]

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य : भेटघाट र बैठक शुरु

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गरेका थिए । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बैठकमा सहभागी छन् । गत साता सिङ्गापुरमा नियमित […]

टिशर्ट र जिन्ससँग समर्थकलाई हात हल्लाउँदै गएका रविलाई प्रहरीले हतकडी लगाएन (हेर्नुहोस भिडियो)

चितवन, ३१ साउन । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेलाई आज ठूलो सुरक्षा व्यवस्थाका बीच चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट रविसहित उनका सहकर्मी युवराज कँडेल पक्राउ परेका थिए । लामिछाने र कँडेलसहित यो प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गी नर्स अस्मिता कार्कीलाई बिहीबार साँझ […]

ज्यान बुढो इच्छा तन्नेरी, बुढेसकालमा ‘अधिवक्ता’ बन्ने इच्छा

बाँके, ३१ साउन । नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पु¥याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पु¥याएको हो । महेन्द्र बहुमुखी क्याम्पसबाटै विसं २०७२ मा स्नातक गरेका वलीले दाङबाटै विसं २०७४ मा स्नातकोत्तर गरिसकेका थिए । दाङको बबई गाउँपालिका–३ रामपुर […]

गाउँपालिकाले बनायो दशवर्षे विपद् तथा जलवायु उत्थानशील योजना तयार

दमौली, ३१ साउन । विपद् तथा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि तनहुँको म्याग्दे गाउँपालिकाले दशवर्षे विपद् तथा जलवायु उत्थानशील योजना तयार गरेको छ । विपद् तथा जलवायु उत्थानशील गाउँपालिकाका रुपमा स्थापित गर्ने परिकल्पनासहित सो गाउँपालिकाले दशवर्षे (आव ०७५/७६–०८४/८५) विपद् तथा जलवायु उत्थानशील योजना तयार गरेको हो । केयर नेपाल, हरियो वन कार्यक्रम तथा स्थानीय […]

रवि लामिछानेमाथि थुनछेक बहस सकियो, अनुसन्धान गर्न अदालतद्वारा पाँच दिन म्याद थप

चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । चितवन जिल्ला अदालतमा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता तथा पत्रकार लामिछानेसँगै उनीसँगै कार्यरत युवराज कँडेल र अर्की नर्स अस्मिता कार्कीलाइ अाज चितवन जिल्ला अदालतमा उपस्थित गराइएकाे थियाे । चितवन जिल्ला अदालतले उनीहरु तिनै जनालाइ पाँच दिनको […]

‘म शिक्षामन्त्री भएको भए नैतिकताको आधारमा राजीनामा दिइसक्थे’

काठमाडौं, ३१ साउन । पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले आफैले बनाएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसक्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नैतिकताको आधरमा राजीनामा दिनुपर्ने बताएका छन् । शिक्षापत्रकार समूहले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा तुलाधरले भने– ‘म शिक्षामन्त्री भएको भए राजीनामा दिइसक्थे ।’ ‘आफैले बनाएको आयोगको प्रतिवेदनमा एउटा सिफारिस गर्ने, त्यो सार्वजनिक नगरी अर्कै […]

रविको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकको आक्रोशित नारावाजी (भिडियो)

चितवन, ३१ साउन । चर्चित पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा उनका समर्थकले नारावाजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि नै आक्रोशित समर्थकहरुले नारावाजी गर्दै उनको रिहाईको माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्न ठूलो संख्यामा उनका समर्थकहरु जम्मा भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘रवि कसको, जनताको’, ‘रवि भाइ […]

करेन्ट लागेर दुईको मृत्यु

पर्वत, ३१ साउन । पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई […]

रवि लामिछानेलाई चितवन जिल्ला अदालतमा उपस्थित गराइदै

चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा मुछिएका तीन जनालाई म्याद थपका लागि चितवन जिल्ला अदालत लैजाने तयारी गरिएकाे छ । पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी रवि लामिछाने, न्यूज २४ का टिभी जर्नालिष्ट युवराज कँडेल र ओखलढुंगाकी रुकू भन्ने अस्मिता कार्कीलाई हिजो साँझ काठमाडौँबाट पक्राउ गरेको थियो । पक्राउ […]