2019 SAFF U-15 Championship: Nepal defeated to India in opening

Kathmandu, Aug 21, Nepal was defeated to India in the opening match of fifth edition of U-15 SAFF (South Asian Football Federation) Championship. India is the host of Championship. In the match held at the Kalyani Stadium, West Bengal, today India celebrated a resounding victory over Nepal it thrashed the competitor by 5-0. Three goals […]

Upper House accepts proposal to send bill for clause-wide deliberations

Kathmandu, Aug 21, A session of the National Assembly today unanimously passed a proposal to send the ‘ Kathmandu Valley Public Transport ( Management) Authority Bill-2076 BS’ to the Legislation Management Committee for clause-wise deliberations. The proposal was presented by NA chair Ganesh Timalsina for the decision. Prior to this, it was presented before the […]

संसद् भवनमा सुविधासम्पन्न चमेना गृह

काठमाडौँ, ४ भदौ । नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ ।करीब छ महीना निर्माण अवधि तोकिएको चमेना गृह पाँच दिनअघि नै निर्माण सम्पन्न भई आज हस्तान्तरण गरियो । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले चमेना गृहको उद्घाटन गर्दै मुुलुकमा धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएका […]

युवा वर्ष मोति पुरस्कार चापागाईं र बललाई संयुक्त रुपमा

काठमाडौँ, ४ भदौ । वि सं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं धनकुटे कान्छा झापा र फुलवान बल काभ्रे लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ । पुरस्कार […]

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा मन्त्री पोखरेल

विराटनगर, ४ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताए छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान शुभारम्भ गर्दै उनले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपश्चात् उक्त नीति निर्माण गर्न लागिएको बताए […]

थारू सम्मेलनमा नेकपा को असहमति

भजनी, ४ भदौ । यही भदौ ७, ८ र ९ गते हुने थरूहट÷थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् ।नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन् । उनीहरूले भदौ ७, ८ […]

ज्ञानको समृद्धिकरणमा माक्र्सवाद र एसियाली दर्शन

काठमाडौँ, ४ भदौ । पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौँमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मनी, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो । सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच […]

डिपिआर स्वीकृतसँगै आयोजनाको काम तीव्रता पाउने

काठमाडौँ, ४ भदौ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डिपिआर स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ ।कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रूतमार्गको अनुमानित […]

कलापुञ्ज पाँचौँ बिहीबार देखि

काठमाडौँ, ४ भदौ । सोसाइटी अफ मोडर्न आर्टिष्ट सोमाको आयोजनामा बिहीबारदेखि चित्रकला प्रदर्शनी हुने भएको छ । नेपाल कला परिषद्, बबरमहलमा यही भदौ ५–९ गतेसम्म हुने ‘कलापुञ्ज–५’ मा लैनसिंह बाङ्देलका शिष्यहरुको चित्रकला प्रदर्शनी हुने छ । प्रदर्शनीमा चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर सैंजुृ, […]

किर्तेको प्रमाण नपुगेपछि निकिताको जाहेरी अस्वीकृत

काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरुद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगे पनि प्रहरीले उजुरी लिन मानेन। पौडेले टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। उनले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल […]