तनहुँ तुइन रहित

दमौली, ५ भदौ । तनहुँ जिल्ला तुइनरहित भएको छ । जिल्लाका विभिन्न आठ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएपछि तनहुँ तुइनरहित भएको हो ।तुइन प्रयोग गरेर यात्रा गर्दा सर्वसाधारणको ज्यान जोखिममा परेपछि विसं २०७२ असोज २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट तुइन विस्थापित गर्ने घोषणा गरे । सोही घोषणाबमोजिम जिल्लामा प्राविधिक […]

एक महीनामा १०६ मा डेङ्गु

चितवन, ५ भदौ । साउन महीनामा जिल्लामा १०६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन् । तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं […]

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

काठमाडौँ, ५ भदौ । राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढङ्गले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद विन्दादेवी आले रानाले सरकारले कार्यसम्पादनभन्दा पनि पार्टीगत विचारका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको […]

रवि लामिछानेलाई जेलमा हाल्न होइन, शालिकरामलाई नाय दिलाउन म लागेको छुः अधिवक्ता नेपाल

काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण यतिबेला निकै चर्चामा छ । उनको आत्महत्याभन्दा बढी चर्चा भएको छ, उनले मुछेका मान्छेहरुको पक्राउ । त्यसमा पनि उनका पूर्व सहकर्मी पत्रकार रवि लामिछानेको पक्राउले देश तातेको छ । उनका पक्षमा विभिन्न ठाउँमा प्रदर्शन हुनुका साथै सामाजिक सञ्जालभरि आक्रोश पोखिएका छन । मत विमत व्यक्त भएका छन् […]

पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु

पर्वत, ५ भदौ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ ।बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक […]

गुरु नानकको जन्मजयन्तीमा ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’

काठमाडौँ, ५ भदौ । शिख धर्मका प्रवर्तक श्री गुरु नानक देवको ५५०औँ प्रकाशोत्सव जन्मजयन्ती का अवसरमा भारतको पटनामा यही भदौ ७ गते ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’ हुने भएको छ ।हालको पाकिस्तानको ननकानामा विसं १५२६ मा जन्मिएका गुरुको स्मृतिमा उक्त कार्यक्रमअन्तर्गत धार्मिक सभा गर्न लागिएको श्री गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रले जनाएको छ । गत साउनको […]

पहिरोले जोखिममा २९ घर

गोरखा, ५ भदौ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए । स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र […]

NCP secretariat meeting, best wish for PM’s health recovery

Kathmandu, Aug 22, A secretariat meeting of the ruling Nepal Communist Party (NCP) today has extended best wishes to party Chairperson and Prime Minster KP Sharma Oli for his health recovery. Prime Minister Oli is leaving for Singapore today for health follow-ups today. The meeting decided to hold next meetings under the leadership of another […]