DPM Pokharel designated as acting PM

Kathmandu, Aug 22, President Bidya Devi Bhandari has designated the responsibility of acting Prime Minister to Deputy Prime Minister Ishwor Pokharel. Prime Minister KP Sharma Oli has left for Singapore for his health check-ups today. President Bhandari, on the recommendation of the Prime Minister, entrusted DPM Pokharel with the responsibility of acting PM to look […]

PM Oli leaves for Singapore

Kathmandu, Aug 22, Prime Minister KP Sharma Oli has left for Singapore today for health check-ups at Singapore-based National University Hospital. Prime Minister Oli is accompanied by his spouse Radhika Shakya, chief political advisor Bishnu Rimal, personal doctor Dr Divya Singh Shah and personal secretary Rajesh Bajracharya, among others. National Assembly Chairperson Ganesh Prasad Timilsina, […]

Indian External Affairs Minister Jaishankar calls on President Bhandari

Kathmandu, Aug 22, Indian Minister of External Affairs, Subrahmanyam Jaishankar has paid a courtesy call on President Bidya Devi Bhandari today. During the meeting held at the Office of the President in Sheetal Niwas, they discussed on relations between Nepal and India, and their mutual welfare and interests, it is said. Ambassador of Nepal to […]

सहकारीले राष्ट्रिय आम्दानीमा योगदान दिनुपर्छ: मन्त्री अर्याल

काठमाडौँ, ५ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिने गरी अगाडि बढ्नुपर्ने बताए । नेपाल साना किसान कृषि सहकारी सङ्घ केन्द्रीय समितिले आयोजना गरेको नेपालमा सहकारीको आगामी पुस्ताका लागि ढाँचाको तयारीसम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री अर्यालले किसानको घरदैलोमा पुग्न साना किसान कृषि सहकारीहरुलाई आग्रह पनि गरे । […]

शुक्रवार सार्वजनिक बिदा

काठमाडौं, ५ भदौ । शुक्रवार सार्वजनिक बिदा हुने भएको छ । कृष्ण जन्माष्टमी पर्व परेकोले शुक्रवार बिदा हुने भएको हो । कृष्ण जन्माष्टमीमा संघीय सरकारले भने बिदा दिएको होइन । प्रदेश नम्बर २ ले सार्वजनिक बिदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतका अनुसार प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्माष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन बिदा दिने […]

विदेशमा लगानी गर्नुअघि सरकारको अनुमति लिऔँ: मन्त्री खतिवडा

काठमाडौँ, ५ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताए ।प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले नेपाली नागरिकबाट गैरकानूनी रुपमा स्विस बंैकमा जम्मा भएको देखिएको रु ५३ अर्बबारे के कारवाही हुँदैछ, कहिलेसम्म कारवाही पूरा हुन्छ भनी राखेको […]

प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन ।प्रधानमन्त्रीका साथमा उनकि धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद […]