गोलीका छर्रा बोकी हिडेका द्वन्द्वपीडित बाख्रापालनमा रमाउँदै

चितवन, ११ भदौ । दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् । आफ्नो लडाइँ र त्यागबाट प्रत्यक्ष आफूले केही नपाउने भन्दै उनीहरुले बाख्रापालन शुरु गरेका हुन् । माडी नगरपालिका–६ स्याउलीवासमा स्थानीय नेत्रप्रसाद काफ्ले र चेतनारायण तिवारीले एक वर्ष अघिबाट बाख्रापालन […]

प्रसिद्ध बच्छेश्वर मन्दिर पुग्ने पदमार्ग निर्माण

पर्वत, ११ भदौ । पर्वतमा पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष र सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेकाले त्यसलाई सफल बनाउनका लागि पर्यटकीय पूर्वाधार निर्माण कार्य तीव्रगतिमा भइरहेको हो । गत आर्थिक वर्षदेखि पर्वतमा झण्डै एक दर्जनभन्दा बढी पदमार्ग र ४८ स्थानमा होमस्टे सेवा […]

घटेन किशोरीमै आमा बन्ने सङ्ख्या

सुर्खेत, ११ भदौ । कर्णाली प्रदेशमा बालविवाह विरुद्धका थुप्रै कार्यक्रम भइरहेका छन् । सरकारी निकायदेखि मानव अधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थाले बालविवाह रोक्न थालेको अभियानले अपेक्षित सफलता प्राप्त गरेको देखिँदैन । सबै निकायले प्रतिवेदन पनि तयार गरिएकै पाइन्छ तथापि त्यसको प्रभावकारिताले अर्थ राखेको देखिँदैन । सामान्यत यो अवस्थालाई कर्णाली प्रदेश अस्पतालको गत आव ०७४÷०७५ र […]

पढ्दा पढ्दै कक्षाकोठामै ढलेकी कमलाको मृत्यु, आठ जना बेहोस

पाल्पा, ११ भदौ । पाल्पाको एक विद्यालयमा अनौठो घटना घटेको छ । जिल्लाको रम्भा माध्यमिक विद्यालयमा कोचिङ पढ्दै गदाृ एकाएक बेहोस भएकी एक जना विद्यार्थीको मृत्यु नै भएको छ भने अन्य ८ जना अझै बेहोस नै रहेका छन् । रम्भा माविकी छात्रा कमला फालको कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको हो । उनका अन्य ८ […]

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

भोजपुर, ११ भदौ । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली […]

क्षमताभन्दा बढि यात्रु कारण जीप दुर्घटनामा एकको मृत्यु

डडेल्धुरा, ११ भदौ । डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ । अजयमेरु देवलबाट सवारी बोकी जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरी भन्ने स्थानमा उक्त जीप दुर्घटना भएको स्थानीय रमेश मल्लले […]

तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने

लमही, ११ भदौ । जिल्लाको घोराही र तुलसीपुरमा महामानव बिपी कोईरालाको पूर्णकदको शालिक राखिने भएको छ । तुलसीपुरस्थित बिपी चोक र घोराही बजारको सडक डिभिजन नजिक चोकमा पूर्णकदको शालिक राख्नका लागि निर्माणको काम भइरहेको नेपाली काङ्ग्रेस दाङले जनाएको छ । यही भदौको २४ गते महामानव बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा शालिक अनावरण गर्ने तयारी भएको काङ्ग्रेस […]

कृषि र पशुपालनबाट मासिक दुई लाख ५० हजारभन्दा बढी कमाइ

गलेश्वर, ११ भदौ । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बारी बोकेर गाउँमा फर्किए […]

Party unification at local level to expand soon: NCP leader Rawal

Attariya, Aug 28, Nepal Communist Party standing committee member Bhim Rawal today said party at local level would be expanded soon. Unification of party’s sister organisations at village, town and district level would be sped up, he said at a press conference organised at NCP Office of the Far West State. Party strengthening would take […]