एजेन्सी । दक्षिणी क्यालिफोर्नियाको मार्च एयर रिजर्भ बेसमा आफ्नो नियमित अभ्यासका लागि निक्लिएको एफ–१६ लडाकु विमान एक भवनमा ठोकिएर दुर्घटनाग्रस्त भएको छ । यद्यपि यो दुर्घटनामा पाइलट सुरक्षित रुपमा बाहिर निक्लिएको र उनलाई कुनै चोटपटक नलागेको बेसका प्रवक्ताले बताएका छन् । विमान दुर्घटना भएपछि थोरै आगो लागेको दुर्घटनाका तस्बिर स्थानिय टिभीमा देखाइने बेसका अग्नी अधिकारीलाई […]
समाज
त्रिसुलीमा बस खस्दा ५ को मृत्यु ३० घाइते
काठमाडाैं, ५ जेठ । त्रिसुली नदीमा बस दुर्घटना हुँदा ५ यात्रीको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाडौतर्फ आउँदै गरेको बस आइतबार बिहान दुर्घटना भएपछि उक्त हताहती भएको हो । ना ७ ख ४३८७ नम्बरको बस धादिङको गजुरी-६ स्थित सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। उक्त दुर्घटनामा १ […]
सरकारले मुआब्जा विवाद समाधान नगरेपछि बागमतीबाट एडीबी हट्दै
काठमाडौं, ५ जेठ । मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो । नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड […]
फेरि अर्को यात्रुवाहक बस त्रिशुलीमा खस्यो
काठमाडाैं । धादिङकाे बन्छेटारमा एक यात्रुवाहक बस राजमार्गबाट त्रिशुली नदीमा खसेकाे छ । अाज आइतबार बिहान यात्रुबस धादिङकाे गजुरी गाउँपालिका–६ बन्छेटारमा त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार उक्त बस झापाकाे काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको थियाे । प्रारम्भिक विवरण अनुसार तीन जनाको मृत्यु भएको खबर अाएकाे छ । ईलाका प्रहरी कार्यालय गजुरीले दुर्घटनास्थलमा उद्धार कार्य […]
सर्लाहीमा स्कार्पियो जीपले लियो बाबुछोराकै ज्यान, चालक फरार
सर्लाही, ४ जेष्ठ । सर्लाहीको हरिपुर-४ हरैयामा स्कारपियो जीपको ठक्कर बाट एकै परिवारका बाबु र छोराको मृत्यु भएको छ । शनिवार साझ करिब पाँच बजेको समयमा नवलपुर मलंगवा सडक अन्तर्गत हरिपुर – ४ हरैयाचौक नजिक उक्त दुर्घटना भएको हो । नवलपुरबाट सर्लाहीको सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बा १९च २५८८ नम्बरको स्कारपियो जीपको ठक्करबाट भैंसी चराउन […]
एमए अन्तिम वर्षका विद्यार्थीले मृत्युको रहस्य बुझ्न भन्दै गरे आत्महत्या
काठमाडाैं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका एक छात्रले विश्वविद्यालयकै पुस्तकालयमा आत्महत्या गरेका छन् । नवभारत टाइम्सका अनुसार ती छात्रको शव पुस्तकालयको एक कोठामा पंखामा पासो लगाएको अवस्थामा भेटिएको हो । आत्महत्या गर्नु पहिले ती छात्रले विश्वविद्यालयका एक प्राध्यापकलाई इमेल गरेर आत्महत्याका बारेमा बताएका थिए । आत्महत्यका लागि उनले ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरेका हुन् । […]
पूर्व–पश्चिम राजमार्गमा दुई बस ठोक्किएर भयानक दुर्घटना
हेटाैडा, ४ जेठ । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नं को अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा […]
कुकुरले जमिनमुनि गाडिएको शिशुलाइ जीवितै उद्धार गर्यो
काठमाडाैं । थाइल्यान्डमा एक कुकुरले जमिनमुनि गाडिएको नवजात शिशुलाई जीवितै उद्धार गरेको छ। प्रहरीका अनुसार १५ वर्षिया किशोरीले आफ्नो गर्भवस्था लुकाउन भर्खर जन्माएको छोरा फालेका थिए। किशोरीले शिशुलाई जमिनमुनि गाडेकी थिइन्। बान नङ खान गाउँमा पिङ पङ नाम गरेको कुकुरले जब शिशुलाई जमिनमुनि भएको थाहा पायो। उसले जमीन खोतल्यो। कुकुरले शिशु जिवितै देखेपछि आफ्ना मालिकलाई […]
यसरी मनाइदैछ २५६३ औं बुद्ध जयन्ती
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० […]
प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संसद घेराउ गर्न बानेश्वर पुगे पत्रकारहरु
काठमाडौं, ३ जेठ । सरकारले ल्याएको मिडिया काउन्सील विधेयकका विरुद्ध पत्रकारहरुले संसद भवन घेर्ने कार्यक्रम अगाडि बढाएका छन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा संसद भवन घेराउ गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले नयाँ बानेश्वर चोकभन्दा अगाडि नै रोकेपछि त्यही कोणसभा गरिएको छ । सरकारले प्रेसलाई नियन्त्रण गर्ने र कडा दण्ड सजाय दिने लगायतका प्रावधानहरु राखेर मिडिया काउन्सील […]









