काठमाडौँ । आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत आज खुम्चिएको छ । कूल २२७ कम्पनीको […]
समाज
अस्पतालहरुमा भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ
काठमाडौँ । प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीहरुलाई भ्रम फैलाई दुःख दिने १० विचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीराम चौधरी, सूर्य नारायण यादव, मो.जलिद, विश्वास मण्डल, रोशन गुप्ता, सुजित यादव, फिरोज रोय, समिर खान, सरोज खान र अमित यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले उपचारका लागि […]
युवाहरुमा क्यानोनिङ्ग खेल प्रति आकर्षण बढ्दो
काठमाडौँ। सुन्दरीजल शिवपुरी राष्ट्रीनिकुञ्ज आरक्षण क्षेत्र , जटिल भू बनावटमा सलोनी महर्जन सहाशिक खेल क्यनोनिङ्ग सिक्न तैयारी अवस्थामा थिए । झरना बात डोरीको सहरमा तल झर्ने यो सहाशिक खेल क्यानोनिङ्गमा उत्साही सलोनी संगै अन्य १३ जना मनमा डर भएता पनि उत्तिनै उत्साही देखिन्थ्य। नेपाल खड्गी सेवा समितिले शनिबार आयोजना गरेको यस कार्येक्रममा युवा पिढीलाई सहासिक […]
मौलिक कलासंस्कृति झल्किने भवन तयार भएको प्रति प्रधानमन्त्री द्वारा खुसि ब्यक्त
ललितपुरको बागडोरमा निर्मित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको निर्माण सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरुलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले बनाइएको सो भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले वृद्धाश्रमको लागि मौलिक कलासंस्कृति झल्किने भवन तयार भएकोमा खुशी प्रकट गर्दै सो भवन सञ्चालनको लागि सरकारले यथोचित […]
आज नाग पञ्चमि , बजारमा देखियो यस्तो – फोटोहरु
आज नाग पञ्चमि , बजारमा देखियो यस्तो – फोटोहरु फोटो – बुद्ध शरण शाही
३ हजार ७२९ कोरोना संक्रमित थपिए, २५ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४९३ जनाको पीसीआर परीक्षणमा २ हजार ४३० र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २९९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ […]
नेवार समुदायले आज यस कारण घण्टा कर्ण (गथा मुग:) पर्व मनाउने गर्दछ
काठमाडौँ ।प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व ‘गथा मुग: ” घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । […]
नेपालका ८ जना युवा पहिलो पटक नर्वे सेनामा भर्ती
काठमाडौँ । नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो पहिलो हो । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षको कन्ट्रयाक्ट […]
पहिरोका कारण कर्णाली राजमार्गमा यातायात अवरुद्ध
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘सडक विभाग तथा […]