काठमाडौँ, ३ मङ्सिर । यातायात व्यवस्था विभागले आज र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण मास प्रिन्टर मा रहेको तथ्याङ्क भण्डार डाटाबेस मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको हो । सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी दुई […]
समाज
विद्यालय तहका पाठ्यक्रम परिवर्तन हुँदै
काठमाडौँ, ३ मङ्सिर । विद्यालय तहमा अध्यापन गरिँदै आएको अनिवार्य विज्ञान विषयमा अब प्रविधि पनि थप गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ सालबाट विज्ञान तथा प्रविधि विषय अध्यापन गरिने छ । विश्वमा विकास हुँदै गएको प्रविधिबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रविधि विषय थप गरिएको हो । १९९० सालबाट नेपालमा प्रवेशिका परीक्षाको थालनी भएको हो र […]
कालापानी भारतको हो, भारतमै रहन्छ: उत्तराखण्डका मुख्यमन्त्री
काठमाडौं, ३ मंसिर नेपाली भूमि कालापानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको कडा अभिव्यक्तिलाई लिएर भारतीय नेताहरुले मुख खोल्न थालेका छन् । मंसिर १ मा काठमाडौंमा भएको राष्ट्रिय युवा संघको भेलामा प्रम ओलीले दिएको कडा अभिव्यक्तिपछि भारतीय सञ्चारमाध्यम तरंगित भइरहेका बेला नेपालसँग सिमाना जोडिएको उत्तराखण्डका मुख्यमन्त्रीले मुख खोलेका हुन् । भारतले लामो समयदेखि अतिक्रमण […]
तल्लो डोल्पामा पर्ने मुड्केचुलामा मोबाइल टावर सञ्चालन
डोल्पा, २ मङ्सिर । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ । बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो । दूरसञ्चार प्राधिकरणबाट प्राविधिक टोली आएर कालिकास्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा नियमित भएको […]
सतीप्रथा उन्मूलनका प्रेरक बालागुरु षडानन्द
काठमाडौँ, २ मङ्सिर । नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गरेका बालागुरु षडानन्दले विसं १९४० मा सती जान बाध्य पारिएका दुई महिलालाई मृत्युको मुखबाट बचाएर समाज सुधार आरम्भ गरे । भोजपुर वितलवका ७० वर्षीय हरिलाल लम्सालको निधन हुँदा समवयी जेठी श्रीमती र १८ वर्षीय कान्छी श्रीमतीलाई सतीका रूपमा पठाउन बेग्लाबेग्लै डोलीमा राखिएको थियो । […]
झाँक्रीको हत्यामा संलग्न पाँच पक्राउ
लहान, २ मङ्सिर । धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान […]
ज्येष्ठ नागरिकलाई उपचार पाउनै मुस्किल
जाजरकोट, २ मङ्सिर । नलगाड नगरपालिका–८ मंसिरीका ६१ वर्षीय रामबहादुर पुनलाई स्वास्थ्य संस्था पुग्न छ घण्टाभन्दा बढी समय लाग्छ । भिरालोसँगै अप्ठ्यारो बाटोमा उहाँलाई दिनभरि हिँडेर स्वास्थ्य संस्था पुग्न लाग्ने समयले उपचार सम्भव नभएको उनको गुनासो छ । समयमै स्वास्थ्य संस्था नपुग्दा उपचार हुँदैन उनले भने, “१० देखि ४ बजेसम्म नपुगे डाक्टर भेटिंदैनन्, फेरि भोलिपल्ट […]
किबी खेतीप्रति कृषक आकर्षित
खोटाङ, २ मङ्सिर । पछिल्लो समय जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका छन् । बजारमा उपभोक्ताको बढ्दो माग र कम मेहनतमै पर्याप्त उत्पादन हुने भएपछि जिल्लाका कृषक व्यावसायिक किबी खेतीप्रति आकर्षित बन्दै गएका हुन् । विसं २०६८ बाट किबीको व्यावसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यावसायिक खेती शुरु […]
एचआइभीका नयाँ संङ्क्रमित थपिने क्रम जारि
चितवन, २ मङ्सिर । सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका […]
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद शुरु
नेपालगञ्ज, २ मङ्सिर । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालयले बाँकेका किसानसँग धान खरिद शुरु गरेको छ । संस्थानको खरिद केन्द्रबाट धान खरिद गर्न थालिएको छ । मोटा र मध्यम गरी आजसम्म करिब एक हजार ७०० क्विन्टल धान खरिद गरिसकिएको कार्यालय प्रमुख भरतराज खनियाले जानकारी दिए। उनका अनुसार कार्यालयले यस वर्ष मोटा […]











