दैलेख, ६ पुस । शनिबार मध्य राति अपहरित दैलेख ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला मल्ल शाही लाई अपहरणकारीले बीच बाटोमै छाडिदिएका छन् । शनिबार राति १२ बजे २०–२५ जनाको विप्लव समूहका कार्यकताले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिएकी छन् । गाउँपालिकाको बजेट दुरुपयोग गरेको […]
समाज
बर्षकै छोटो दिन, आजको दिन कति घण्टाको हुन्छ?
काठमाडौं, ६ पुस । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रिमान ३४ घडी १० पला छ । आज सूर्योदय विहान ६ बजेर ५० […]
श्रीमती सहित गाउँपालिका अध्यक्षको अपहरण
दैलेख, ६ पुस । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको जानकारी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारि दिए । अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका […]
भक्तपुरका अधिकांश औषधी पसल अबैध रूपमा सञ्चालन
भक्तपुर । भक्तपुर नगरपालिकाले कमलविनायक क्षेत्रमा गरेको औषधि (फार्मेसी) पसलको अनुगमनमा अधिकांश औषधि पसलहरु अवैधरूपमा सञ्चालन भएको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक र च्याम्हासिंह क्षेत्रमा भएको औषधि पसलहरुको अनुगमनमा अधिकांश औषधि पसलहरु दर्ता तथा नवीकरण नगरी अवैधरूपमा सञ्चालन भएको पाइएको हो । अनुगमनमा हेलो जनस्वास्थ्य फर्मा, विनायक फार्मेसी, […]
काठमाडौंका ६ ठाउँमा अत्याधुनिक शौचालय निर्माण गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ । स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत ५ […]
रिब्दीकोट गाउपालीकाले किसानहरुलाई एक दिने हाते ट्रयाक्टर मर्मत तालिम
पाल्पा,४ पौष । पाल्पा जिल्लामा गाउँपालिकाले कृषिमा आधुनिकिरण गर्ने उद्धेश्य बोकेर आधुनिक हाते ट्रयाक्टरहरु बितरण गरिरहकै बेला । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले पनि गाउँपालिका भित्र रहेका कृषकहरुलाई कृषिबाट समृद्ध बनाउने उदेश्य लिएर ५० प्रतिशट अनुदानमा कम्बाइन्ड मिल र हाते ट्याक्टर बितरण गरेको थियो । यसै बिच रिब्दीकोट गाउँपालिकाले बिहीबार एक कार्यक्रमका बिच ६० जना कृषकहरु […]
सिन्धुपाल्चोक ६ किलो दुर्घटनामा बाँच्न सफल बालिकालाई प्रधानमन्त्रीले पाल्ने !
काठमाडौं । सिन्धुपाल्चोक ६ किलो दुर्घटनामा बाँच्न सफल अन्दाजी ६र७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। बुधबार मात्र सिन्धुपाल्चोक सुनकोशी गाउपालिकाका स्थानीय सरकारलाई प्रधानमन्त्रि कार्यलयबाट फोन गरी ति नानीको राम्रो हेरविचार गर्न सुझाब दिएको जनाएको छ । उपचार देखि सबै खर्च सरकारले गर्ने समेत भएको बताइएको छ । आइतबार बिहान ८ः३० […]
संसदीय दलको बैठकअघि ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता
काठमाडौँ ४ मंसिर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी […]
झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा विर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६११६ नंको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुङ्गेललाई आज विहान ठक्कर दिँदा उहाँको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने […]
मोटरसाइकल चोरीमा सक्रिय, ११ जना पक्राउ
काठमाडौ, ४ पुस । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने पेशेवर समूह नै सक्रिय रहेको पाइएको छ । उपत्यकाका विभिन्न स्थानबाट चोरीमा संलग्न समातिएपछि यस्तो समूह सक्रिय रहेको पाइएको हो । प्रहरीका अनुसार, चन्द्रागिरि, नागार्जुनन, कीर्तिपुरलगायतका क्षेत्रबाट पछिल्ला केही दिनयता मात्रै ९ मोटरसाइकल हराएका छन् । प्रहरीले हराएका मोटरसाइकलसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय […]











